विश्व Archive

फ्रान्समा पनि कोरोनाबाट एकैदिन १ हजार ४१७ को मृत्यु

एजेन्सी,विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण फ्रान्समा पनि तीव्र देखिएको छ । फ्रान्समा पछिल्लो २४ घण्टामा १ हजार ४१७ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या १० हजार ३२८ पुगेको छ । एकै ११ हजार ५९

कोरोनाले अमेरिकामा एकैदिन १ हजार ९ सयको मृत्यु

एजेन्सी, विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण अमेरिकामा पनि तीव्र देखिएको छ । अमेरिकामा पछिल्लो २४ घण्टामा १ हजार ९१९ जनाले ज्यान गुमाएका छन् । योसँगै मृत्यु हुनेको संख्या १२ हजार ७९० पुगेको छ ।

बेलायत र जर्मनीका नागरिक लैजान बुधबार जहाज आउँदै

काठमाडौ , नेपालमा कोरोना भाइरसबाट जोगिन सरकारले लकडाउन घोषणा गरेपछि विदेशी नागरिक धमाधम स्वदेश फर्किने क्रम जारी छ। लकडाउनको अवधि बढेसँगै जर्मन नागरिक र बेलायती नागरिक स्वदेश फर्कने भएका छन्। बुधबार जर्मन र बेलायत दूतावासले दुईवटा

कोरोना संक्रमणबाट लिबियाका पूर्व प्रधानमन्त्रीको मृत्यु

कायरो, कोरोना भाइरस (कोभिड १९) संक्रमणका कारण लिबियाका पूर्व प्रधानमन्त्रीको मृत्यु भएको छ । २६ मार्चमा कोरोना भाइरसको संक्रमण देखिएका लिबियाका पूर्व प्रधानमन्त्री मोहम्मद जिब्रिलको आइतबार मृत्यु भएको हो । कोरोना भाइरसको संक्रमण देखिएपछि उनी इजिप्टको

कोरोनाबाट मृत्यु हुनेको संख्या विश्वमा साढे ७४ हजार, संक्रमितको १३ लाख ४३ हजार

काठमाडौं । विश्वमा महामारीको रुपमा फैलिएको नोबल कोरोना भाइरस कोभिड–१९ बाट संक्रमित हुनेको संख्या १३ लाख ४३ हजार ५ सय ५७ पुगेको छ । मृत्यु हुनेको संख्या पनि बढेर ७४ हजार ६ सय २६ पुगेको छ

कोरोना संक्रमित ब्रिटिश प्रधानमन्त्रीलाइ आईसीयूमा सारियो

बेलायत, ब्रिटेनका प्रधानमन्त्री बोरिस जोनसनलाई उनीमा देखिएको कोरोनाभाइरस सङ्क्रमणका लक्षणहरू “खराब” भएपछि उनलाई अस्पतालको सघन उपचार कक्षमा सारिएको प्रधानमन्त्री कार्यालय डाउनिङ्ग स्ट्रीटले जनाएको छ। एकजना प्रवक्ताले प्रधानमन्त्री जोनसनलाई उनको चिकित्सकहरूको टोलीको सल्लाहमा इन्टेनसिभ केअर युनिट सघन

मुम्बईको एक अस्पतालका २६ नर्स र तीन चिकित्सक कोरोना संक्रमित

मुम्बई, मुम्बईको एक अस्पताल नोभेल कोरोना भाइरसको हटस्पट बनेको छ । मुम्बईको वोकहार्ट अस्पतालमा कार्यरत २६ नर्स र तीन चिकित्सकलाई कोरोना भाइरसको संक्रमण भएको पुष्टि गरिएपछि अस्पताल अस्थायी रुपमा बन्द गरिएको छ । मुम्बईका सरकारी अधिकारीका

अन्ततः कोरोना भाइरसले लियो पूर्वप्रधानमन्त्री जिब्रिलको ज्यान

काठमाण्डौ । कोरोना भाइरसबाट संक्रमित भएका लिबियाका पूर्व प्रधानमन्त्री महमूद जिब्रिलको मृत्यु भएको छ । ६८ वर्षीय जिब्रिलको इजिप्टको राजधानी काइरोमा मृत्यु भएको हो । शनिवार मृत्यु भएका जिब्रिलमा केही दिन अघिमात्रै भाइरसको संक्रमण देखिएको बताइएको

कोरोनाबाट मृत्यु हुनेको संख्या ६९ हजार ४१८

काठमाडौं, विश्वव्यापी महामारीका रुप लिएको कोरोना (कोभिड–१९) भाइरस संक्रमणबाट मृत्यु हुनेको खंख्या ६९ हजार ४१८ पुगेको छ । पछिल्लो २४ घण्टामै कोरोना संक्रमणबाट विश्वभरका चार हजार ७२८ मानिसले ज्यान गुमाएका छन् । विश्वका २०८ देशमा फैलिएको

कोरोनाका कारण बेलायती प्रधानमन्त्री अस्पताल भर्ना

काठमाडौं । बेलायतका प्रधानमन्त्री बोरिस जोनसन अस्पताल भर्ना भएका छन् । त्यहाँको प्रधानमन्त्री कार्यालयका प्रवक्ताका अनुसार चिकित्सकको सल्लाहपछि जोनसन केही परीक्षणका लागि अस्पताल भर्ना भएका हुन् । १० दिनअघि प्रधानमन्त्री जोनसनमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको