विश्व Archive

मलेसियामा कोरोनाबाट एकैदिनमा ६ को मृत्यु, १४० संक्रमित

क्‍वालालम्पुर । मेलसियामा नोभेल कोरोना भाइरसबाट मंगलबार थप ६ जनाको मृत्यु भएको छ । मलेसियाली स्वास्थ्य मन्त्रालयले मंगलबार ६ नयाँ कोरोना संक्रमितको मृत्यु भएको जानकारी दिएका छन् । मलेसियाली स्वास्थ्य महानिर्देशक डा. नूर हिसाम अब्‍दुल्लाहले मंगलबार

दिल्लीको धार्मिक कार्यक्रममा भेटिए सबैभन्दा बढी कोरोना संक्रमित, १९ नेपाली पनि

काठमाडौं, भारतको राजधानी नयाँ दिल्लीको एक धार्मिक कार्यक्रमबाट ठूलो संख्यामा कोरोना फैलिएको थाहा भएको छ । दिल्लीको निजामुद्दीनस्थित तब्लीगी जमातको मरकजमा सहभागी भएका २४ जनामा कोरोना पोजिटिभ देखिएको छ । त्यसमध्ये अहिलेसम्म ९ जनाको मृत्यु भइसकेको

२१ दिनसम्म मुलुक लकडाउन गर्ने भुटानको घोषणा,मंगलबारबाट लागु हुने

एजेन्सी,  थिम्पु भुटानले मंगलबारबाट लागु हुने गरि २१ दिनसम्म मुलुक लकडाउन गर्ने घोषणा गरेको छ। सोमबार घोषणा भएको २१ दिने लकडाउन मंगलबारबाट लागु हुने बिभिन्न सञ्चारमाध्यामले जनाएका छन । भुटानका प्रधानमन्त्रीको आधिकारिक ट्वीटर एकाउन्टमा सरकारले २१

इटलीमा कोरोनाले ११ हजारको मृत्यु

काठमाडौं,विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) महामारी घोषणा गरेको प्राणघातक कोरोनाभाइरसको संक्रमणबाट इटलीमा मर्नेको संख्या साढे ११ हजारभन्दा बढी पुगेको छ । कोरोनाभाइरसको संक्रमणबाट इटलीमा अहिलेसम्म ११ हजार पाँचसय ९१ जनाको मृत्यु भइसकेको जोन्स हाप्किन्स युनिभर्सिटीले पुष्टि गरेको

भारतमा कोरोनाबाट २९ जनाको मृत्यु, १ हजार संक्रमित

काठमाडौं, भारतमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या २९ जना पुगेको छ। भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले दिएको जानकरी अनुसार कोरोना भाइरसबाट २९ जनाको मृत्यु भएको छ भने संक्रमितको संख्या १ हजार ७१ जना पुगेको बीबीसी हिन्दीले

कोरोनाबाट अमेरिकामा एकै दिनमा १८ हजार संक्रमित, २ सय ५५ को मृत्यु

काठमाडौ, अमेरिकामा कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको सख्या २ हजार ४ सय ७५ पुगेको छ । १ लाख ४१ हजार ८ सय ५४ जना संक्रमित छन् । संक्रमितमध्ये ४ हजार ४ सय ३५ जनाले उपचारपछि घर

कोरोनाबाट मृत्यु हुने ३३ हजार ९ सय र १ लाख ५० हजार निको भए

काठमाडौं ,कोरोना भाइरसबाट विश्वभर ३३ हजार ९ सय भन्दा बढीको मृत्यु भएको छ । नेपाली समयअनुसार सोमबार विहान साढे ५ बजेसम्म थप ३ हजार ७५ जनाको मृत्यु भएपछि ज्यान गुमाउनेको संख्या ३३ हजार ९ सय ३६

कोरोनाभाइरसको कारण विश्वभर ३० हजार ८ सय बढीको मृत्यु

काठमाडौं । कोरोनाभाइरसको कारण विश्वभर ३० हजार ८५१ जनाको मृत्यु भएको छ । ६ लाख ६२ हजार ९६७ जना कोरोना संक्रमित छन् । अहिलेसम्म १ लाख ४१ हजार ९५३ जना उपचारपछि सञ्चो भएका छन् । सबैभन्दा

कोरोनाको संक्रमणबाट स्पेनकी राजकुमारीको निधन

स्पेन, कोरोना भाइरस (कोभिड १९) को सङ्क्रमणबाट स्पेनकी राजकुमारीको निधन भएको छ । ८६ वर्षीया राजकुमारी मारिया टेरेसाको कोरोना भाइरसका कारण निधन भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । उनी बोर्बन–पार्मा राजपरिवारकी सदस्य हुन्। उनको भाई राजकुमार

कोरोनाबाट इटालीमा एकैदिन ९ सय १९ को मृत्यु

काठमाडौं – इटालीमा कोरोना भाइरसको संक्रमणले एकैदिन थप ९ सय १९ जनाको मृत्यु भएको छ । योसँगै इटालीमा ज्यान गुमाउनेको संख्या ९ हजार १३४ पुगेको छ । शुक्रबार एकै दिन मृत्यु भएका मानिसको संख्या कोरोना भाइरसको