कुवेतमा थप २२ नेपालीमा कोरोना संक्रमण

काठमाडौं , कुवेतमा  थप २२ नेपालीमा कोरोना भाइरसको संक्रमण देखिएसँगै  संक्रमित संख्या ५१ जना  पुगेको छ ।

कुवेतका लागि नेपाली रादूत दुर्गाप्रसाद भण्डारीका अनुसार कुवेतमा यसअघि २९ जना नेपालीमा कोरोना सङ्क्रमण देखिएको थियो । भने

कुवेतमा मंगलबारसम्म ३ हजार ४४० जनामा संक्रमण देखिएको छ भने २३ जनाको मृत्यु भएको छ ।