मनोरञ्जन Archive

करण जोहरको ‘स्क्रु ढिला’मा टाइगर श्राफ र रश्मिका मन्दाना

काठमाडौं । ‘स्टुडेन्ट अफ दी इयर’पछि टाइगर श्राफ धर्मा प्रोडक्सनका लागि निर्माता करण जोहरसँग दोस्रोपटक सहकार्य गर्दैछन् ।आगामी अक्टोबरदेखि छायांकन हुने एक्सन फिल्म ‘स्क्रु ढिला’मा उनी ‘कन्फर्म’ भएका छन् । यो फिल्म दुल्हनियाँ सिरिज फेम्ड निर्देशक

हिमाल शाहको साङ्गीतिक कोसेली ‘मेरी काली’ सार्वजानिक (भिडियो सहित)

काठमाडौं, युवा सर्जक हिमाल शाहको पहिलो साङ्गीतिक कोसेली ‘मेरी काली’ बजारमा आएको छ । भावना म्युजिक सोलुसनको प्रस्तुतिमा स्वयम् शाहको शब्द, बबुल गिरीको सङ्गित र गायक धमेन्द्र सुनार र विशाखा शाही ठकुरीको सुमधुर स्वर रहेको आधुनिक

विश्वको सबैभन्दा खुशी देश फिनल्यान्ड

एजेन्सी, फिनल्यान्ड फेरि एक पटक विश्वकै सबैभन्दा खुशी देश साबित भएको छ । वल्र्ड ह्याप्पिनेस रिपोर्ट २०२२ ले फिनल्यान्डलाई विश्वकै सर्वाधिक खुशी देश घोषित भएको हो । वल्र्ड ह्याप्पिनेस रिपोर्टको सूचीमा फिनल्यान्ड लगातार पाँचौँ पटक संसारकै

क्रिप्टोकरेन्सीको साइट बन्द गर्न दुरसञ्चार प्राधिकरणको निर्देशन

काठमाडौँ, नेपाल दुरसञ्चार प्राधिकरणले क्रिप्टोकरेन्सी कारोबार गर्ने सबै वेबसाइटहरू बन्द गर्न निर्देशन दिएको छ । बिटक्वाइन, हाइपर नेटवर्किङ, अनलाइन जुवा लगायत साइट तथा एपहरु बन्द गर्न निर्देशन दिएको हो । अनलाइन मार्फत हुने क्रिप्टोकरेन्सी, बिटक्वाइन, हाइपर नेटवर्किङ,

नेपाली फिल्म ‘एक्स ९’ मा बलिउड कलाकार सुनिल शेट्टी !

काठमाडौं, ‘एक्स ९’ मुकुन्द भट्टको निर्देशनमा बन्न लागेको नयाँ फिल्म हो । अनमोल केसी मुख्य भूमिकामा रहने फिल्ममा पुष्प खड्का, सौगात मल्ल, राज कटुवाल र अनुपविक्रम शाहीको समेत अभिनय रहनेछ । फिल्म निर्माण अगाडि नै कलाकारको

अजय देवगनले ‘बाहुबली’ भन्दा ठूलो बजेटमा फिल्म बनाउने

एजेन्सी, बलिउड अभिनेता अजय देवगण ‘बाहुबली’ भन्दा ठूलो बजेटमा आफ्नो ड्रिम प्रोजेक्ट गर्दैछन् । ४ सय करोडको बजेटमा उनले आफ्नो फिल्म निर्देशन गर्ने भएको पिंकभिल्लामा उल्लेख गरिएको छ ‘बाहुबली’ २ सय ५० करोडमा बनेको थियो ।

कालिकोटको पचालझरनामा देउडा महत्सव हुने

कालिकोट, कालिकोटको पचालझरनामा देउडा महत्सव हुने भएको छ । कर्णालीको संस्कृतीलाई जगेर्णा तथा संरक्षण सम्बद्र्धन गर्न देउडा महत्सव हुने भएको हो । कर्णाली प्रदेश कला साहित्य प्रतिष्ठानको आयोजना र गाउँपालिकाको आर्थिक सहयोगमा पचालझरना गाउँपालिकाको केन्द्र पडेच्छाचौरमा

‘हिरो’ मुसाले पायो अवकाश

काठमाडौं, कम्बोडियामा बारुदको सुरुङ सुँघ्ने काम गर्ने मागावा नामको ‘हिरो मुसा’ ले अवकाश पाएको छ । जीवन रक्षक बहादुरीका लागि पदक जितेको यो मुसा पाँच वर्षको विशिष्ट करियरपछि सेवानिवृत्त भइरहेको छ । माइन क्लियरिङ गैर–सरकारी संगठन

बलात्कार अभियोगमा टिभी अभिनेता पर्ल वी पक्राउ

एजेन्सी,भारतका चर्चित टेलिभिजन अभिनेता पर्ल वी पुरीलाई प्रहरीले पक्राउ गरेको छ। बलात्कारको आरोपमा शुक्रबार राति पक्राउ परेका पुरी विरुद्द पीडित महिला र उनको परिवारले उजूरी दिएपछि उनी पक्राउ परेका थिए। ‘नागिन ३’ र ‘ब्रम्हराक्षस २’ जस्ता

‘इकुपिताङ’ ल्याउँदै इकु

काठमाडौँ, बालबालिकादेखि बृद्धसम्म लोकप्रिय पात्र ‘इकु’ दर्शकले फेरि हेर्न पाउने भएका छन् । हाँस्य श्रृखंला ‘इकुपिताङ’ मार्फत ‘ईकु’लाई सानो पर्दामा देख्न पाउने भएका हुन् ।‘इकु’को भुमिका निर्वाह गरेर चर्चित भएका कलाकार सुलेमान शंकर ‘इकु’ले श्रृखला ‘इकुपिताङ’