एन्जिला ढकालको पहिलो गित नै ‘आगो’

 काठमाडौं  , मोडल एन्जिला ढकालको अभिनय रहेको नयाँ गित ‘आगो हो’ सार्वजानिक भएको छ ।


गितको भिडियोमा मोडल एन्जिलासंगै सन्देश शाक्य, सशी क्षेत्री र स्वास्तिकको अभिनय रहेको छ । गितमा लोकप्रिय गायिका इन्दिरा जोशी र अमरले स्वार दिएका छन् भने गीतको कथालाई सुमित ढंगोलले निर्देशन गरेका छन् । भिडियो निर्देशक पृथ्वीविक्रम श्रेष्ठ रहेका छन् ।
भिडियोलाई डिनसन शाहले सम्पादन गरेका छन् । भिडियोलाई पारस मास्टर पेन नामक यूट्यूब च्यानलबाट सार्वजनिक गरेको हो ।