विश्व Archive

कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या ४७ हजार नाघ्यो

काठमाडौं । विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड–१९)बाट ज्यान गुमाउनेमा संख्या ४७ हजार नाघेको छ । आज बिहानसम्म मृत्यु हुनेको संख्या ४७ हजार २२२ पुगेको छ । विश्वभर फैलिएको कोरोना भाइरसकाे संक्रमण अहिलेसम्म ९ लाख ३५ हजार

कोरोना महामारीबाट इटालीमा एकै दिन ७२७ जनाको मृत्यु

एजेन्सी,विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण इटालीमा पनि तीव्र देखिएको छ । इटालीमा पछिल्लो २४ घण्टामा ७ सय २७ जनाले ज्यान गुमाएका छन् भने ४ हजार ७ सय बढी नयाँ संक्रमित फेला परेका छन् ।

कोरोनाका बिरामीको सेवा दिने क्रममा मृत्यु भए १ करोड राहत दिने केजरीवालको घोषणा

भारतको दिल्ली सरकारले आफ्नो राज्यभित्र कोरोनाभाइरसको सङ्क्रमण भएका विरामीलाई सेवा दिने क्रममा मृत्यु भएमा त्यस्ता अधिकारीका पिडित परिवारलाई एक करोड भारतीय रुपैँया दिने भएको छ । मुख्यमन्त्री अरविन्द केजरीवालले उनीहरूलाई आर्थिक राहत स्वरुप एक करोड रुपैँया

कोरोनाका कारण विश्व प्रख्यात वैज्ञानिक गीता रामजीको मृत्यु

एजेन्सी, विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण विश्व प्रसिद्ध दक्षिण अफ्रिकाकी वैज्ञानिक गीता रामजीको मृत्यु भएको छ । उनको मंगलबार कोरोना भाइरसको संक्रमणका कारण निधन भएको बीबीसीले उल्लेख गरेको छ । प्राध्यापक रामजी हालै बेलायतबाट

भारतमा कोरोना संक्रमतिको संख्या १६ सय नाघ्यो,३८ जनाको मृत्यु

काठमाडौं,छिमेकी मुलुक भारतमा कोरोना भाइरसबाट संक्रमितको संख्या करिब १६ सय नाघेको छ । केन्द्रीय स्वास्थ्य मन्त्रालयले भारतमा कोरोना भाइरसबाट संक्रमित मानिसको संख्या १६ सय ३७ पुगेको पुष्टि गरेको छ । स्वास्थ्य मन्त्रालयले आप्mनो वेबसाइटमा कोराना संक्रमित

कोरोना भाइरस दोस्रो विश्वयुद्धपछिकै ठूलो चुनौतिः संयुक्त राष्ट्रसंघ

कोरोना भाइरसको महामारी विश्वका लागि दोस्रो विश्वयुद्धपछिको सबैभन्दा ठूलो चुनौति रहेको संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुट्रेसले बताएका छन् । कोरोना भाइरसको हालको महामारीले विश्वव्यापी आर्थिक मन्दी ल्याउन सक्ने र पछिल्लो आर्थिक संकट भन्दा भयानक हुन सक्ने

दुवईमा आठ र स्पेनमा सात नेपालीमा कोरोना संक्रमण

काठमाडौं,  पोर्चुगलको राजधानी लिस्बनमा बस्दै आएका आठ नेपालीमा कोरोनाको संक्रमण भएको छ । उनीहरु सबै मार्कस्पोम्बलस्थित एउटै फ्ल्याटमा ‘रुम सेयरिङ’ गरी बस्दै आएका थिए । उनीहरुमध्ये एक जनालाई विगत २ सातादेखि निरन्तर ज्वरो आएको थियो ।

कोरोनाका कारण मृत्यु हुनेको संख्या ४२ हजार नाघ्यो

काठमाडौं,  कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या विश्वभर ४२ हजार नाघेको छ। हिजो एकैदिन ४ हजार ३ सय ३४ जनाको मृत्यु भएसँगै कोरोना भाइरसका कारण विश्वभर मृत्युहुनेको संख्या ४२ हजार १ सय ७ पुगेको छ। पछिल्लो

महामारी कोरोनाबाट इटालीमा एकैदिन ८ सय ३७ मृत्यु

एजेन्सी,विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण इटालीमा पनि निकै तीव्र रुपमा देखिएको छ । चीनको वुहानबाट शुरु भएको कोरोनाको संक्रमण यूरोपियन मुलुकहरुमा संक्रमणको दर रोकिएको छैन । इटालीमा पछिल्लो २४ घण्टामा मात्रै ८ सय ३७

बेलायतमा कोरोनाबाट एकैदिनमा ३९३ जनाको मृत्यु

लन्डन, संयुक्त अधिराज्य बेलायतमा नोभेल कोरोना भाइरसको संक्रमणबाट एक दिनमा हालसम्मकै उच्च मृत्यु भएको छ । बेलायतमा पछिल्लो २४ घण्टामा ३९३ जनाको मृत्यु भएको छ । हालसम्म बेलायतमा मृत्यु हुनेको संख्या एक हजार ८०१ पुगेको छ