प्रवास Archive

भारतमा नेपाली बालिकाको बलात्कारपछि हत्या, प्रमाण नष्ट गर्न शव जलाइयो

गुलरिया भारतमा नेपाली बालिका १२ वर्षीया सुमित्रा विकको बलात्कारपछि हत्या घटना लुकाउन प्रमाण नष्ट पार्न खोजेको पाइएको छ। घरबेटीसहित उनका आफन्तले दबाब दिएपछि डरत्रासका कारण डेराबाट सय मिटर दूरीमा शव जलाइएको सुमित्राका भिनाजु नवलसिंह विकले बताए।

बेचविखनको आरोपमा कुवेतमा सात नेपाली पक्राउ

काठमाडौं,  कुवेतमा सात जना नेपाली महिला पक्राउ परेका छन् । घरेलु कामदारलाई भगाएर अर्को साहुलाई बेचेको आरोपमा कुबेत प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । म्यानपावर कम्पनीको इजाजत नलिई काम गरिरहेका महिलालाई आर्थिक प्रलोभनमा पारी अवैध हैसियत

उत्तराखण्डमा हिमनदी फुट्दा १० नेपालीको मृत्यु

भारत उत्तराखण्ड राज्यको चमोली जिल्लामा गत आइतबार हिमनदी फुट्दा आएको बाढीमा परेर ज्यान गुमाउनेमध्ये स्थानीय सडकमा मजदुरी गर्दै आएका १० नेपाली मजदुरको शव पहिचान भएको छ । हिमनदी विस्फोटपछि धौलीगंगा र अलकनन्दासहितका नदीमा आएको बाढीमा परी

कोरोनाबाट विदेशमा थप ३ को मृत्यु

कोरोनाभाइरस (कोभिड–१९) को संक्रमणबाट विदेशमा थप ३ जना नेपालीको मृत्यु भएको छ । गैरआवासीय नेपाली संघका अनुसार यो साता युकेमा ३ जनाको संक्रमणका कारण मृत्यु भएको हो । यो सहित विदेशमा कोरोना संक्रमणका कारण मृत्यु हुने

कुवेतमा हत्या गरिएको अवस्थामा एक नेपालीको कंकाल फेला

अब्दाली, कुवेतमा हत्या गरिएको अवस्थामा एक नेपालीको कंकाल फेला परेको छ । मृतकको कंकाल (हड्डी र खप्पर) कुवेतस्थित अब्दालीको मरुभूमिमाबाट करिब दुई किलोमिटर टाढा भेटिएको कुवेतको फौजदारी घटना विभागले जनाएको छ । विभागका एक अधिकारीले दिएको

मलेसियाबाट १७ नेपालीको शव र पाँच अस्तु स्वदेश ल्याइयो

काठमाडौँ, मजदुरीका लागि मलेसिया गएका र विभिन्न कारणले ज्यान गुमाएका १७ जना नेपालीको शव नेपाल ल्याइएको छ । शव ल्याउन नसकिएका पाँचजनाको भने अस्तु मात्र ल्याइएको छ । कोरोना संक्रमण रोकथामका लागि सरकारले गरेको लकडाउनका कारण

रोजगारीका लागि ६ महिनामा बाहिरिए ७२ हजार नेपाली

काठमाडौं,  स्वदेशमै रोजगारीको अवसर नपाएपछि कोरोना भाइरसको जोखिमका बीच पनि नेपाली कामदारहरू वैदेशिक रोजगारीमा जान बाध्य भएका छन् ।कोरोना विपद् शुरू हुँदा विदेशबाट फर्केका कामदारलाई नेपालमा नै रोजगारी दिने घोषणा सरकारले गरेको थियो । तर, त्यसअनुसार

बेलायतमा एक नेपाली युवकको हत्या

काठमाडौं,  बेलायतमा सेफको काम गर्दै आएका काठमाडौंका एक युवाको हत्या भएको छ । बेलायतमा सामान्य विवादका कारण आइतबार राति नेपाली युवाको हत्या भएको हो ।बेलायतको इस्टकोट रेल्वे स्टेशन अगाडि भएको उक्त घटनामा मृत्यु हुने काठमाण्डौ निवासी

पोर्चुगलमा बझाङका सुरतले गरे आत्महत्या

काठमाडौं,  बझाङका युवक सुरत कुँवरले पोर्चुगलको राजधानी लिस्बनमा आफू बसेको छात्रावासबाट हाम फालेर आत्महत्या गरेका छन् । पोर्चुगललाई कर्मथलो बनाउँदै आएका उनी आज शुक्रबार नेपाल जाने तयारीमा थिए । फेसबुकमा ‘मिल्ने भए दुःख हटाई खुशी किन्थें

कोरोनाबाट विदेशमा तीन नेपालीको मृत्यु

काठमाडौँ, कोरोना भाइरसको सङ्क्रमणबाट विदेशमा थप तीन जना नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली सङ्घका अनुसार यस साता बेलायतमा एक र पोर्चुगलमा दुई जनाको निधन भएको हो ।सङ्घ अन्तर्गतको स्वास्थ्य समितिकाअनुसार योसँगै विदेशमा कोरोना भाइरसबाट