प्रवास Archive

अष्ट्रेलियामा मदिरा पिएर नेपाली युवाबीच ‘ग्याङ फाइट’,

सिड्नी ,अष्ट्रेलियाको सिड्नीमा मदिरा पिएर मात्तिएका नेपाली युवाहरुबीच ‘ग्याङ फाइट’ हुँदा एकजनाले ज्यान नै गुमाएका छन्। दुई पक्षबीच भएको कुटाकुटका क्रममा २३ वर्षीय युवको ज्यान गएको अष्ट्रेलियन सञ्‍चारमाध्यले जनाएका छन्। गत शनिबार हर्जविलको एक पपमा मदिरा

खाडी मुलुकमा कोरोनाको संक्रमण, नेपालीलाई सतर्क रहन आग्रह

काठमाडौं- नेपालीसहित आप्रवासी कामदारको बाक्लो संख्या रहेको खाडीका देशमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण बढ्दोक्रममा देखिएको छ । खाडीका देशमध्ये बिहीबारसम्म बहराइनमा ३३, कुवेतमा ४५, युएईमा २१, ओमानमा चार, कतारमा एकजना संक्रमित भएको स्थानीय सञ्चारमाध्यमहरुले जनाएको

कोरियाबाट कोरोना प्रभावित नेपालीको उद्धार गर्न सांसदको माग

काठमाडौं, दक्षिण कोरियामा कोभिड–१९ अर्थात कोरोना भाइरसको संक्रमण फैलिएपछि त्यहा रहेका नेपालीको उद्धारबारे प्रतिनिधि सभाको बैठकमा सांसदहरुले सरकारको ध्यानाकर्षण गराएका छन् । नेपालीको आकर्षक रोजगारीको गन्तव्य दक्षिण कोरियालाई कोरोना भाइरसले आक्रान्त बनाएको भन्दै सांसदहरुले नेपाली कामदार

भारतमा बन्धक बनाइएकी युवतीको उद्धार

नवलपरासी- ६ महिनादेखि भारतमा बन्धक बनाई राखिएका दुई नेपाली युवतीको गए राति उद्धार गरिएको छ । पश्चिम नवलपरासीस्थित सीमा प्रहरी चौकी महेशपुरबाट खटिएको टोलीले माइती नेपाल र भारतीय प्रहरीको सहयोगमा भारतको महाराजगञ्ज जिल्लाको कटरी रोड कम्ताबजारबाट

अष्ट्रेलियामा नेपाली युवतीमाथि छुरा प्रहार

काठमाडौं , अस्ट्रेलियाको व्रिजबेनमा अध्ययनरत एक नेपाली युवतीमाथि छुरा प्रहार भएको छ । क्विन्सल्यान्ड राज्यस्थित व्रिजेबेनमा डेढ बर्षदेखि अध्यनरत धरानकी २० वर्षीया नेपाली युवतीमाथि शुक्रबार राति छुरा प्रहार भएको हो । छुरा प्रहारबाट कम्मरमुनिको भागमा गहिरो

साउदीमा बढेको तलब पाएनन् कामदारले

नेपाल सरकारले डेढ वर्षअघि नै साउदी अरबमा कार्यरत श्रमिकको न्यूनतम मासिक पारिश्रमिक वृद्धि गरेपनि अधिकांश रोजगारदाताले वृद्धि गरिएको पारिश्रमिक कार्यान्वयन कार्यान्वयन नगरेको पाइएको छ । नेपाल सरकारले राजपत्रमा सूचना प्रकाशित गरी साउदी अरबमा वैदेशिक रोजगारीका विभिन्न

भारतको उत्तर प्रदेशमा दुर्घटना हुँदा १३ जनाको मृत्यु

लखनउ, भारतको उत्तर प्रदेश राज्यमा भएको सडक दुर्घटनामा १३ जनाको मृत्यु भएको छ । उत्तर प्रदेशको आगरा–लखनउ द्रुतमार्ग अन्तर्गत फिरोजावाद शहरनजिक यात्रुबाहक बस र मालवाहक एक आपसमा ठोक्किएका थिए । बुधबार राति १० बजेतिर भएको दुर्घटनामा

कुवेतको ढुङ्गाखानीमा विष्फोट, चार नेपालीको मृत्यु, धेरै हताहत भएको आशंका

काठमाडौं, कुवेतको एक ढुङ्गाखानीमा विष्फोट हुँदा चार नेपाली श्रमिकको ज्यान गएको छ । विष्फोटपछि खानीमा परिंदा उनीहरुको ज्यान गएको हो । घटनामा अन्य धेरै नेपाली श्रमिक हताहत भएको आशंका गरिएको छ । कुवेतस्थित अलमुतलायामा रहेको ढुङ्गा,

मासु काट्ने मेशिनमा परेर मलेसियामा एक नेपालीकाे मृत्यु

काठमाडौं,मलेसियाको मलक्का राज्यमा कार्यरत् एक नेपाली कामदारको काम गर्ने क्रममा मासु काट्ने मेशिनमा परेर मंगलबार मृत्यु भएको छ। मलक्काको अग्नि नियन्त्रण विभागका जुल्खैरनी रम्लीका अनुसार ४७–वर्षीय ती नेपाली कामदार मस्जिद तनाह नजिकै रहेको एक मासु प्रशोधन

सबैभन्दा बढी नेपाली मलेसियामा हराउँछन्

काठमाडौं, वैदेशिक रोजगारीमा गएकामध्ये मलेसिया पुगेका नेपाली परिवारको सम्पर्कबाट टाढा हुने गरेको एक अध्ययनले देखाएको छ। आप्रवासी कामदारको हक, अधिकारको क्षेत्रमा क्रियाशील प्रवासी नेपाली समन्वय समिति (पिएनसिसी) मा पछिल्लो ६ वर्षको अवधिमा परेको उजुरीअनुसार वैदेशिक रोजगारीको