प्रवास Archive

पत्रकार पाण्डेयको बिजय निश्चित, विपक्षमा ७ दल र सामाजिक संस्थाको अलायन्स

नेपाल पत्रकार महासंघ युरोप शाखाका कार्यकारी सदस्य पत्रकार गणेश पाण्डेय गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद पोर्चुगलको १० सेप्टेम्वर २०१७ मा हुने छैठौं राष्ट्रिय अधिवेशनको निर्वाचनमा उपाध्यक्ष पदमा उम्मेदवारी दिएसँगै उनको विपक्षमा राजनितीक ध्रुविकरण सुरु

१७ वर्षदेखि साउदी अरबको जेलमा सन्तबहादुर

पर्वतको मोदी गाउँपालिका–४ खुइँजरीका सन्तबहादुर पुन १७ वर्षदेखि साउदी अरबको कारागारमा अलपत्र परेका छन । २०५७ साल फागुनमा साउदी पुगेका पुन त्यहाँको गाउँमा भेडाबाख्रा हेर्ने काम गर्दै आएका छन । उनले भेडा चोर्न आएका व्यक्तिको हत्या

टेक्सासमा नेपाली अलपत्र : मानिसहरु घरभित्रै

अमेरिकाको टेक्सास क्षेत्रमा आँधीका कारण जनजीवन अस्तव्यस्त भउको छ । अमेरिकाको चौथो ठुलो सहर टेक्सासमा ठूलो संख्यामा रहेका नेपालीका दर्जनौं परिवार अलपत्र परेको अवस्थामा रहेको ह्युस्टनमा बसोबास गर्दै आएका नेपाल टेलिभिजनका पूर्व अध्यक्ष तथा पत्रकार तारा

कतारमा घरेलु कामदारसम्बन्धी नयाँ कानुन जारी

कतारले घरेलु कामदारका थप सुरक्षा र अधिकार प्रत्याभूति गर्न नयाँ कानुन जारी गरेको छ । नयाँ कानुनले नेपालले घरेलु कामदारको सुरक्षा लागि तयार गरेको घरेलु कामदार निर्देशिकाका अधिकांश विषयलाई सम्बोधन गरेको छ । कतारका अमिर सेख

किन लागू हुन सकेन‘फ्री भिसा फ्री टिकट’

सरकारले २६ जेठ ०७२ को मन्त्रीस्तरीय निर्णयबाट मलेसिया, कतार, साउदी अरब, युएई, बहराइन, ओमन र कुवेत जाने कामदारले भिसा र टिकटको रकम तिर्नुनपर्ने निर्णय गरिएको थियो । सो निर्णयका आधारमा २१ असार ०७२ देखि फ्री भिसा

मलेसियामा थप कडाइ : आप्रवासी लुकेर बसेको ठाउँमा प्रहरीको खोजी तीव्र

मलेसियाले गैरकानुनी अवस्थामा रहेका आप्रवासीमाथि थप कडाइ गरेको खबर आजको कान्तिपुरमा छ । गैरकानुनी अवस्थमा रहेकालाई पक्राउ गर्न मलेसियाले गत जुलाई १ देखि देशव्यापी अभियान सुरु गरेको हो । त्यसयता पाँच हजारभन्दा बढी आप्रवासी पक्राउ परिसकेका

खाडी जानेलाई झन झन थपिदै आर्थिक भार,

वैदेशिक रोजगारका लागि खाडी जाने युवाले स्वास्थ्य परिक्षणपुर्व अनलाईनमा ब्यक्तिगत विवरण भुर्नपर्ने ब्यवस्था गरिएको छ । यसवापत कामदरालाई थप १० डलर आर्थिक भार थपिएको छ । साउदी, कतार, ओमन, र बहराईन जाने कामदराका लागि स्वास्थ्य परीक्षण

निर्दोष साबित भएका नेपाली किन साउदी जेलमा ?

हत्या आरोपमा तीन वर्षदेखि साउदी अरबको जेलमा रहेका एक नेपाली निर्दोष साबित भएको तीन महिना बित्दा पनि जेलमुक्त हुन सकेका छैनन् । चितवन खैरहनीका सोमप्रसाद सिलवालको हत्या आरोपमा अनुसन्धानका लागि पक्राउ परेका चितवनकै टीकाराम सापकोटालाई त्यहाँको

कतारकाे संकटले नेपालीलाई पर्यो असर

चार खाडी मुलुकले दुई महिनायता कतारमाथि गरेको चर्को नाकाबन्दीको प्रत्यक्ष असर नेपाली कामदारमा पनि देखिन थालेको खबर आजको अन्नपूर्ण पोस्टमा छ । । कतारका केही कम्पनीले नेपालीलगायत विदेशी कामदारको ‘डिमान्ड’ गर्न छाडेका छन् । केहीले पहिले

कतारमा नेपाली कामदारलाई १२ लाख पुरस्कार

कतारी कम्पनी नास्सिर अल अली इन्टरप्राइजेजले उत्कृष्ट काम गरेको भन्दै नेपाली कामदार फिरोज खानलाई ४० हजार रियाल (झन्डै १२ लाख रुपैयाँ) पुरस्कार दिएको छ । खान कम्पनीका प्रमुख लेखा अधिकृत हुन् । आजको कान्तिपुरमा यो खबर