प्रवास Archive

कुवेतबाट नेपाल आइपुगे करिब तीन सय नेपाली

काठमाडौं,  कुवेतमा रहेका तीन सय नेपाली आज (बिहीबार) उद्धारपछि काठमाडौं आइपुगेका छन् । उनीहरु एयरबस ए ३२०–२५१ एन दुई जहाजमा तीन सय नेपालीहरु स्वदेश फर्किएका हुन् । नेपाली महिला लिएर जजिरा एयरवेजका जहाजहरु नेपाल आएका हुन्

विदेशमा कोरोनाबाट १२५ नेपालीको मृत्यु

काठमाडौं,  गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) ले कोरोना भाइरस सङ्क्रमणका कारण विदेशमा रहेका नेपालीको मृत्यु र सङ्क्रमणको दर उल्लेख्य कमी आएको जनाएको छ । शनिबार साँझसम्म विदेशमा १२५ जनाको सो सङ्क्रमणबाट मृत्यु भएको र पाँच हजार ५९०

आज युएईबाट २१० र म्यानमारबाट २६ जना नेपाल आउँदै

काठमाडाैँ, सरकारले कोरोना संक्रमणका कारण विदेशमा अलपत्र परेका नेपाली श्रमिकलाई २८ जेठदेखि स्वदेश ल्याउने तयारी गरेको छ । नेपाल वायुसेवा निगम र हिमालय एयरलाइन्सका जहाजबाट उनीहरूलाई फर्काइनेछ । दुवै एयरलाइन्सले दैनिक १४ उडानबाट दुई हजार ६

तपाई साउदीमा हुनुहुन्छ ? स्वदेश फर्कनुपर्ने भए यी विवरण उपलब्ध गराउनुहोस्

साउदी , साउदीमा समस्यामा परेका नेपालीलाई स्वदेश फिर्तीका लागि थप विवरण उपलब्ध गराउन साउदीस्थित नेपाली दूताबासले अनुरोध गरेको छ । स्वदेश फर्कनै पर्ने अवस्थामा रहेकाले आफ्नो विवरण टिपाएको भए पनि स्वदेश फिर्तीका लागि थव विवरण आवश्यक

निगमद्वारा हङकङमा एकै दिन तीन चार्टर्ड उडान, फर्किए ५८२ नेपाली

काठमाडौं,  नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) ले एकै दिन हङकङमा तीन चार्टर्ड उडान गरेको छ ।  एयरलाइन्सका दुई न्यारोबडी ए–३२० तथा एक वाइडबडी ए–३३० जहाजमार्फत गए राति ५८२ यात्रु हङकङ फर्किएका छन् । उनीहरु केही

पाँच दिनदेखि भारतको ओढारमा अलपत्र नेपाली

बैतडी, सीमानाका भारतको झुलाघाटमा करिब ३ सय नेपाली अलपत्र परेका छन् । विगत ५ दिनदेखि उनीहरु भोकभोकै छन् । भारतको विभिन्न ठाउँमा मजदुरी गर्ने उनीहरु घर फर्किने क्रममा सीमानाका बन्द हुँदा ओढारमा दिन रात कटाइरहेका छन्

रहेनन् प्रगतिशिल युवा लेखक संसारसेन पृथक

जाजरकोट, प्रगतिशिल लेखक, सामाजिक अभियान्ता तथा कुसेन्युज डटकमका नियमित स्तम्भकार संसारसेन पृथकको मलेशियामा निधन भएको छ । बैदेशिक रोजगारीका शिलशिलामा मलेशियाकाे क्वालालाम्पुरकाे केलाङ्ग लामामा रहेका  बिर बहादुर नेपाली (संसारसेन पृथक)काे मंगलबार राति सुतेको अबस्थामा निधन भएको

भारतमा अलपत्र परेका भन्छन् – आधा पेट खाएर बाँचेका छौँ

जाजरकोट, दैनिक एक छाक खाना खाएर भोको पेटमा बन्द कोठाभित्र बस्नुपर्ने बाध्यता छ, आँसु चुहाउँदै बसेका छौँ । हाम्रा कुरा सुनिदिने को छ र ?’ यो भनाइ हो, जाजरकोट छेडागाड नगरपालिका–१२ का बिर्खबहादुर खत्रीको । उनी

५ नेपाली चेली भारतमा नजर बन्द, उद्धार गरिदिन अपिल

काठमाडौँ, ५ जना नेपाली चेलीहरु भारतमा नजरबन्दमा परेको बताइएको छ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाको प्रवासको जनवर्गीय संगठन प्रवासी नेपाली मंच ओमनकि पुर्ब सचीव अनु पौडेल (हिरा) लगायत ५ जना नेपाली चेलीहरु भारतको मानीपुर स्थिति

दिवेश बने अमेरिकन आइडलको उपविजेता

अमेरिका,  दिवेश पोखरेल अर्थात आर्थर गन अमेरिकन आइडलको उपविजेता घोषित भएका छन् । थुप्रै नेपालीहरु र अमेरिकी दर्शक स्रोताले विजेता बन्ने अपेक्षा गरिएका आर्थर गन अमेरिकन आइडलको १८ औं संस्करणको फाइनलमा उपविजेता बनेका हुन् ।  अमेरिकी