मनोरञ्जन Archive

टोपी लगाउँदा चाया पर्ने समस्या छ ? यसरी बच्नुस्
काठमाडौँ , टाउको शरीरको निकै संवेदनशिल भाग भएको कारण पनि चिसोबाट यसलाई बचाउनुपर्छ ।चिसोबाट बचाउन टोपी लगाउँदा पनि चाया पर्ने समस्या हुन्छ त्यसैले यस्ता उपाय अपनाउनुभयो भने चायाबाट छुटकारा पाउन सकिन्छ । कागतीको रसः नुहाउनुअघि तालुमा

एन्जिला ढकालको पहिलो गित नै ‘आगो’
काठमाडौं , मोडल एन्जिला ढकालको अभिनय रहेको नयाँ गित ‘आगो हो’ सार्वजानिक भएको छ । गितको भिडियोमा मोडल एन्जिलासंगै सन्देश शाक्य, सशी क्षेत्री र स्वास्तिकको अभिनय रहेको छ । गितमा लोकप्रिय गायिका इन्दिरा जोशी र अमरले

आज विश्वभर क्रिसमस डे मनाइँदै
काठमाडौँ, आज प्रभु येशुको जन्मोत्सवको उपलक्ष्यमा नेपालसहित विश्वभरका क्रिश्चियन धर्मावलम्बीहरूले क्रिसमस दिवस मनाउँदैछन् । ग्रेगोरियन पात्रो अनुसार प्रत्येक वर्षको २५ डिसेम्बरका दिन क्रिश्चियन धर्मावलम्बीहरूले क्रिसमस डे मनाउँछन् । तर, पछिल्लोसमय यस पर्वमा अन्य धर्मका युवायुवती पनि रमाउने

जाडोमा यस्ता छन् अदुवा हालेको चिया खानुका फाइदा
काठमाडौं, अदुवा स्वास्थ्यका लागि लाभदायक मानिन्छ । अदुवामा धेरै किसिमका औषधीय गुणहरु हुन्छन् ।अदुवालाई हामीले दैनिक भान्सामा प्रयोग गर्दै आइरहेका हुन्छौं । अझ चिसोमा अदुवा हालेर चिया खादाका अनेकौँ लाभ छन् । चियामा अदुवा हालेर खाँदा

पौष १० गतेबाट सिनेमा हल खोल्ने चलचित्र संघको निर्णय
काठमाडौँ, नेपाल चलचित्र संघले आगामी पौष १० गतेबाट हल खोल्ने निर्णय गरेको छ । चैत पहिलो साताबाट बन्द रहेका सिनेमा हल पुष १० गतेदेखि खोल्न नेपाल चलचित्र संघले निर्णय गरेको छ । आफुहरुको आग्रहलाई सरकारले नसुनेको भन्दै

क्लिनफिडले बन्द टेलिभिजन पुनः सञ्चालनमा
काठमाडौँ, सरकारले गत कात्तिक ८ गतेदेखि नेपालमा सञ्चालित विदेशी टेलिभिजन च्यानल पूर्णरुपमा विज्ञापनरहित क्लिन फिड लागू भएपछि रोकिएका च्यानल पुनः सञ्चालनमा आएका छन् ।विदेशी टेलिभिजन च्यानल विज्ञापनरहित भएको करीब २ महिनापछि डिसहोम मिडिया प्रालिबाट प्रसारण हुने

प्राज्ञसभाबाट पुरस्कार घोषणा
काठमाडौं, नेपाल प्रज्ञा–प्रतिष्ठानको ३५औँ प्राज्ञसभाले विभिन्न विज्ञ र स्रष्टालाई सम्मान गर्ने निर्णय गरेको छ । बैठकले रु दुई लाखको नेपाल सामाजिक शास्त्र र संस्कृति र दर्शनशास्त्र पुरस्कार प्रा डा वीरेन्द्रप्रसाद मिश्र र नेपाल प्रज्ञा भाषा पुरस्कार

सुर्खेतमा गजल रस कार्यक्रम सम्पन्न
सुर्खेत, कर्णाली प्रदेशको राजधानी बिरेन्द्रनगर सुर्खेतमा गजल रस कार्यक्रम सम्पन्न भएको छ । सनिबार सुर्खेत स्थित रहेको होटेल भ्याली भ्युमा कार्यक्रमको आयोजना गरिएको थियो । सो साहित्यिक कार्यक्रमको आयोजना गजल रस सुर्खेतले गरेको थियो । कार्यक्रमको

के-के हुन घाम ताप्दा हुने फाइदा र बेफाइदा
घाम मानिसको जीवनसँग प्रत्यक्ष सम्बन्ध राख्ने र बहुउपयोगी ग्रह हो । ब्रम्हाण्डमा जसरी नै घामको महत्व हाम्रो जीवनमा पनि उत्तिकै छ । घामले सकारात्मक प्रवाह पार्छ, ऊर्जा दिन्छ। बिहानको घाम स्वास्थ्यका हिसाबले लाभदायी पनि हुन्छ। घामले

जावलाखेल चिडियाखाना आठमहिनापछि खुला
काठमाडौं, ललितपुरको जावलाखेलस्थित सदर चिडियाखाना आठमहिनापछि स्वास्थ्य मापदण्ड अपनाइ खुला गरिएको छ । कोरोना भाइरसको जोखिमका कारण सो चिडियाखाना गत चैत ७ गतेदेखि बन्द थियो । पुनः खुला भएसँगै अवलोकनकर्ताले पहिलेजस्तै स्वतन्त्र हिँडडुल गर्न नपाउने चिडियाखानाले