प्रवास Archive

बहराइनमा थप ८८ नेपालीमा कोरोना, संक्रमित नेपालीको संख्या २४५

काठमाडौं,  रोजगारीका क्रममा बहराइनमा रहेका थप ८८ नेपालीमा कोरोना भाइरस संक्रमण देखिएको छ । योसँगै बहराइनमा कोरोना संक्रमित नेपालीहरूको संख्या २४५ पुगेको छ । गत बिहीबार बहराइनमा रहेका थप ३१ जना नेपालीलाई कोरोना संक्रमण भएको पुष्टि

बेलायतमा कोरोनाबाट थप एक नेपालीको मृत्यु

लण्डन ,बेलायतमा कोरोनाबाट सोमबार समाजसेवी नारायण कोन्मे गुरूङको मृत्यु भएको छ। उनलाई गत हप्तादेखि रुघाखोकी लागेर ननिटनको जर्ज इलियट अस्पताल भर्ना गरिएको थियो। हालसम्म ३५ नेपालीको मृत्यु भइसकेको छ। केही दिनदेखि सघन उपचारकक्षमा राखी उपचार भइरहेका गुरुङको

भद्रगोलका ‘विलासे’लाई कोरोना संक्रमण

लण्डन । हाँस्य टेलिश्रृंखला भद्रगोलमा ‘विलासे’को भूमिका निर्वाह गरेका कलाकार सुवास कार्कीलाई कोरोना भाइरसको संक्रमण देखिएको छ । लण्डनमा रहेका सुवासलाई कोरोना भाइरसको पुष्टि भएको हो । सुवासले आफ्ना साथी कुमार कट्टेलसँगको कुराकानीमा अहिले स्वास्थ्य अवस्था

भारतमा कोरोना संक्रमित एकै परिवारका आठ नेपालीले पाए नयाँ जीवन

काठमाडौं,  नेपालमा धमाधम कोरोना संक्रमितहरु निको भइरहेका बेला भारतमा बस्दै आएका एकै परिवारका आठ सदस्यले कोरोनालाई जित्दै नयाँ जीवन पाएका छन् । भारतमा कोरोना भाइरसबाट संक्रमित एकै परिवारका आठ नेपाली उपचारपछि निको भएका हुन् । अछामको

कुवेतमा थप २२ नेपालीमा कोरोना संक्रमण

काठमाडौं , कुवेतमा  थप २२ नेपालीमा कोरोना भाइरसको संक्रमण देखिएसँगै  संक्रमित संख्या ५१ जना  पुगेको छ । कुवेतका लागि नेपाली रादूत दुर्गाप्रसाद भण्डारीका अनुसार कुवेतमा यसअघि २९ जना नेपालीमा कोरोना सङ्क्रमण देखिएको थियो । भने कुवेतमा मंगलबारसम्म

बहराइनमा थप ७७ नेपालीमा कोरोना संक्रमण

काठमाडौं ,बहराइनमा मंगलबार थप ७७ जना नेपालीमा कोरोना भाइरसको संक्रमण देखिएपछि त्यहाँ संक्रमित हुने नेपालीको संख्या १ सय २६ पुगेको छ । यसअघि बहराइनमा ४९ जना नेपाली श्रमिकमा कोरोना सङ्क्रमण देखिएको थियो । सङ्क्रमित सबैको बहराइन

कोरोनाबाट विश्वभर ४९ नेपालीको मृत्यु

काठमाडौं, विश्वभर फैलिएको कोरोना भाइरस महामारी (कोबिड–१९) बाट शनिवार (२५ अप्रील २०२०) साँझसम्म मृत्यु हुने गैरआवासीय नेपालीहरुको संख्या ४९ पुगेको छ । गैरआवासीय नेपाली संघ अन्तरर्गतको स्वास्थ्य समितिले संकलन गरेको तथ्यांकअनुसार बेलायतमा ३३, अमेरिका १०, युएई

कोरोनाबाट बेलायतमा ३ जना नेपालीको मृत्यु

काठमाडौं , बेलायतमा कोरोना भाइरसको संक्रमणबाट थप ३ नेपालीको मृत्यु भएको छ । बेलायतको नानिटनस्थित जर्ज इलियट अस्पतालमा उपचारका क्रममा ३२ बर्षीया नेपाली युवतीको मृत्यु भएको छ । मिर्गौला सम्बन्धी रोगबाट पीडित उनलाई श्वासप्रश्वासमा समस्या देखिएपछि

कतारमा जेल रहेका १७ नेपालीलाई आममाफी

काठमाडौं,  कतारमा जेल जीवन बिताइरहेका १७ जना नेपालीहरुले आममाफी पाएका छन् । कोरोना भाइरसको महामारी फैलिएकाले कैदीहरुको स्वास्थ्य र मानवीय अवस्थालाई ध्यानमा राखेर कतारका राजाले विभिन्न जेलमा रहेका १७ नेपाली कैदीहरुलाई आममाफी दिने निर्णय गरेका हुन्

कुवेतमा थप १० नेपालीमा कोरोना संक्रमण, संक्रमितको संख्या २४ पुग्यो

काठमाडौं, दुई–चार पैसा कमाउने सपना बोकेर कुवेत पुगेका थप १० नेपालीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । वैदेशिक रोजगारीको शिलशिलामा कुवेत पुगेका थप १० नेपालीमा कोरोना संक्रमण देखिएकोे कुवेतस्थित नेपाली दूतावासका द्वितीय सचिव कृष्ण सिलवालले