प्रवास Archive

वैदेशिक रोजगार विभागद्वारा तीन वटा म्यानपावरको कारोबार रोक्का

काठमाडौँ, वैदेशिक रोजगार विभागले तीन वटा म्यानपावरको कारोबार रोक्का गरेको छ । विभागले एसओएस, डीडी ह्युमन रिसोर्स र होप इन्टरनेसनलको कारोबार रोक्का गरेको हो । नेपाल सरकारलाई जानकारी नदिई अन्तर्वार्ताको प्रक्रिया अगाडि बढाएपछि विभागले यी म्यानपावरको कारोबार

मलेसियमा भिसाबिहीन श्रमिकलाई अवसर

काठमाडौँ, मलेसिया सरकारले मलेसियामा काम छोडेर गैरकानुनी रुपमा बसेका श्रमिकले काम गर्न सक्ने निती बनाएको छ । मलेसियामा कम्तिमा ५० हजार नेपाली भिसाबिहीन भएर बसिरहेका छन् । इलिगल रुपमा मलेसियामा बसिरहेका श्रमिकको हकमा यो एउटा सुनौलो

कोरोनाबाट भारतमा आठ नेपालीको मृत्यु

काठमाडौं, कोरोना संक्रमणका कारण विदेशमा थप आठजना नेपालीको मृत्यु भएको छ । गैरआवासीय नेपाली सङ्घका अनुसार, यो साता भारतको महाराष्ट्र र चेन्नईमा कोरोना भाइरसका कारण आठजना नेपालीको मृत्यु भएको छ ।  गैरआवासीय नेपाली सङ्घको स्वास्थ्य समितिका

नेपाल र बंगलादेशबीचको मैत्रीपूर्ण खेल शुरु

काठमाडौं, बंगलादेशविरुद्ध दुई मैत्रीपूर्ण खेलअन्तर्गतको पहिलो खेल शुरु भएको छ । बंगबन्धु रंगशालामा ४ः४५ बजेबाट खेल सुरु भएको हो ।नेपाली राष्ट्रिय टोली ४–३–२–१ को रणनीतिमा मैदान उत्रिएको छ। प्रशिक्षक बालगोपाल महर्जनले एक्ला स्ट्राइकरको रुपमा नवयुग श्रेष्ठलाई

बङ्गलादेश पुगेका नेपाली फुटबल खेलाडीलाई कोरोना

काठमाडौं ,मैत्रीपूर्ण खेल खेल्न बङ्गलादेशको राजधानी ढाका पुग्नुभएका नेपाली राष्ट्रिय फुटबल टोलीका एक खेलाडी कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् ।ढाकामा बुधबार गरिएको कोरोना परीक्षणका क्रममा ती नेपाली खेलाडीमा कोरोना देखिएको अखिल नेपाल फुटबल महासङ्घ (एन्फा)ले जनाएको

मलेसियामा एक नेपाली युवकले गरे सिक्किमकी युवतीको हत्या

काठमाडौं, मलेसियामा एक नेपाली युवकले छुरा प्रहार गरी सिक्किम घर भएकी एक युवतीको हत्या गरेका छन् ।बुधबार साँझ केलाङस्थित दर्शन नमस्ते होटलमा कार्यरत ती युवतीको हत्या भएको हो । छुरा प्रहार गर्ने युवकको पहिचान खुलिनसकेको बताइए

लगानी बोर्डद्वारा ३८ अर्बको विदेशी लगानी स्वीकृत

काठमाडौं, लगानी बोर्डले तीन ठूला जलविद्युत् परियोजनाका लागि रु ३८ अर्ब बराबरको विदेशी लगानी स्वीकृत गरेको छ । बोर्डका अध्यक्ष एवम् प्रधानमन्त्री केपीशर्मा ओलीको अध्यक्षतामा मङ्गलबार बसेको बोर्डको बैठकले तीन ठूला परियोजनाका लागि रु ३८ अर्ब

भिसा सकिएकाले ओमान छाड्दा जरिवाना र शुल्क तिर्नु नपर्ने

दोहा, आवासीय अनुमति पत्रको म्याद गुज्रिएर ओमान छाड्न चाहने आप्रवासी कामदारहरू कुनै पनि जरिवाना वा शुल्क नतिरी आफ्नो मुलुक फर्किन सक्ने भएका छन् । ओमानको श्रम मन्त्रालयका अनुसार रोजगारदाता तथा प्रवासी जनशक्तिको भिसाको अवधि सकिए पनि

साउदीमा अब रोजगारदाता फेर्न पाउने,नयाँ नियम मार्चदेखि लागु हुने

दोहा, साउदी अरबले विदेशी श्रमिकलाई लाग्दै आएको बन्देज फुकुवा गर्ने भएको छ ।सन् २०२१ को मार्चदेखि लागु हुनेगरी त्यहाँ रोजगारी परिवर्तन तथा रोजगारदाताको अनुमति विना पनि साउदी छोड्न पाउने नियम लागु गर्ने भएको हो । साउदीको

भारतीय जङ्गलमा नेपाली महिलाको शव फेला

कञ्चनपुर,कञ्चनपुरको पुनर्बास नगरपालिका नजीक भारतको दूधुवा नेशनल पार्कको रानीवनमा एक नेपाली महिलाको शव फेला परेको छ । मृतकसँग भेटिएको कागजातका आधारमा उनी ५५ वर्षीया नुरदेवी कठायत हुन् । ‘महिलाको परिवारसँग सम्पर्क हुन सकेको छैन’, इलाका प्रहरी