प्रवास Archive

दिवेश बने अमेरिकन आइडलको उपविजेता

अमेरिका,  दिवेश पोखरेल अर्थात आर्थर गन अमेरिकन आइडलको उपविजेता घोषित भएका छन् । थुप्रै नेपालीहरु र अमेरिकी दर्शक स्रोताले विजेता बन्ने अपेक्षा गरिएका आर्थर गन अमेरिकन आइडलको १८ औं संस्करणको फाइनलमा उपविजेता बनेका हुन् ।  अमेरिकी

विश्वभर कोरोनाबाट ९६ नेपालीको मृत्यु, करिब ७,०६२ संक्रमित

काठमाडौं,   विश्वव्यापी कोरोना भाइरसको महामारीमा परेर विश्वभर ९६ जना नेपालीले ज्यान गुमाएका छन् । शनिवार १६ मे २०२० सम्ममा सबैभन्दा बढी बेलायतमा ६३ जना नेपालीले कोरोना संक्रमणका कारण ज्यान गुमाएको गैरआवासीय नेपाली संघ (एनआरएनए) ले जनाएको

बेलायतमा कोरोनाबाट ६३ नेपालीको मृत्यु

कोरोनाबाट बेलायतमा ज्यान गुमाउने नेपालीको सङ्ख्या ६३ पुगेको छ। लण्डनस्थित नेपाली दूतावासका प्रवक्ता शरदराज आरणले यो जानकारी दिएका हुन्। हालसम्म मृत्य हुनेमा ५२ पुरुष र ११ महिला रहेका छन् । दूतावासको पहलमा गठन गरिएको सूचना सङ्कलन

साउदीमा संक्रमित हुने नेपालीको संख्या ६ सय ७४ पुग्यो

काठमाडौं, साउदी अरबमा कोरोना भाइरस (कोभिड-१९)बाट संक्रमित हुने नेपालीको संख्या ६ सय ७४ पुगेको छ । रियादस्थित नेपाली दूतावासले दिएको जानकारी अनुसार हालसम्म साउदीमा ११ जना महिलासहित ६७४ जना नेपालीमा कोरोना संक्रमण देखिएको छ । दूतावासका

साउदीमा कोरोनाको संक्रमणबाट एक नेपालीको मृत्यु

काठमाडौं, साउदीमा कोरोना भाइरस संक्रमित एक नेपालीको मृत्यु भएको छ । मृत्यु हुनेमा साउदीको जेद्दा क्षेत्रको मदिनामा रहेका एक नेपाली रहेको जनाइएको छ । उनको कोरोनाको संक्रमणबाट मृत्यु भएको जेद्दामा रहको महावाणिज्य दूतावासले जानकारी दिएको हो

मलेसियामा थप ३४ जना नेपालीमा कोरोना संक्रमण

काठमाडौं, मलेसियामा रहेका थप ३४ जना नेपालीमा कोरोनाभाइरसको संक्रमण देखिएको छ । मलेसियाको नेपाली दूतावासका जनसम्पर्क अधिकृत टेकबहादुर बुढाका अनुसार मलेसियामा थप ३४ जना नेपालीमा कोरोना संक्रमण देखिएको हो । यससँगै मलेसियामा कोरोना संक्रमित नेपालीको संख्या

कोरोनाले विश्वभर पाँचहजार बढी नेपाली संक्रमणमा, ७८ को मृत्यु

लण्डन, विश्वभर महामारीका रुपमा फैलिरहेको कोरोनाभाइरस (कोभिड–१९) संक्रमणका कारण शनिबार (९ मे २०२०) साँझसम्म मृत्यु हुने गैरआवासीय नेपालीहरुको संख्या ७८ पुगेको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्गतको स्वास्थ्य समितिले संकलन गरेको तथ्यांकअनुसार सबैभन्दा बढी बेलायतमा

भारतमा २८ नेपालीमा कोरोना, एक जनाको मृत्यु

नयाँदिल्ली,  दिल्लीस्थित नेपाली दूतावासका अनुसार भारतमा हालसम्म २८ जना नेपालीमा कोभिड–१९ को संक्रमण पुष्टि भएको छ भने एक जनाको मृत्यु भएको छ । संक्रमित नेपालीहरुमध्ये २३ जना रोजगारीका लागि भारतमा बस्दै आएका हुन् भने अन्य पाँच

मलेसियामा थप २५ नेपाली कामदार संक्रमित

काठमाडौँ, मलेसियामा थप २५ नेपाली कामदार कोरोना भाइरस (कोभिड १९) बाट संक्रमित भएका छन् । मलेसियाको स्वास्थ्य विभागका अनुसार पेडास र रिमवु उद्योगमा कार्यरत विदेशी कामदारको स्वास्थ्य परीक्षण गर्नेक्रममा २५ नेपालीसहित ६० कामदारलाई पोजिटिभ देखिएको हो

भिसा सकिएका नेपाली कामदारलाई देश छाड्न मलेसिया सरकारको निर्देशन

मलेसिया, मलेसियन सरकारले जनवरी १ देखि यता भिसा अवधि सकिएका आप्रवासी कामदारलाई आ–आफ्नो देश फर्कन निर्देशन दिएको छ। मलेसियाको अध्यागमन विभागले जनवरी १ तारिखयता आवासीय भिसा समाप्त भएका नेपालीसहित विदेशी कामदारलाई आवागमन नियन्त्रण आदेश (एमओसी) पनि