खेलकुद Archive

इङ्ल्याण्डलाई हराउँदै बेल्जियम बन्यो विश्वकपमा तेस्रो

विश्वकप फुटबलअन्तर्गत शनिबार भएको प्लेअफ खेलमा बेल्जियमले तेस्रो स्थान बनाउन सफल भएको छ । शनिबार साँझ रुसको सेन्ट पिटर्सवर्ग रङ्गशालामा भएको खेलमा बेल्जियमले इङ्ल्याण्डलाई २–० ले पराजित गरेको हो । बेल्जियमको जितमा थोमस म्युनियरले खेलको चौथो

इङ्ल्याण्डलाई हराउदै क्रोएशिया पहिलो पटक विश्वकप फाइनलमा

२८ वर्षपछि सेमिफाइनलमा पुगेको क्रोएसियाले इंग्ल्यान्डलाई पराजित गरेर रुसमा जारी विश्वकपको फाइनलमा स्थान पक्का गरेको छ। क्रोएसियाले सेमिफाइनलमा इंग्ल्यान्डलाई २-० गोल अन्तरले पराजित गरेको हो। यसअघि क्रोएसिया सन् १९९० मा सेमिफाइनलमा पुगेको थियो। क्रोएसिया विश्वकपको फाइनलमा

आयोजक रसियालाई हराउदै क्रोएशिया सेमिफाइनलमा

आयोजक रसियालाई हराउँदै क्रोएशिया सेमिफाइनलमा प्रवेश गरेको छ। सेमिफाइनल प्रवेशका लागि क्रोएशियाले आज टाइब्रेकरसम्म कुर्नुपर्‍यो ।उसले टाइब्रेकरमा रसियालाई उसको घरेलु मैदानमा ४-३ ले हराएको हो। टाइब्रेकरमा रसियाले २ पेनाल्टी गुमाउन पुगेको थियो। निक्कै नै आक्रमक र

ब्राजिलको विश्वकप यात्रा समाप्त, बेल्जियम सेमिफाइनलमा

विश्वकपको सदाबाहार दाबेदार ब्राजिल फेरि एक पटक युरोपियन टोलीबाट पराजित हुँदै विश्वकपबाट बाहिरिएको छ । यसअघि ६ पटक विश्वकपमा युरोपियन टोलीबाट पराजित हुँदै बाहिरिएको ब्राजिल दोस्रो क्वाटरफाइनल खेलमा बेल्जियमसँग २–१ गोलअन्तरले पराजित भएको हो । योसँगै

घरमा बुवाको अपहरण, छोरो विश्वकपको मैदानमा

अबुजा,नाइजेरियाको फुटबल टिमका कप्तान जोन ओबी मिकेलले विश्वकपमा अर्जेन्टिनाविरुद्धको खेल भन्दा केही समयअघि आफ्ना बाबुको अपहरण भएको खुलासा गरेका छन् । उनले यो खुलासा नाइजेरिया विश्वकपबाट बाहिरिएर घर फर्केपछि गरेका हुन् । मिकलले बाबुको अपहरण भएको

फ्रान्ससँग पराजित भएपछि स्तब्ध अर्जेन्टिना र मेसी

फ्रान्ससँग नकआउट चरणमा ४-३ ले पराजय भएसँगै अर्जेन्टिनाको विश्वकप यात्रा सकिएको छ। बल्लबल्ल नकआउट चरणमा पुगेको अर्जेन्टिनाले रुस विश्वकपको पहिलो नकआउट खेल खेलेको थियो। जसमा अर्जेन्टिनाका कप्तान लियोनल मेसीले गोल गर्न सकेनन्। उनले केही अवसर भने

मेस्सीसँगै रोनाल्डो पनि घर फर्कने

लियोनेल मेस्सीको टिम अर्जेन्टिनासँगै क्रिस्टियानो रोनाल्डोको टिम पोर्चुगल पनि दोस्रो चरणबाटै बाहिरिएको छ। कभानीले सातौँ र ६२ औँ मिनेटमा गरेको गोलसँगै उरुग्वेले पोर्चुगललाई २-१ ले हराउँदै असार २२ गते शुक्रबार हुने क्वार्टर फाइनलमा फ्रान्ससित भिड्ने तय

ब्राजिल र स्विट्जरल्याण्ड विश्वकपको नकआउट चरणमा प्रवेश

पाँच पटकको विश्वविजेता ब्राजिल रुसमा जारी फिफा विश्वकप फूटबल प्रतियोगिताको नकआउट चरणमा प्रवेश गरेको छ । विश्वकप फुटबलमा ब्राजिल र स्वीजरल्यान्ड नकआउट चरणमा प्रवेश गरेका छन् । समूह ई को अन्तिम खेलमा ब्राजिलले सर्बियालाई पराजित गर्‍यो

विश्वविजेता जर्मनी विश्वकपबाट बाहिरियो

विश्वविजेता जर्मनी विश्वकपबाट बाहिरिएको छ । समूह एफमा रहेको जर्मनी दक्षिण कोरियासँग २–० ले पराजित भएसँगै विश्वकपको समूह चरणबाटै बाहिरिएको हो । कोरियाको जीतमा दुबै गोल इन्जुरी समयमा भएको थियो । कोरियाका लागि ९२ औं मिनेटमा

पोर्चुगल इरानसँग बराबरी, अन्तिम १६ मा

समूह चरणको अन्तिम खेलमा दुबै खेल बराबरीमा सकिएपछि स्पेन र पोर्चुगल नकआउट चरणमा प्रवेश गरेका छन्। मोरक्कोसँग बराबरी खेलेको स्पेन समूह विजेताको रुपमा विश्वकप फुटबलको अन्तिम १६ मा प्रवेश गरेको छ। समूह चरणको अन्तिम खेलमा मोरक्कोसँग