विश्व Archive

के इरान–इजरायल युद्धमा सहभागी हुन खोज्दैछन् ट्रम्प ?

एजेन्सी | पछिल्लो समय इजरायल र इरानबीचको तनाव खुला युद्धमा रूपान्तरण हुँदै गएको छ। दुवै मुलुकले एक अर्कालाई लक्षित गरी लगातार हवाई आक्रमण गरिरहेका छन्। यस्तै परिस्थितिमा अमेरिका पनि यो युद्धमा संलग्न हुन सक्ने संकेत देखिएको

मोसादको मुख्यालयमा इरानी हामला

तेलअभिभ । इजरायल र इरानबीचको संघर्ष पाँचौं दिनमा पनि जारी छ। इरानले मंगलबार तेल अभिभस्थित इजरायलको गुप्तचर संस्था मोसादको मुख्यालयमा हवाई हमला गरेको छ। इजरायलको सैन्य गुप्तचर निकाय एमएनको भवनलाई पनि इरानले निशाना बनाएको छ। इरानले

असंलग्न परराष्ट्र नीतिको सान्दर्भिकता र ‘बानडुङ स्पिरिट’ को चर्चा

काठमाडौं । इण्डोनेशियाको बानडङमा सन १९५५ मा बनेको असंलग्न परराष्ट्र नीतिको अवधारणामाथि काठमाडौंमा विज्ञहरुले चर्चा गरेकाछन । असंलग्न परराष्ट्र नीतिको अवधारणा बनेको ७० वर्षको उपलक्ष्यमा फ्रेण्ड्सन अन द क्लाउड नामक संस्थाले अन्तक्रिया आयोजना गरेको हो ।

चिनियाँ कम्युनिष्ट पार्टी सीपीसीद्वारा छिमेकी देशका राजनीतिक दलहरूसँग वार्ता

काठमाडौं । चिनियाँ कम्युनिष्ट पार्टी सीपीसीले नेपालसहित छिमेकी देशका राजनीतिक दलहरुसँग घनिभुत छलफल गरेको छ । सीपीसीले “छिमेकी देशहरू बीच साझा भविष्यसहितको समुदाय निर्माण – कार्यमा रहेका पक्षहरू“ भन्ने विषयमा दुई दिन छलफल गरेको हो ।

बेइजिङमा चिनियाँ नेता लिउ जियानचाओ र पूर्व राष्ट्रपति भण्डारीबीच भेटवार्ता

काठमाडौं । चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) केन्द्रीय समितिका विदेश सम्पर्क विभाग प्रमुख लिउ जियानचाओले बेइजिङमा पूर्व राष्ट्रपति भण्डारीसँग भेटवार्ता गरेकाछन । लिउ जियानचाओले चीन–नेपाल सम्बन्धको विकासमा भण्डारीको लामो समयदेखिको योगदानको बारेमा सकारात्मक रूपमा लिएको अवगत गराउँदै

पूर्व राष्ट्रपति भण्डारीलाई चीनमा उच्च महत्व, आजैबाट उच्चस्तरीय भेटवार्ता

काठमाडौं । चीन भ्रमणमा रहेकी पूर्व राष्ट्रपति विद्या भण्डारीलाई चीनले उच्च महत्व दिएको छ । उनको राजनीतिक कार्यक्रम, सुरक्षा व्यवस्था र आतिथ्य सम्मान निकै उच्चस्तरको छ । पूर्व राष्ट्रपति भण्डारीलाई चिनियाँ उपराष्ट्रपति हान (राज्य नेताको स्तरमा)

सीपीआई माओवादी महासचिव वासवराजको हत्या भारतीय राज्यमाथि ठूलो प्रश्न !

हरियो सैनिक पोशाकमा जमिनमा सुकेका पातहरूसँगै मृत अवस्थामा रहेको एक वृद्धको तस्बिर, जसको खुला आँखा अझै पनि जंगललाई नियालिरहेको छ, गत कलदेखि सामाजिक संजालमा शेयर भइरहेको छ। खबर अनुसार, सीपीआई माओवादीका महासचिव कॉमरेड वासवराज मुठभेडमा मारिएका

रेड स्क्वायरमा धुमधाम: रुसको ऐतिहासिक शक्ति प्रदर्शन, तस्बिरहरू

मस्को । रुसले सोभियत सङ्घको ‘ग्रेट प्याट्रियोटिक युद्ध’ मा नाजी जर्मनीमाथिको विजयको ८०औं वार्षिकोत्सवको अवसरमा राजधानी मस्कोको रेड स्क्वायरमा भव्य सैन्य परेडको आयोजना गर्‍यो। यो परेड मार्फत रुसले आफ्नो सैन्य शक्ति र ऐतिहासिक गौरवलाई विश्वसामु पुनः

भारतका २५ ड्रोन खसालेको पाकिस्तानको दाबी

पाकिस्तानमा ड्रोन आक्रमण गरिएको भारतीय दाबीलाई पुष्टि गर्ने गरी पाकिस्तानी सेनाले आफूहरूले कैयौँ भारतीय ड्रोन खसालेको दाबी गरेको छ । बुधबार रातिदेखि भारतले आक्रमणमा प्रयोग गरेका २५ इजरायल निर्मित ‘हारोप ड्रोन’ खसालेको उसले बताएको छ । पाकिस्तान सेनाको

पाकिस्तानले भन्यो– हामीले जे गरिरहका छौँ, त्यो आत्मरक्षाका लागि हो

काठमाडौं । पाकिस्तानले द्विपक्षीय द्वन्द्व बढाएको भारतले आरोप लगाइरहेका बेला अमेरिकाका लागि पाकिस्तानी राजदूत रिजवान सइद शेखले आफ्नो देशले आत्मरक्षा गरिरहेको बताएका छन् । सीएनएनकी जेनिफर हान्स्लरसँगको कुराकानीमा उनले कश्मीरमा अप्रिल २२ मा २६ जनाको हत्या