खेलकुद Archive

अन्तिम तीनमा पनि परेनन् रोनाल्डो र मेस्सी !

विश्व फुटबलमा व्यक्तिगत तहको ठूलो अवार्ड मध्ये एक बालोन डी’ओरमा यो वर्ष रोनाल्डो–मेस्सी दबदबा तोडिने आँकलन बलियो हुँदै गएको छ । पछिल्लो एक दशकदेखि क्रिष्टियानो रोनाल्डो र लियानल मेस्सीले अवार्ड जित्दै आएका थिए । तर यो

युवाहरूको सचेतनाका लागि जिल्लास्तरीय भलिबल प्रतियोगिताको अायोजना

डोल्पा, ठुलोभेरी नगरपालिका वडा नं ८ डाँगीबाडाका युवाहरूले समाज सचेतनाका लागि भलिबल प्रतियोगिताको अायोजना गरेका छन । डाँगीबाडा युवा क्लबले अायोजना गरेको प्रतिगिताले युवाहरूको उतरादायित्व र सामाजिक कर्तब्य बोध गराउने बताइएको छ । सामाजमा अनुशासित र

नेपाल सेमिफानइलबाटै बाहिरियो, मालदिभ्ससँग ३– ० गोलले पराजित

बंगलादेशमा जारी दक्षिण एसियाली फुटबल महासंघ–साफ च्याम्पियनसिप अन्तर्गत सेमिफाइनलको खेलमा नेपाल माल्दिभ्ससँग ३–० गोलले पराजित भएको छ । यो सँगै नेपाल च्याम्पियनसिपबाटै बाहिरिएको छ । मालदिभ्सले खेलको नवौं मिनेटमा फ्रिकिकमार्फत सुरुवाती गोल गरेको थियो । मालदिभ्सका

बंगलादेशलाई २-० ले हराउँदै नेपाल सेमिफाइनलमा

नेपाल बंगलादेशमा जारी साफ च्याम्पियनसिप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । शनिबार ढाकास्थित बंगबन्धु रंगशालामा सम्पन्न खेलमा बंगलादेशविरुद्ध २–० को सानदार जित निकाल्दै नेपाल सेमिफाइनलमा प्रवेश गरेको हो । नेपालको जितमा विमल घर्ती मगर र नवयुग

एसियाली खेलकुद : प्याराग्लाइडिङमा नेपाललाई रजत पदक

इन्डोनेसियामा जारी एसियाली खेलकुद प्रतियोगितामा नेपालले रजत पदक जित्न सफल भएको छ । बुधबार भएको प्याराग्लाइडिङको पुरुष टिम क्रस कन्ट्रीतर्फ जापानसँग झिनो अन्तरले पराजित हुँदै नेपालले रजत पदक जित्न सफल भएको हो । प्याराग्लाइडिङको उत्कृष्ट प्रदर्शनले

तामझामका साथ सुरु भयो १८ औं एशियाली खेलकूद

१८ औं संस्करणको एशियाली खेलकूद प्रतियोगिताको शनिबार साँझ एक भब्य समारोका बीच उद्घाटन गरिएको छ । सेन्ट्रल जाकार्ताको गेलोरा बुङ कार्नो रङ्गशालामा इन्डोनेशियाका राष्ट्रपति जोको विडोडोले प्रतियोगिताको उद्घाटन गरे । उद्घाटन समारोहमा सहभागी राष्ट्रका सबै खेलाडीले

नेपाल दोस्रो एकदिवसीयमा विजयी,रोमाञ्चक खेलमा नेदरल्यान्ड्स १ रनले पराजित

दोस्रो ओडीआईमा नेपालले नेदरल्यान्ड्सलाई १ रनले हराएको छ । यसअघिको पहिलो एकदिवसीय खेलमा नेदरल्यान्ड्ससँग पराजित बनेको नेपालले आज बदला लिन सफल भएको छ ।  २ सय १७ रनको लक्ष्य पछ्याएको नेदरल्यान्ड्स अन्तिम बलमा ११५ रन बनाउँदै

नेपाल पहिलो अन्तर्राष्ट्रिय एकदिवसीयमा नेदरल्यान्डसँग पराजित

पहिलो अन्तर्राष्ट्रिय एकदिवसीय क्रिकेट प्रतियोगितामा नेपाल नेदरल्यान्ड्ससँग ५५ रनले पराजित बन्न पुगेको छ । नेपालले नेदरल्यान्ड्सबाट १९० रनको मध्यम स्तरको लक्ष्य पाएपछि ब्याटिङ चल्न नसक्दा पराजित बन्न पुग्यो ।  १९० रनको लक्ष्य पाएको नेपाल ४१.५ ओभारमा

दोहोरो शतक प्रहार गर्ने फखर बने पहिलो पाकिस्तानी

फखर जमान एकदिवसीय क्रिकेटमा दोहोरो शतक प्रहार गर्ने पहिलो पाकिस्तानी खेलाडी बनेका छन्। शुक्रबार भएको खेलमा जमानको कीर्तिमानी प्रदर्शन गरेपछि पाकिस्तानले घरेलु टोली जिम्बावेलाई २२४ रनले पराजित गर्‍यो। बुलावायोमा जमानले अविजित २१० रन बनाएपछि पाकिस्तानले निर्धारित

फ्रान्स बन्यो विश्वकप फुटबलको विजेता , क्रोएसिया पराजित

क्रोएसियालाई हराउँदै फ्रान्सले दोस्रो पटक विश्वकप फुटबलको उपाधि जितेको छ । आइतबार राति भएको खेलमा फ्रान्सले क्रोएसियालाई ४- २ गोल अन्तरले पराजित गर्दै २० वर्षपछि फेरि उपाधि जितेको हो । खेलमा फ्रान्सले १८ औ मिनेटमा आत्मघााती