प्रवास Archive

मलेसियाले माग्यो ३१ हजार नेपाली कामदार

काठमाडौं,नेपालीको प्रमुख रोजगार गन्तब्य मलेसियाले ३१ हजार कामदार माग गरेको छ। मलेसियाले क्‍वालालम्पुरस्थित नेपाली दूतावासमार्फत् ३१ हजार २ सय १ जना कामदार माग गरेको हो। क्वालालम्पुरस्थित नेपाली दूतावासले मंगलबार नै एक विज्ञप्ति निकालेर त्यहाँका कम्पनीहरुले ३१

ठुला-ठुला सपना बुनेर पोर्चुगल पुगेका नेपालि सडकमै सुत्छन्

लिस्बन, पोर्चुगल नेपालबाट युरोप छिर्ने सपना धेरै नेपालीमा छ । जीवनलाई सफल बनाउन भन्दै युरोप छिर्ने नेपालीको सङ्ख्या पनि उत्तिकै बढ्दो छ । त्यसमा पनि युरोपेली देश पोर्चुगलमा आउने नेपालीको सङ्ख्या दैनिकजसो बढेको बढ्यै छ ।

‘वाक फर नेपाल’मा यसरी झुमे नेपाली,अनि झल्कियो नेपालीपन

काठमाडौं, हालै अमेरिकामा भएको ‘वाक फर नेपाल’ कार्यक्रममा सहभागीहरुले हात हातमा नेपाली झण्डा बोकेर राष्ट्रियता झल्काए । विदेशी भूमिमा हात–हातमा नेपाली झण्डा र विभिन्न जातजातिको पहिचान झल्कने पहिरनसहित उनीहरु र्‍यालीमा उत्रिएका थिए । गत आइतबार ड्यालसको

कतार पुगेका पाँच नेपाली युवा दुई महिनादेखि अलपत्र

काठमाडौं, वैदेशिक रोजगारीको सिलसिलामा कतार पुगेका खोटाङका पाँच युवा दुई महिनादेखि अलपत्र छन् । केपिलासगढी गाउँपालिका–४ बाक्सिलाका युवराज तामाङ, तारामान तामाङ, रामकुमार तामाङ, करणबहादुर तामाङ र सन्जिप तामाङ दुई महिनादेखि अलपत्र परेका हुन् । छ महिनाअघि

गैरआवासीय नेपाली संघ (एनआरएन)को निर्वाचनः ११ पदमा निर्विरोध निर्वाचित

काठमाडौं गैरआवासीय नेपाली संघ एनआरएनको आगामी कार्यकाल सन् २०१९ देखि २१ को कार्यकालको लागि ११ वटा पदमा निर्विरोध निर्वाचित भएका छन्। केही क्षेत्रीय संयोजक, उपसंयोजकदेखि महिला र युवा संययोजकका निर्वोरोध निर्वाचित भएका हुन्। ४२ पदको लागि

गैरआवासीय नेपाली संघको नवौं विश्व सम्मेलन काठमाडौंमा सुरु

काठमाडौं,गैरआवासीय नेपाली संघ (एनआरएनए)को नवौं विश्व सम्मेलन मंगलबारदेखि काठमाडौंमा सुरु भएको छ। सम्मेलनको एक विशेष समारोहका बीच आज राष्ट्रपति विद्यादेवी भन्डारीले उद्घाटन गरिन्। मंगलबारदेखि ३ दिनसम्म हुने विश्व सम्मेलनका लागि एनआरएनए प्रतिनिधिहरूको व्यस्तता बढेको छ। सम्मेलन

बल्लतल्ल १५ महिनापछि मेलेसियाको रोजगारी खुल्यो

काठमाडौं ,१५ महिनापछि मेलेसियाको रोजगारी खुलेको छ । मलेसियामा दुई देशका प्राविधिक समितिकै बैठकले गत कात्तिकमा नेपाल र मलेसियाबीच भएको सहमतिअनुसार रोजगारी खुलाउने सहमति भएको दाबी गरिएको छ। नेपाली कामदारहरूको मुख्य श्रम गन्तव्य मुलुकका रूपमा रहँदै

तुर्किस्तान पठाइदिन्छु भन्दै रकम ठगी अभियोगमा पक्राउ

काठमाडौं– तुर्किस्तान पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा रामेछाप गंगा गाउँपालिका वडानम्बर ३ घर भई काठमाडौं जोरपाटी बस्ने हर्कबहादुर तामाङ पक्राउ परेका छन् । उनलाई प्रहरीले मङ्गलबार प्रहरीले पक्राउ गरेको हो । हर्क बहादुरले भोजपुर पौवादुम्मा

नेपालीका गुनासा सुन्न साउदीमा ‘हेल्प डेस्क’ स्थापना

साउदी,रोजगारीका लागि साउदी पुगेका नेपाली श्रमिकको समस्या समाधान गर्न साउदी रियादस्थित नेपाली दूतावासले ‍ सहायता कक्ष सञ्चालनमा ल्याएको छ । पछिल्लो समय रोजगारीका लागि साउदी पुगेका महिला कामर समस्यामा पर्ने क्रम बढदै गएपछि दूतावास डेष्क सञ्चालनमा

मलेसियामा अवैध रहेका आप्रवासी कामदारलाई आममाफी

काठमाडौं, मलेसिया सरकारले अवैध रुपमा रहँदै आएका आप्रवासी कामदारहरुलाई आममाफी दिन सुरु गरेको छ। मलेसियामा विभिन्न कारणबाट अवैधानिक रुपमा बस्दै आएका नेपालीसहित अन्य विभिन्न मलुकका आप्रवासी कामदारलाई स्वदेश फर्किने अवसर प्रदान गर्दै मलेसियाले बिहीबारदेखि गुड फर