खेलकुद Archive

अमेरिकाविरुद्ध नेपाल १७ रनले विजयी

काठमाडौं, नेपालले पहिलो टी-२० आई खेलमा घरेलु टोली अमेरिकालाई पराजित गरेको छ । ग्राण्ड प्रेरी रंगशालामा आज बिहान भएको खेलमा नेपालले अमेरिकालाई १७ रनले पराजित गरेको हो । नेपालले दिएको १६५ रनको लक्ष्य पछ्याएको अमेरिका ७ विकेट

एभरेष्ट महिला भलिबल लिगको उपाधि कर्णालीलाई

काठमाडौँ, एभरेष्ट महिला भलिबल लिगको उपाधि कर्णालीले हात पारेको छ। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् ९राखेप० को कभर्डहलमा आज भएको फाइनलमा ललितपुर क्विन्सलाई ३–२ को सेटमा हराउँदै कर्णालीले उपाधि हात पारेको हो। लगातार पहिलो र दोस्रो सेट

तेक्वान्दो प्रशिक्षक एवं रेफ्रि जगन अधिकारी कोरियामा सम्मानित

काठमाडौं । विश्व तेक्वान्दो हान्मादाङ प्रतियोगिता २०२४ का दौरान दक्षिण कोरियामा गएका तेक्वान्दो प्रशिक्षक एबम राष्ट्रिय रेफ्री जगन अधिकारीलाई योगदानको कदर गर्दै नुवाकोट समाज दक्षिण कोरियाले सम्मान गरेको छ । बिगत लामो समय देखी जीविकोपार्जनका लागि

खेलाडी प्राथमिकतामा हुन पर्दछ : मन्त्री चौधरी

खेलाडीलाई प्राथमिकतामा राखेर खेलकुद योजना बन्नु पर्ने युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले बताउनुभएको छ । उपाध्यक्षको चार बर्षे पदावधि सकिएर विदा हुनु भएका शिव कोईरालालाई सम्मान गर्दै मन्त्री चौधरीले खेलकुदका योजना बनाउदा खेलाडीको सुविधलाई प्रहिलो

न्यौपाने प्रति श्रद्धान्जली

काठमाण्डौ । राष्ट्रिय खेलकुद परिषद्का नायव वरिष्ठ प्रशासकीय अधिकृत ओमनाथ न्यौपाने प्रति श्रद्धान्जली अर्पण गरेको छ । परिषद्मा श्रद्धान्जली सभाको आयोजना गरि स्वर्गीय न्यौपानेले नेपाली खेलकुद क्षेत्रमा पु¥याएको योगदानको चर्चा गरिएको थियो । श्रद्धन्जली सभालाई सम्वोधन

महिला एसिया कप : आज नेपालले पाकिस्तानको र युएईले भारतको सामना गर्ने

काठमाडौँ । श्रीलङ्कामा जारी एसीसी महिला एसिया कप क्रिकेटमा नेपालले आज आफ्नो दोस्रो खेलमा बलियो प्रतिद्वन्द्वी पाकिस्तानको सामना गर्दै छ । नेपाल र पाकिस्तानबिचको खेल श्रीलङ्काको डम्बुला मैदानमा आज साँझ ७ः१५ बजे सुरु हुनेछ । नेपाल

लगातार तेस्रो जीतसँगै वेष्टइन्डिज सुपर-८ मा

काठमाडौं । आईसीसी टी२० विश्वकप-२०२४ अन्तर्गत समूह सीको वेष्टइन्डिजले लगातार तेस्रो जीतसहित सुपर-८मा प्रवेश गरेको छ । ब्रेन लारा मैदानमा आज बिहान भएको खेलमा न्यूजिल्याण्डलाई १३ रनले पराजित गर्दै वेष्टइन्डिज सुपर-८ मा प्रवेश गरेको हो ।

विश्वकपका बाँकी खेल खेल्न सन्दीप वेष्टइण्डिजमा

काठमाडौं । क्रिकेटर सन्दिप लामिछाने विश्वकप क्रिकेटका वेस्टइण्डिजमा हुने खेलहरूमा सहभागी हुने भएका छन् । क्रिकेट एशोसिएसन अफ नेपाल (क्यान)का सचिव पारस खड्काका अनुसार वेस्टइण्डिजमा हुने खेलमा लामिछाने राष्ट्रिय क्रिकेट टोलीमा समावेश भएर खेल्ने छन् ।

अमेरिकाले दिएन सन्दीप लामिछानेलाई भिसा

काठमाडौं । विश्वकप खेल्न अमेरिका जान लागेका नेपाली क्रिकेटर सन्दीप लामिछानेलाई काठमाडौंस्थित अमेरिकी दूतावासले भिसा दिन अस्वीकार गरेको छ । सन्दीपले बुधबार दिउँसो सामाजिक सञ्जालमा स्टाटस लेख्दै आफूलाई भिसा नदिएको जानकारी गराएका छन् । अमेरिका र

विराट कोहलीले तोडे सचिन तेन्दुल्करको कीर्तिमान

काठमाडौँ । भारतीय क्रिकेट टोलीका ब्याट्सम्यान विराट कोहलीले आफ्नै राष्ट्रका महान् खेलाडी सचिन तेन्दुल्करको कीर्तिमान तोडेका छन् । कोहलीले एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा ५० शतकको कीर्तिमान बनाएका हुन् । कोहलीले आईसीसी एक दिवसीय विश्वकपअन्तर्गत बुधबार खेलिएको न्युजिल्यान्डविरुद्धको