खेलकुद Archive

नेपाली क्रिकेटमा एेतिहासिक सफलता

नेपालले अन्तर्राष्ट्रिय क्रिकेटकाे एकदिवसीय मान्यता पाएकाे छ । यो नेपाल क्रिकेटले पाएको अहिलेसम्मकै ऐतिहासिक उपलब्धि हो । ओडीआई स्टाटसका लागि महत्वपूर्ण खेलमा नेपालले बिहीबार पपुवा न्यूगिनीलाई ६ विकेटले हरायो । लगत्तै नेदरल्यान्ड्सले हङकङलाई पराजित गरेपछि नेपालकाे

जिम्बावेसँग नेपाल पराजित

काठमाडौं । विश्वकप क्रिकेट छनोट अन्तरगतको पहिलो खेलमा जिम्बावे ११६रनले विजयी भएको छ । जिम्बावेले दिएको ३८१ रनको विशाल लक्ष्य पछ्याएको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २६४ रन बनाएको हो । नेपालका लागि शरद

नेपाली राष्ट्रिय क्रिकेटर सन्दिपले रचे अर्को इतिहास

काठमाडौं। नेपाली राष्ट्रिय क्रिकेटर सन्दिप लामिछाने क्रिकेट वेष्ट इण्डिजको आयोजनामा हुने क्यारेवियन प्रिमियर लिग (सीपीएल) मा अनुबन्धित भएको छ। सन्दिपलाई बिहीबार राति इंग्ल्याण्डमा भएको अक्सनमा सेन्ट किट्स एण्ड नेभिस प्याट्रियट्सले ५ हजार डलरमा खरिद गरेको हो।

चीनले दशरथ रंगशाला पुनर्निर्माण गरिदिने

भूकम्पबाट क्षति भएका दशरथ रंगशालाका भौतिक संरचना चीनले पुनर्निर्माण गरिदिने भएको छ । आठौँ सागका लागि सन् १९९८ मा आफूले निर्माण गरिदिएका रंगशालाका क्षतिग्रस्त संरचना पुनर्निर्माण गरिदिन चीन तयार भएको हो । यसबारे सरकारसँग सम्झौता भइसकेको छ । अहिले

स्वदेश फर्कियो नेपाली क्रिकेट टोली, विमानस्थलमा भब्य स्वागत

आइसिसी विश्व क्रिकेट लिग डिभिजन दुईको उपविजेता बन्दै एक दिवसीय विश्वकप क्रिकेटको छनोट चरणमा पुग्न सफल नेपाली टोली आज साँझ स्वदेश फर्किएको छ । नेपाली राष्ट्रिय टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पूर्व खेलकुदमन्त्री दलजित श्रीपाइली एवं नेपाल

नेपालले क्यानडालाई हरायो, अब विश्वकप खेल्न पाउने

नामिबियामा भइरहेको आइसिसी विश्व क्रिकेट लिग डिभिजन दुईको अन्तिम लिग खेलमा नेपालले क्यानडालाई हराएको छ । नेपालले क्यानडाविरुद्ध एक विकेटको रोमाञ्चक जित निकालेको हो । क्यानडाले नेपाललाई दिएको १९५ रनको चुनौती ९ विकेट खर्चँदै अन्तिम बलमा

रोमाञ्चक खेलका नायक बनेका करणले यसरी जिताए नेपाललाई

आइसिसी विश्व क्रिकेट लिग डिभिजन(२ मा नेपालले क्यानडामाथि सनसनीपूर्ण जित निकालेको छ। बुधबार नामिबियाको वन्डरर्स मैदानमा भएको खेलमा नेपालले क्यानडामाथि १ विकेटको रोमाञ्चक जित हात पारेको हो। क्यानडाले दिएको १ सय ९५ रनको लक्ष्य नेपालले अन्तिम

क्योकूशिन प्रतियोगिता २०७४ हुने

नेपाल क्योकूशिन बुदो करातें कम्युनिटी संघले आगामी फागुन ४ र ५ गते काठमाडौंमा प्रथम राष्ट्रव्यापी खुल्ला फुलकन्ट्याक्ट क्योकुशिन बुंदो करातेंं प्रतियोगिता गर्ने भएको छ । काठमाडौंमा पत्रकार सम्मेलनको अयोजना गर्दै संघले यस्तो जानकारी दिएको हो ।

केन्याविरूद्ध नेपालको रोमाञ्चक जित

आइसीसी विश्व क्रिकेट लिग डिभिजन टूमा केन्यालाई ३ विकेटले पराजित गर्दै नेपालले शीर्ष दुईको सम्भावना बलियो बनाएको छ । केन्याले प्रस्तुत गरेको १ सय ७८ रनका लक्ष पछ्याएको नेपालको जितका लागि नेपालले अन्तिम ओभरसम्म कठिन संघर्ष

यसरी सिकेका थिए सन्दीपले क्रिकेट

राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान राजु खड्काले १२ वर्षयता गृहनगर भैरहवा छाडेर चितवनलाई कर्मथलो बनाएका छन् । चितवन क्रिकेट संघद्वारा सञ्चालित चितवन क्रिकेट एकेडेमीमा प्रशिक्षकको जिम्मेवारीले उनलाई नारायणगढ ल्याइपुर्‍याएको हो । राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान राजु खड्का सोमबार चितवन