प्रवास Archive

कोरियामा नेपाली श्रमिकको ज्याला वृद्धि

काठमाडौं, दक्षिण कोरियामा काम गरिरहेका नेपाली श्रमिकको न्यूनतम ज्याला वृद्धि भएको छ । सन् २०२१ का बाट लागू हुने गरी ज्याला निर्धारण समितिले कोरियामा श्रम गरिरहेका स्वदेशी तथा विदेशी मजदूरको ज्याला १३० कोरियन वोन बढाएको हो

भारत र पाकिस्तान सीमामा गोली हानाहान, एक नेपालीको मृत्यु

जम्मु, भारत पाकिस्तान सीमामा भएको गोलीवारीमा भारतीय सेनामा कार्यरत एक नेपालीको मृत्यु भएको छ। टाइम्स अफ इन्डियाका अनुसार हवल्दार शम्भु गुरुङको मृत्यु भएको हो। ‘नेपालका हवल्दार शम्भु गुरुङ घाइते भएपछि उनलाई अस्पताल पुर्‍याइयो त्यही उनको मृत्यु

अब विदेशमा अलपत्र परेकालाई सरकारी कोषबाट उद्धार गरिने

काठमाडौं,  श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वरराय यादवले वैदेशिक रोजगारीको क्रममा विदेशमा अलपत्र परेका नेपाली श्रमिकको सरकारी खर्चमै छिट्टै उद्धार सुरु गरिने बताएका छन् । मन्त्री यादवले वैदेशिक रोजगारीको क्रममा विदेशमा अलपत्र परेका नेपाली श्रमिकको उद्धार

पाकिस्तानी सेनाको गोलीले भारतीय सीमामा गोर्खा सैनिकको मृत्यु

काठमाडौं, भारतीय सीमा रक्षा गर्ने क्रममा फेरि एक जना नेपाली गोर्खा सैनिकले ज्यान गएको छ। जम्मू–कश्मीरको लाइन अफ् कन्ट्रोल (एलओसी) क्षेत्रमा आज विहान भएका गोलीबारीमा हवल्दार सम्बर गुरुङको मृत्यु भएको हिन्दुस्तान टाइम्सले जनाएको छ। जम्मु–कश्मीरको रजौरी

कोरोनाबाट विदेशमा १३० नेपालीको ज्यान गयो : एनआरएनए

काठमाडौं, कोरोनाका कारण विदेशी भूमिमा १ सय ३० नेपालीले ज्यान गुमाएका छन्। नेपालमा मृत्यु हुने २९ जनाको तुलनामा यो झन्डै पाँच गुणा बढी हो। गैरआवासीय नेपाली संघ (एनआरएनए) ले १३ मुलुकमा रहेका नेपालीले कोरोनाका कारण ज्यान

विदेश जाँदा पनि ऋण, फर्किँदा नि ऋण !

काठमाडौं, असारको साँझ हिमालय एयरबाट काठमाडौं ओर्लिएका सल्यानका निर्मल बुढामगर मलेसियामा सामान प्याकिङको काम गर्थे । तीन महिनाअघि सम्झौता अवधि सकिएपछि उनी घर फर्किने तयारीमा थिए । तर, कोरोना महामारीका कारण त्यहीवेला अन्तर्राष्ट्रिय उडान बन्द गरिएपछि उतै थुनिए,

कोरिया जान नपाएकाहरूको तर्फबाट सरकारलाई खुलापत्र 

श्री रमा भट्टराई ज्यु…..! पररास्ट्र मन्त्रालय , काठमाडौं , नेपाल नमस्कार … सर्बप्रथम त कर्मशिल अनि अरुको दु:ख र मिहेनत लाई आफ्नै दु:ख र मिहेनत जस्तै सम्झिएर दायित्व बोध र कर्तव्य बोध गर्दै दु:खि र पीडित 

टिकट काट्न नसक्नेहरू खाडीमै अलपत्र

काठमाडौं,  खाडी मुलुकबाट स्वेदश फर्कन जसले जहाज टिकट जुटाउन सके, उनीहरु स्वदेश फर्किएर क्वारेन्टाइनमा बसिसकेका छन् । जसले टिकट जोहो गर्न सकेका छैनन्, उनीहरु मरुभूमिमै तड्पिइरहेका छन् । तीमध्येका हुन्, कुवेतको सवाअसालिमस्थित ब्लक नम्बर ३ मा

आज १ हजार २३१ नेपालीलाई स्वदेश फर्काइँदै

काठमाडौं , विभिन्न देशबाट विमान चाटर्ड गरी आज १ हजार २३१ जना नेपालीलाई स्वदेश फर्काइँदैछ । सरकारले लकडाउनको समयमा विभिन्न देशमा रहेका नेपालीहरुलाई दुतावास मार्फत सम्पर्क गरी स्वदेश फर्काउने काम गरिरहेको छ । सोही क्रममा आज

दुवई, कतार र कुवेतबाट करिब ४५९ नेपाली काठमाडौं आइपुगे

काठमाडौं,  कोरोना भाइरसका कारण विभिन्न तीन देशमा समस्यामा परेका ४५९ जना नेपाली आज (बिहीबार) स्वदेश फर्किएका छन् । आज कतारु दुवई र कुवेतमा समस्या परेका ४५९ जना नेपालीलाई उद्धार गरी स्वदेश फर्काइएको हो । कतारबाट उद्धार