एनआरएनए युएईद्धारा भ्रमपुर्ण समाचारको खण्डन

युएई, नेपाल एशोसियसन (एनआरएनए) युएइले भ्रमपुर्ण समाचार प्रकाशन भएको भन्दै खण्डन गरेको छ । केहि मिडियामा तथ्य नबुझी हल्का ढंगले ब्यक्तिको मानहानी गरेको भन्दै खण्डन गरेको हो ।

गत ९ अगस्टमा केहि मिडियमा प्रकाशित समाचारकाे  एनआरएनएले एक बिज्ञप्ती जारी गर्दै मानब तस्कर भनेर मानहानी गरेको बताएको छ । बिज्ञप्तीमा भनिएको छ ।

अपराधामा कहिँकतै संलग्न नभएका ब्यक्तिहरुलाई अनाबश्यक मुछिएको छ जिम्मेबार मिडियाले गैर जिम्मेबार काम गरेकाे भन्दै त्यसको भण्डाफोर गरिएको छ । साथै  बिज्ञप्तीमा चरित्र हत्या गरेकाे भन्दै त्यसकाे निन्दा समेत गरिएकाे छ ।

यस्ताे छ बिज्ञप्ती