खेलकुद Archive
बराबरीमा रोक्यो अर्जेन्टिनालाई आइसल्यान्डले , यसरी चुके पेनाल्टीमा मेस्सी
फिफा विश्वकप फुटबलको २१ औँ संस्करणको खेलमा अर्जेन्टिना र आइसल्यान्ड बराबरीमा रोकिएका छन् । रसियामा जारी खेलमा अर्जेन्टिना र आइसल्यान्डले १–१ को बराबरी खेलेका हुन् । पहिलो हाफको १९ औं मिनेटमा अर्जेन्टिनाका लागि सर्जियो एग्यूरोले गोल
पेनाल्टी मिस गरेको पेरु डेनमार्कद्वारा पराजित
विश्वकपमा शनिबार भएको खेलमा डेनमार्कले पेरुलाई पराजित गरेको छ। तुलनात्मक रुपमा राम्रो प्रदर्न गरेको पेरुका लागि कुनै पनि खेलाडीले बललाई गोलपोष्टमा छिराउन सकेनन्। यतिसम्म की पेरुका खेलाडीले पेनाल्टीलाईसमेत गोलमा रुपान्तरण गर्न सकेनन्। पेरुले ४५ औँ मिनेटमा
इजिप्टमाथि उरुग्वेको रोमाञ्चक जित
२०१८ फिफा विश्वकप प्रतियोगिताको समूह ‘ए’ को खेलमा उरुग्वेले रोमाञ्चक जित हात पारेको छ। उरुग्वेले इजिप्टमाथि १–० को जित हात पारेको हो। उरुग्वेको जितमा जोस जिमिनेजले खेलको अन्तिम मिनेटमा गोल गरेका थिए। उनले कार्लोस सान्चेजको फ्रिकिकमा

मोरक्कोमाथि इरानको सनसनीपूर्ण जित
२०१८ फिफा विश्वकप फुटबल प्रतियोगिताको समूह ‘बी’ को खेलमा इरानले मोरक्कोलाई १-० गोलले पराजित गरेको छ। दोस्रो हाफको इन्जुरी टाइमको चौथो मिनेटमा मोरक्कोका बाउहाडोजले आफ्नै पोस्टमा गोल गर्दा इरानले सनसनीपूर्ण जित हात पारेको हो। इरानका इहसन
पहिलाे खेलमै चम्किए रोनाल्डो, स्पेनसँग ३-३ काे बराबरी
विश्वकप फुटबल अन्तर्गत समूह ‘बी’को शनिबार बिहान सम्पन्न पोर्चुगल र स्पेनबीचको खेलमा क्रिष्टियानो रोनाल्डो चम्किएका छन् । उनको उत्कृष्ट प्रदर्शनसँगै स्पेन ३-३ काे बराबरीमा रोकिन बाध्य भएकाे छ । पोर्चुगलको कप्तान समेत रहेका क्रिष्टियानो रोनाल्डोले ह्याट्रिक
उद्घाटन खेलमा आयोजक रसियालाई राहत, साउदी अरेबियाको ठूलो अन्तरको पराजय
विश्वकपको उद्घाटन खेलमा आयोजक राष्ट्र पराजित नहुने इतिहासलाई कायम राख्दै रसियाले बिहीबार भएको विश्वकप फुटबलको उद्घाटन खेलमा साउदी अरेबियालाई पराजित गरेको छ। पूरै खेलमा रसिया हावी रह्यो। साउदी अरेबियालाई पराजित गर्दै रसियाले सन् २००२ यता पहिलो
आजबाट सुरु हुँदै विश्वकप फुटबल
रसियामा आजदेखि विश्वकप फुटबल प्रतियोगिता सुरु हुदैँछ। प्रतियोगिताको उद्घाटन खेलमा आज आयोजक रसिया र साउदी अरेबिया भिड्दैछन्। खेल मस्को स्थित राष्ट्रिय रंगशाला लुजनेकीमा हुनेछ। फिफा वरियता अनुसार विश्वकपमा सहभागि रसिया सबैभन्दा कमजोर मुलुक हो। तर आयोजक
क्रिकेटरका बुवाको गोली हानी हत्या
श्रीलंकाका ब्याट्सम्यान धनन्जय डी सिल्भाका बुवाको गोली हानी हत्या भएको छ । धनन्जयका बुवा रञ्जन डी सिल्भाको बिहीबार श्रीलंकाको राजधानी कोलम्बोको दक्षिण क्षेत्रमा अपरिचित व्यक्तिले गोली हानी हत्या गरेको प्रहरीले जनाएको छ । बुवाको हत्या भएपछि

सन्दीपको ‘डेब्यू म्याच’मा दिल्ली पराजित
इन्डियन प्रिमियर लिग आइपिएलमा शनिबार नेपाली खेलाडी सन्दीप लामिछानेले पहिलोपटक खेल्ने मौका पाए। दिल्ली डेयरडेभिल्समा आवद्ध सन्दीप ११ खेलमा मैदान बाहिरै रहे। सन्दीप मैदानमा आउने बेलासम्म दिल्ली भने आइपिएलको प्लेअफ नपुग्दै बाहिरिइसकेको थियो। सन्दीपले भारतीय कप्तान

एन्फाको अध्यक्षमा कर्माछिरिङ शेर्पा विजयी
अखिल नेपाल फुटबल संघ (एन्फा)को अध्यक्षमा कर्माछिरिङ शेर्पा विजयी भएका छन् । शनिबार ललितपुरमा भएको निर्वाचनमा प्रतिस्पर्धी मणि कुँवरलाई ५१ मतान्तरले हराउँदै उनी अध्यक्षमा निर्वाचित भएका हुन् । शेर्पाले ६३ र कुँवरले १२ मत पाए ।

