विश्व Archive

कोरोनाबाट इटालीमा एकैदिन ९ सय १९ को मृत्यु

काठमाडौं – इटालीमा कोरोना भाइरसको संक्रमणले एकैदिन थप ९ सय १९ जनाको मृत्यु भएको छ । योसँगै इटालीमा ज्यान गुमाउनेको संख्या ९ हजार १३४ पुगेको छ । शुक्रबार एकै दिन मृत्यु भएका मानिसको संख्या कोरोना भाइरसको

विश्वमा कोरोना संक्रमण १९९ देशमा २४ हजारको मृत्यु

काठमाडौं, विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण विश्वमा १९९ देशमा पुगेको छ । कोरोनाको संक्रमण भएका २४ हजार ६५ जनाले ज्यान गुमाएका छन् । विश्वमा ५ लाख ३१ हजार ६ सय ३० जना संक्रमित भएका

स्पेनमा एकै दिन कोरोनाबाट ६ सय ५६ जनाको मृत्यु

एजेन्सी,कोरोना भाइरसका कारण पछिल्लो २४ घण्टामा स्पेनमा ६ सय ५६ जनाको मृत्यु भएको छ । स्पेनको स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टाको अवधिमा कोरोना भाइरसका कारण ६ सय ५६ जनाको मृत्यु भएको जनाएको हो । यससँगै स्पेनमा

विश्वभर कोरोनाबाट मृत्यु हुने २१ हजार १९१ पुग्यो १९८ देशमा संक्रमण

काठमाडौं, विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण विश्वका १९८ देशमा पुगेको छ । फैलँदो संक्रमणसहित मृतकको संख्या पनि बढिरहेको छ । अहिलेसम्म कोरोना भाइरसकै संक्रमणबाट ज्यान गुमाउनेको संख्या २१ हजार १ सय ९१ पुगेको छ

कोरोनाबाट इटालीमा ज्यान गुमाउनेको स‌ंख्या ७ हजार ५ सय नाघ्यो

काठमाडौं, विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणको प्रभाव पछिल्लो समय सबैभन्दा बढी इटालीमा देखिएको छ । इटालीमा पछिल्लो २४ घण्टामा ६ सय ८३ जनाले ज्यान गुमाएका छन् । एकै दिनमा थप ६ सय ८३ जनाले

कोरोना रिपोर्टलाई लिएर टेकु अस्पतालका चिकित्सकको विरोध

काठमाडौं, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला (एनपीएचएल)ले कोरोना भाइरस (कोडिभ १९) परीक्षणपछि रिपोर्टको सूचना दिने काममा गम्भीर लापरवाही गरेको भन्दै शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका चिकित्सकहरुले विरोध जनाएका छन् ।   नेपालमा कोरोना संक्रमण देखिएका तेस्रो व्यक्तिको

बेलायती युवराज चार्ल्सलाई कोरोना संक्रमण

बेलायत, बेलायती युवराज चार्ल्सलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । महारानी एलिजावेथका जेठा छोरा प्रिन्स अफ वेल्स चार्ल्सको स्वास्थ्य परीक्षणका क्रममा उनलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको बेलायतको क्लरेन्स दरबारले जनाएको छ ।उनीसँगै उनकी श्रीमती

कोरोनाबाट ज्यान गुमाउनेको संख्या १८ हजार ८ सय पुग्यो

काठमाडौं, कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या १८ हजार ८ सय १० पुगेको छ । ४ लाख २१ हजार ३ सय ६७ मा संक्रमण फैलिएको छ । संक्रमण फैलिएका मध्ये १ लाख ८ हजार ३ सय

कोरोनाबाट स्पेनमा एकै दिन ६८० को मृत्यु

काठमाडौं, विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण पछिल्लो समय युरोपियन मुलुकमा निकै नै बढ्दो मात्रामा देखिएको छ । पछिल्लो २४ घण्टामा सबैभन्दा बढी प्रभाव इटालीमा परेको छ भने स्पेनमा पनि संक्रमण फैलँदो क्रममा देखिएको छ

कोरोनाबाट इटालीमा एकै दिन ७४३ को मृत्यु, ५ हजार बढी संक्रमित

काठमाडौं, विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणको प्रभाव पछिल्लो समय युरोपियन मुलुकहरुमा बढी मात्रामा देखिएको छ । इटालीमा पछिल्लो २४ घण्टामा ७ सय ४३ जनाले ज्यान गुमाएका छन् । एकै दिनमा थप ७ सय ४३