खेलकुद Archive

ईपीएल क्रिकेटको उपाधि विराटनगरलाई

एभरेष्ट प्रिमियर लिग(ईपीएल) क्रिकेटको उपाधि विराटनगर वरियर्सले जितेको छ। फाइनल खेलमा पारस खड्काको कप्तानीमा रहेको विराटनगर वारियर्सले शरद भेषावकरको कप्तानीमा रहेको भैरहवा ग्लाडियटर्सलाई १ रनले हराएको हो । रोचक फाइनल खेलमा भैरहवाले पूरै २० ओभर खेल्दै

महेन्द्रनगरमा अन्तर्राष्ट्रिय कुस्ती सुरु

महेन्द्रनगरमा अन्तर्राष्ट्रिय दंगल कुस्ती रेस्लिङ कार्यक्रम शुरु भएको छ । शुक्लाफाँटा एकता समाजको आयोजनामा स्वस्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद भन्ने मूल मन्त्रका साथ नेपाल–भारत दंगल कुस्ती रेस्लिङ प्रतियोगिता शुरु भएको हो । शुक्लाफाँटा एकता समाज

नेपाल सिङ्गापुरलार्इ हराएर बन्यो यु १६ को विजेता

थाइल्याण्डमा आइतबार भएको फाइनलमा सिंगापुरलाई ७१ रनले हराउँदै नेपालले उपाधि उचालेको हो । नेपालले दिएको १ सय ८४ रनको लक्ष्य पछ्याएको सिंगापुर ३१ ओभर १ बलमा सबै विकेट गुमाएर १ सय १२ रन मात्रै बनायो ।

काँकडभिट्टा गोल्डकप जितेसँगै आर्मीले गर्‍यो ह्याट्रिक

झापाको काँकडभिट्टामा जारीे मेची नेत्रालय काँकडभिट्टा गोल्डकपको उपाधि हात पारेसँगै त्रिभुवन आर्मी क्लबले यो सिजनमा ह्याट्रिक गरेको छ। आर्मीले यसअघि वीरगंज र झापाकै सताक्षी गोल्डकपको उपाधि हात पारेको थियो। मनाङका खेलाडीले प्रहार गरेको तीन पेनाल्टी आर्मीका

मलेसियालाई पराजित गर्दै नेपाल चौथो स्थानमा

अन्तराष्ट्रिय क्रिकेट काउन्सिल(आइसिसी) महिला टी–टन्टी विश्वकपको एसियाली छनोटमा नेपालले पहिलो जित हात पारेको छ। भर्खरै सम्पन्न खेलमा नेपालले मलेसियालाई ३३ रनले पराजित गर्दै पहिलो जित हात पारेको हो। नेपालले दिएको १ सय ९ रनको लक्ष्य पछ्याउने

पहिलो पटक सेमिफाइनलमा पुग्दै नेपाल

साबिक विजेता भारतलाई बंगलादेशले पराजित गरेपछि मंगलबार बायोमास ओभलमा आयोजक मलेसिया माथि ८ विकेटको विजय हासिल गरेको नेपाल पहिलो पटक एसिसी यु–१९ युथ एसियाकपको सेमिफाइनलमा पुगेको छ। आइतबार भारतमाथि १९ रनको ऐतिहासिक विजय हासिल गरे पनि

यु-१९ युथ एसियाकपमा नेपालको ऐतिहासिक जित, भारत १९ रनले पराजित

१९ वर्षमुनिको युथ एसिया कप क्रिकेटमा नेपालले भारतमाथि ऐतिहासिक जित हात पारेको छ।  एसीसी यू-१९ युथ एशिया कप क्रिकेटमा नेपालले टेष्ट मान्यताप्राप्त राष्ट्र भारतबिरुद्ध १९ रनको ऐतिहासिक जित आत्मसाथ गरेको छ । कुनै पनि तहको क्रिकेटमा

युरोपा लिग : आर्सनल अर्को चरणमा प्रवेश, एभर्टन समूह चरणबाटै बाहिरियो

इंग्लिश फुटबल क्लव आर्सनल युरोपा लिग फुटबल प्रतियोगिताको अर्को चरणमा प्रवेश गरेको छ । युरोपियन क्लव फुटबलको दोस्रो ठुलो प्रतियोगिता युरोपा लिगअन्तर्गत गएराति भएको खेलमा सर्बियाको रेडस्टार बेलग्रेडसँग गोलरहित बराबरी खेले पनि आर्सनलले अर्को चरणमा ठाउँ

मेसी र नेयमारलार्इ निरास पार्दै राेनाल्डाे बने फेरि फिफा वर्ष खेलाडी

अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले क्रिस्टियानो रोनाल्डोलाई सोमबार राति सन् २०१७ को उत्कृष्ट पुरुष खेलाडी घोषणा गरेको छ । रियल म्याड्रिड र पोर्चुगलका फरवार्डले उत्कृष्ट पुरुष खेलाडीको होडमा बार्सिलोनाका लियोनल मेसी र पेरिस सेन्ट जर्मेन (पीएसजी)

नेइमार पिएसजीका मेसी !

ब्राजिलियन फुटबल स्टार नेइमार फुटबल क्लब बार्सिलोनमा रहँदा पनि उत्कृष्ट लयमै थिए । तर लियोनल मेसी र लुइस स्वारेजजस्ता स्टार खेलाडीको छाँयामा नेइमार परेको भनेर टिकाटिप्पणी त्यसबेला पनि हुने गथ्र्यो, नेइमार फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन