प्रवास Archive

अन्तर्राष्ट्रिय विमानस्थलमा धमाधम उद्धारका लागि उडान

काठमाडौं ,  मुलुकको एक मात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज पनि विभिन्न मुलुकबाट धमाधम नेपालीको उद्धार उडान भइरहेको छ । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) र निजी क्षेत्रको हिमालय एयरलाइन्सले यात्रु उद्धार उडान गर्दैछन् ।

भारत-पाकिस्तान झडपमा नेपाली गोर्खा सैनिकको ज्यान गयो

काठमाडौं,  पाकिस्तानी सेनाले गरेको गोलाबारीमा एक नेपाली गोर्खा सैनिकको ज्यान गएको छ । गुल्मी जिल्ला छत्रकोट गाउँपालिका–५, खर्ज्याङ घर भएका भारतीय सेनाका गोर्खा जवान दीपक कार्की पाकिस्तानको गोलाबारीमा मारिएका हुन् । सोमबार बिहान ५ः३० बजे पाकिस्तानी

लकडाउन उल्लंघन गरेको भन्दै भारतमा १२ नेपालीविरुद्ध मुद्दा

एजेन्सी, लकडाउन उल्लंघन गरेको भन्दै भारतमा १२ जना नेपालीविरुद्ध मुद्दा दायर भएको छ । लकडाउन उल्लंघन गरेको आरोपमा भारतको एक अदालतमा १२ जना नेपाली तब्लिगी जमात सदस्यविरुद्ध कारवाही माग गर्दै मुद्दा दायर गरिएको हाे। तब्लिगी जमातका

साउदीबाट २४७ जना नेपाली काठमाडौं आइपुगे, यूएईबाट ५७५ फर्कंदै 

काठमाडाैँ, साउदीको रियादबाट २ सय ४७ जना नेपाली काठमाडौं आइपुगेका छन् । नेपाल एयरलाइन्सको उडान नं आरए २१९२ बाट १ नाबालकसहित २ सय ४७ जना नेपाली आज बिहान स्वदेश आइपुगेका हुन् । साउदीमा रहेको नपाली दूतावासका

२२८ नेपाली लिएर आएको कोरियन एयर २३३ जना लिएर फर्कियो

काठमाडौं, नियमित अन्तराष्ट्रिय उडानमाथि लगाइएको प्रतिवन्धका कारण दक्षिण कोरियामा समस्यामा परेका २२८ जना नेपालीहरु स्वदेश फिर्ता भएका छन्। यो विमानले २३३ जना नेपाली कामदार लिएर फर्किएको छ । कोरिएन एअरको विमान केइ-९६९५ ले नेपालबाट आफ्ना कामदारहरु

खाडीबाट २३ नेपालीको शव बोकेर काठमाडौं आइपुग्यो कतार एयरवेज

काठमाडौँ, वैदेशिक रोजगारीको क्रममा ज्यान गुमाएका २३ नेपालीको शव आज नेपाल ल्याइएको छ । कतारबाट २०, युएईबाट एक, कुवेतबाट दुईवटा शव शुक्रबार दिउँसो कतार एयरवेजको विमानबाट काठमाडौं ल्याइएको हो । यी सबै शव सम्बन्धित परिवारको घरमै

साउदीबाट १५३ नेपाली काठमाडौं आइपुगे, दुवईबाट १४८ बोकेर उड्यो जहाज

काठमाडौं, कोरोना भाइरसको महामारीले साउदीमा अप्ठ्यारोमा परेका १५३ जना नेपाली काठमाडौं आइपुगेका छन् । १५३ जना नेपाली लिएर आएको हिमालय एयरलाइन्सको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिहान ६ बजेर ४५ मिनेटमा अवतरण गरेको नेपाल नागरिक उड्ययन प्राधिकरणका

विदेशमा अलपत्र नेपालीलाई सरकारी रकमले फर्काऊ : सर्वोच्च

काठमाडौं, सर्वोच्च अदालतले विश्वव्यापी कोरोना भाइरस महामारीका कारण विदेशमा अलपत्र परेका नेपाली नागरिकलाई सरकारी रकम खर्चेर उद्धार गर्न आदेश दिएको छ । सर्वोच्च अदालतले विदेशमा समस्यामा परेर आफ्नै खर्चमा स्वदेश फर्कन नसक्ने श्रमिकलाई वैदेशिक रोजगार कल्याणकारी

अलपत्र श्रमिकलाइ तत्काल उद्धार गर्न सरकारलाई एनआरएनएको पत्र

काठमाडौं , गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) ले सरकारलाई १३ बुँदे ध्यानाकर्षणपत्र बुझाएको छ। गैरआवासीय नेपाली सङ्घका तर्फबाट अध्यक्ष कुमार पन्त र उपाध्यक्ष तथा वैदेशिक रोजगार तथा एनआरएनए कल्याणकारी विभागका प्रमुख डा बद्री केसीले सोमबार एक पत्रमार्फत

सरकारले बढी हवाई शुल्क निर्धारण गरेपछि कामदार मारमा

काठमाडौं, वैदेशिक रोजगारी गुमाएर अलपत्र परेका कामदारप्रति सरकार गैरजिम्मेवार बन्दा कामदार सास्तीमा परेका छन्। सरकारले कुनै दायित्व लिन नमान्दा स्वदेश फर्किन कामदारले एक लाख १५ हजार भन्दा बढी खर्च गर्न वाध्य भएका हुन्। खासगरी खाडी मुलुक