प्रवास Archive

एनआरएनए दुबईका पदाधिकारीद्वारा आरोपको खण्डन

काठमाडाैँ, केहि दिनयता युएईस्थित एनआरएनएभित्र मच्चिएको  किचलोकाे पधादिकारी टिमले खन्डन गरेकाे छ । केही समय अघिका  घटनालाइ लिएर एनआरएनए युएईको दुबई क्षेत्रीय उपाध्यक्ष निराजन खत्रि र एनआरएनएका एनआरएनए युएईको दुबई क्षेत्रीय अध्यक्ष   भिम बहादुर मल्लले उक्त कुराकाे खण्डन

एनआरएनए युएईद्धारा भ्रमपुर्ण समाचारको खण्डन

युएई, नेपाल एशोसियसन (एनआरएनए) युएइले भ्रमपुर्ण समाचार प्रकाशन भएको भन्दै खण्डन गरेको छ । केहि मिडियामा तथ्य नबुझी हल्का ढंगले ब्यक्तिको मानहानी गरेको भन्दै खण्डन गरेको हो । गत ९ अगस्टमा केहि मिडियमा प्रकाशित समाचारकाे  एनआरएनएले

विदेशमा अलपत्र ४५ हजार नेपालीको उद्धार

काठमाडौं,  सरकारले विदेशमा अलपत्र परेका ४५ हजारभन्दा बढी नेपाली नागरिकको उद्धार गरेको छ । कोभिड–१९ को विश्वव्यापी सङ्क्रमणका कारण उत्पन्न असहज परस्थितिमा विश्वका ५८ देशबाट हालसम्म ४५ हजार ६६२ जनाको उद्धार गरिएको हो । उद्धार गरिएकामध्ये

बारेकोटका पहिरो पिडितलाई अमेरिकामा बस्ने नेपालीहरुले गरे आर्थिक सहयोग

जाजरकोट, बारेकोट गाउँपालिकाका पहिरो पिडितहरूलाई अमेरिकामा बस्ने नेपालीहरूले आर्थिक सहयोग गरेका छन । अमेरिकाको नासो कम्युनिटी नामक संस्था मार्फत उनिहरूले  प्रती परिवार नगद रु ५५ हजार ७ सय अठहत्तर सहयोग उपलब्ध गराएका हुन । गत असाढ

बेरुत विस्फोट : नेपालीले जे भोगे

काठमाडौं, नुवाकोटका अविनाश तामाङ मंगलबार साँझ लेबनानको बेरुतस्थित दाउरामा ‘जिम’ गरिरहेका थिए । एउटा व्यायाम सकेर केही पाइला चालेका के थिए, झ्याल हुत्तिएर केही सेकेन्डअघिसम्म व्यायाम गरिरहेको ठाउँमै आएर बजारियो । ‘यस्तो तीव्र गतिमा आएर झ्याल

कोरोनाका कारण विदेशमा थप एक जनाको मृत्यु : एनआरएनए

काठमाडौं, कोरोना भाइरसको संक्रमणबाट विदेशमा यो साता थप १ नेपालीको निधन भएको गैरआवासीय नेपाली संघ (एनआरएनए)ले जनाएको छ । संघको स्वास्थ्य समितिका अनुसार यो साता यूकेमा १ जनाको निधन भएको हो । योसँगै शनिवार साँझ सम्म

कोरोनाबाट एक साताभित्र विदेशमा १६ नेपालीको मृत्यु

काठमाडौं, कोरोना भाइरसको संक्रमणबाट यो साता विदेशमा १६ जना नेपालीको निधन भएको गैरआवासीय नेपाली संघ (एनआरएनए) ले जनाएको छ । योसँगै विश्वभर कोरोनाबाट मृत्यु हुने नेपालीहरुको संख्या दुई सय पुगेको छ । एनआरएनएको स्वास्थ्य समितिका अनुसार

अब विदेशमा अलपत्र नेपालीलाई सरकारी खर्चमा स्वदेश फर्काइने

काठमाडौं, सरकारले वैदेशिक रोजगारीका क्रममा विदेशमा अलपत्र परेका नेपाली श्रमिकको सरकारी खर्चबाट उद्धार गरिने भएको छ । गएको सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले कोरोनाका कारण वैदेशिक रोजगारीका क्रममा अलपत्र परेका नेपाली श्रमिकको उद्धार फिर्तीसम्बन्धी कार्यविधि २०७७ पारित

विदेशमा अलपत्र नेपालीलाई सरकारले स्वदेश फर्काउने निर्णय

काठमाडौं,  सरकारले कोरोना भाइरसका कारण सिर्जित समस्याका कारण विदेशमा अलपत्र नेपाली नागरिकलाई सरकारी खर्चमा स्वदेश फर्काउने भएको छ । अलपत्र नागरिक फिर्ता ल्याउन बनेको कार्यविधि २०७७ पारित भएसँगै खर्च अभावमा स्वदेश फर्किन नसकेका नेपाली अब सरकारी

कोरियामा नेपाली श्रमिकको ज्याला वृद्धि

काठमाडौं, दक्षिण कोरियामा काम गरिरहेका नेपाली श्रमिकको न्यूनतम ज्याला वृद्धि भएको छ । सन् २०२१ का बाट लागू हुने गरी ज्याला निर्धारण समितिले कोरियामा श्रम गरिरहेका स्वदेशी तथा विदेशी मजदूरको ज्याला १३० कोरियन वोन बढाएको हो