प्रवास Archive

२३ नेपाली नाइजेरियामा बन्धक

अलग बाटो र उपायबाट अमेरिका लैजाने भन्दै २२ महिनाअघि थाइल्यान्ड हुँदै नाइजेरिया पुर्‍याइएका २३ नेपालीलाई मानव तस्करले लेगोसमा बन्धकसरह बनाएर राखेका छन् । काठमाडौं, जेठ २६ । अलग बाटो र उपायबाट अमेरिका लैजाने भन्दै २२ महिनाअघि

बलात्कार अभियोगमा बंगालीको बयान लिन सुरु

ओमनको ‘पब्लिक प्रोसिक्युसन’ ले नेपाली युवतीमाथि सामूहिक बलात्कार गरेको अभियोगमा पक्राउ परेका ५ बंगाली अभियुक्तको बयान लिन सुरु गरेको छ । मस्कटस्थित नेपाली दूतावासका अनुसार ओमनी प्रहरीले अदालतमा मुद्दा दर्ताका लागि बयान लिन थालेको हो ।

कतारमा ४२७ नेपाली अलपत्र

कतारको हमाद विन खालिद विन हमाद डब्लुएलएल एचकेएच कम्पनीमा कार्यरत ४ सय २७ नेपालीसहित १२ सय विदेशी कामदरा अलपत्र परेका छन् । यो कम्पनी कतारी राजपरिवारका सदस्य शेख हमाद विन खालिद विन हमाद विन अल थानीको

प्रवासी रोल्पालीहरु संगठित हुँदै साझा संस्था ‘अन्तर्रा्ष्ट्रिय रोल्पाली एकता मञ्च’ गठन

रोजगारीका लागी विभिन्न देशहरुमा पुगेका रोल्पाली युवाहरु अव गालबन्द भएर अघि बढ्ने तयारी गरेका छन । पहिलो पटक बिश्वभर छरिएर रहेका रोल्पालीहरु संगठित हुँदै साझा संस्था ‘अन्तर्रा्ष्ट्रिय रोल्पाली एकता मञ्च’ गठन गरि एकताको आह्वान समेत गरिरहेका

मलेसियाबाट झण्डै १६ हजार नेपाली फिर्ता

मलेसियाली सरकारले स्वदेश फर्कन गैरकानुनी आप्रवासी कामदारहरूलाई दिएको समयावधि आइतबार सकिँदै छ । उसले गत फेब्रुअरी १५ मा त्यस्ता कामदारलाई रोजगारीका लागि पुन: भर्ना (रिहायरिङ) कार्यक्रमसँगै स्वदेश फिर्नसमेत डिसेम्बर ३१ सम्मको अवधि तोकेको थियो ।यो खबर हामीले आजको

डेउ नेपाली एकता समाज दक्षिण कोरियाद्वारा सप्तरीका बाढीपीडितलाई जस्तापाता बितरण

डेउ नेपाली एकता समाज दक्षिण कोरियाले सप्तरीका बाढी पीडितलाई राहत स्वरूप जस्तापाता बितरण गरेकाे छ । सप्तरी तिरुहत गाउपालिका -२ सप्तरी का ४३ घरपरिवारलाई करिब २० लाख बराबरकाे जस्तापाता बितरण गरेकेा हाे ।   गत बर्ष गएको

कतारमा नाकाबन्दीको असर : फर्किए हजारौं नेपाली

६ महिनादेखि नाकाबन्दी खेपिरहेको कतारमा हजारौ नेपालीको रोजगार गुमेको छ । निर्माण क्षेत्र, बजारमा सामान सप्लाई गर्ने र होटल क्षेत्रमा कार्यरत नेपाली कामदारको रोजगारी गुमेको हो । समयमा तलब भुक्तानी नपाएका सयौ नेपाली कामविहिन भएर वसेका

साउदी अरेबियामा नेपाली युवाले रोजगारी गुमाउने

नेपाली कामदारको प्रमुख रोजगार गन्तव्यमध्येको एक साउदी अरेबियाले विदेशी दक्ष कामदार नलिने भएको छ ।आउँदो जनवरीदेखि लागू हुने उक्त नीतिअनुसार १९ प्रकारका सीप क्षेत्रमा विदेशी नलिने निणैय त्यहाँको सरकारले गरेको हो । यो निर्णयबाट तुलनात्मक रुपमा

७ करोडको ठगी अभियोगमा एनआरएन पक्राउ

गैरआवसीय नेपाली संघ (एनआरएन)को आठौं सम्मेलनमा भाग लिन जापानबाट काठमाडौं आएका अनुज थापा ७ करोड रुपैयाँ ठगी अभियोगमा पक्राउ परेका छन् । एनआरएन आईसीसी सदस्य र जापान शाखाको पुर्वमहासचिव रहेका थापा जापानी नागरिकलाई ठगेको अभियोगमा बिहीबार

मलेसियाको चोकचोकमा दलाल

क्वालालम्पुरको जलान अम्पाङस्थित नेपाली दूतावासमा हतास मुद्रामा भेटिए, रोशन भट्ट । रावाङको एक कागजे झोला बनाउने कम्पनीमा पाँच वर्षदेखि कार्यरत उनी पछिल्ला दुई वर्षयता भने गैरकानुनी कामदारको हैसियतमा थिए । काठमाडौं बसुन्धरास्थित घरबाट बिरामी आमाले बारम्बार