प्रवास Archive

बहराइनमा थप १० नेपालीमा कोरोना संक्रमण पुष्टि

काठमाडौं , बहराइनमा थप १० जना नेपालीमा कोरोना भाइरस संक्रमण देखिएको छ । बहराइनको मनामास्थित नेपाली दूतावासले बिज्ञप्ति जारी गर्दै थप १० जना नेपालीलाई कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको हो ।योसँगै बहराइनमा सङ्क्रमित नेपालीको सङ्ख्या

कोरोनाले युएईमा एक नेपालीको मृत्यु

काठमाडौं , कोरोना भाइरस (कोभिड १९) का कारण संयुक्त अरब इमिरेट्स (युएई)मा एक नेपालीको मृत्यु भएको छ । ९ बर्षदेखि दुबईमा कार्यरत रुपन्देही देबदहकी ४० बर्षीया ती महिलाको गत शुक्रवार नै मृत्यु भएको थियो । सोमबार

दुबईमा कोरोनाबाट एक नेपालीको मृत्यु

युएई, कोरोना भाइरस (कोभिड १९) का कारण संयुक्त अरब इमिरेट्स (युएई)मा एक नेपालीको ज्यान गएको छ । रुपन्देही देबदह– ६ की बिनु पराजुलीको कोरोना भाइरसको कारण गत शुक्रवार मृत्यु भएको सोमबार प्राप्त रिपोर्टबाट पुष्टि भएको छ

साउदी अरबमा ४ नेपालीलाई कोरोना संक्रमित

काठमाडौँ, साउदी अरबमा कार्यरत ४ नेपाली कामदार कोरोना भाइरसबाट संक्रमित भएका छन् । साउदी अरबका लागि नेपाली राजदूत महेन्द्रसिंह राजपुतले ४ जना नेपाली संक्रमित भएको पुष्टि गरेका छन  । ‘हामीलाई साउदी सरकारले ४ जना नेपालीलाई पोजिटिभ

कोरोनाबाट न्युयोर्कमा बस्दै आएका दुई नेपालीको मृत्यु

काठमाडौं ,कोरोनाको महामारी फैलिएको अमेरिकाको न्युयोर्क राज्यमा दुई नेपालीको मृत्यु भएको छ । झण्डै २० बर्षदेखि न्युयोर्कमा बस्दै आएका उनीहरुको मृत्युको कारण खुलाइएको छैन । सन्नीसाइडमा बस्दै आएका थोक्मे बिष्टको अपार्टमेन्टमा नै मृत्यु भएको छ ।

अस्ट्रेलियामा रहेका नेपालीको अवस्था बुझ्न शिक्षामन्त्रीको निर्देशन

काठमाडौं, शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले अस्ट्रेलियामा अध्ययनरत विद्यार्थीहरुको वास्तविकता बुझ्न निर्देशन दिएका छन् । अस्ट्रेलियन सरकारले विदेशबाट आएका विद्यार्थीलाई फर्कन आग्रह गरेपछि मन्त्री पोखरेलले त्यहाँ अध्ययनरत नेपाली विद्यार्थीको वास्तविक अवस्था बुझ्न शिक्षा सचिव महेशप्रसाद

अस्ट्रेलियाका प्रधानमन्त्रीले आग्रह गरे नेपाली विद्यार्थीलाइ देश फर्क

काठमाडौं , विभिन्न देशबाट उच्च शिक्षाका लागि अष्ट्रेलिया पुगेका विद्यार्थीलाई समस्या भए आआफ्नो देश फर्कन सक्ने अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मरिसनले आग्रह गरेका छन् । मन्त्रिपरिषद्को शुक्रबारको बैठकले आफ्नै देशका नागरिकको जीवन रक्षा गर्नुपर्ने भन्दै अध्ययन र

बहराइनमा संक्रमण हुने नेपालीको संख्या १२ पुग्यो

काठमाडौ‌ ,बहराइनमा कोरोनाको संक्रमण हुने नेपालीको संख्या १२ पुगेको छ। बहराइनस्थित नेपाली राजदूतावासले विज्ञप्ति जारी गर्दैं उक्त कुरा जानकारी गराएको हो। केहि समय अगाडि सल्माबाद स्थित एक क्याम्पमा एक जना विदेशी नागरिककमा संक्रमण देखिए पश्चात त्यहाँ

भारतको क्वारेन्टाइनमा रहेका नेपालीमाथि भारतीय सुरक्षाकर्मीको दुर्व्यवहार

कञ्चनपुरसँग सीमा जोडिएको वनवसा नाकामा १ सय १५ जना नेपाली क्‍वारेन्टाइनमा छन्। भारतको वनवसामा रहेको आम बगैंचानजिकको शारदा इन्टर कलेजको एकै कोठामा ३० जनाका दरले उनीहरूलाई राखिएको छ। नेपाल सरकारले जारी गरेको क्‍वारेन्टाइन निर्दे्शिकामा हरेकको दूरी

यस्तो छ इटलीमा रहेका नेपालीको अवस्था

कोरोना भाइरसको महामारीका कारण विश्वमै सबैभन्दा बढी आक्रान्त इटलीमा रहेका नेपाली हालसम्म संक्रमणबाट जोगिए पनि उनीहरु स्थिति कहिले सामान्य होला भन्ने अन्योलमा छन्। श्रम र अध्ययनका लागि करीब एक हजारको संख्यामा त्यहाँ रहेका नेपालीमा संयोगवश अहिलेसम्म