खेलकुद Archive

बार्सिलोना छोड्नुको कारण खोले नेमारले

एजेन्सी । विश्व फुटबलमा अहिलेसम्मको रेकर्ड तोड्दै चर्चित ब्राजिलियन स्टार नेमारले आफूले बार्सिलोना छोड्नुको कारणबारे पहिलो पटक मुख खोलेका छन् ।फ्रान्सको फुटबल क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) ले कीर्तिमानी रकमको प्रस्ताव गरेपछि बार्सिलोना छोडेका नेमारले पीएसजीसँगको

अफगानिस्तान विरुद्धको खेलमा ९६ रनको पराजयले नेपालको विश्वकप खेल्ने सपना चकनाचुर

न्यूजील्याण्डमा अर्को वर्ष आयोजना हुने आइसीसी उन्नाइस वर्षमुनि यु–१९ को विश्वकप खेल्ने नेपालको सपना चकनाचुर भएको छ । सिंगापुरको इन्डियन क्रिकेट क्लबमा आज भएको अफगानिस्तानविरुद्धको खेलमा ९६ रनको भारी अन्तरले पराजय भोगेपछि नेपालको विश्वकप खेल्ने सपना

कुनै खेल नजिती रित्ताे फर्कियो नेपाली यू–२३ टिम

नेपाली फुटबल प्रेमीलाई निरास हुने गरी नेपाली टीमले हार खाएको छ । २३ वर्ष मुनिको एसियन फुटबल च्याम्पियनसिप छनोट चरणअन्तर्गत समूहका सबै खेलमा नेपाल पराजित भएको छ । युएईमा बुधबार राति भएको समुह ‘डी’ को अन्तिम

नेपालको यु–१९ क्रिकेट टिमको भारतमा विजययात्रा कायम

नेपालको १९ वर्ष मुनीको राष्ट्रिय क्रिकेट टिमले भारतको नोयडामा भइरहेको अभ्यास र प्रशिक्षणका क्रममा भएको मैत्रिपूर्ण खेलमा विजयी यात्रालाई कायमै राखेको छ । ग्रेटर नोयडाको मैदानमा आइतबार भएको अभ्यास खेलमा नेपालले आरपी सिंह एकेडेमीलाई ६० रनले

जर्मनी र चिलीले बराबरी खेल्दा क्यामरुन र अस्ट्रेलिया पनि बराबरीमै

 रुसमा जारी कन्फेडेरेशन कप फुटबल प्रतियोगिता अन्तर्गत बिहीबार राति भएका दुबै खेल बराबरीमा सकिएका छन् । दुई दावेदार टोलीबीचको भिडन्तमा जर्मनी र चिलीले १–१ गोलको बराबरी खेले । चिलीका अलेक्सीस सान्चेजले पहिलो गोल गरेको खेलमा जर्मनीका

भारतलाई धुलो चटाउँदै पाकिस्तानले उपाधि जित्यो, खेल हेरिरहेका मोदी झण्डै कुर्सीबाट लडे..

काठमाडौं ,चिरप्रतिद्वन्द्वी भारतमाथि शानदार जित हात पार्दै पाकिस्तानले च्याम्पियन्स ट्रफीको उपाधि जितेको छ । आइतबार भएको फाइनलमा भारतलाई १८० रनको फराकिलो अन्तरले हराउँदै पाकिस्तानले समूह चरणमा व्यहोरेको नमिठो हारको बदला समेत लिएको छ । साथै आईसीसीले

इङल्यान्डलाई हराउँदै पाकिस्तान च्याम्पियन्स ट्रफीको फाइनलमा

एजेन्सी,आयोजक इङल्यान्डलाई ८ विकेटले हराएर पाकिस्तानले आईसीसी च्याम्पियन्स ट्रफीको फाइनलमा स्थान बनाएको छ। हसन अलीले केवल ३५ रन खर्चिएर ३ विकेट लिएको खेलमा पाकिस्तानले इङल्यान्डलाई २ सय ११ रनमै समेटेको थियो। अन्तिम बलअघि नै अलआउट भएको

नेपाल किन अन्तराष्ट्रिय फुटबलमा खरो रुपमा उत्रन सक्दैन ?

काठमाण्डौ, नेपालको राष्ट्रिय टोली मैदानमा उत्रदा नेपाली दर्शक जति उत्साहित हुन्छन् खेलको नतिजाबाट उत्तिकै निराश पनि । भर्खरै नेपालले भारतसँग अन्तराष्ट्रिय मैत्रीपूर्ण खेल खेल्यो, नतिजा फेरी उस्तै । नेपालले भारतलाई २–० को नतिजा सुम्पियो । आजको नागरिकमा

कीर्तिमानी उपाधिपछि रोनाल्डोले भने- ‘जवान’ महशुस गर्दैछु

काठमाडौं, रियल मड्रिडलाई कीर्तिमानी १२औं पटक युरोपको उत्कृष्ट क्लव बनाउनका लागि फाइनलमा दुई गोलको योगदान दिएपछि सुपरस्टार क्रिष्टियानो रोनाल्डोले आफूले ‘एक जवान केटो’ जस्तो महशुस गरेको प्रतिक्रिया दिएका छन् । यी पोर्चुगिज सुपरस्टारले युइइएफए म्यान अफ द

युरोपा लिग फुटबल प्रतियोगिताको उपाधि म्यान्चेस्टर युनाईटेडलाई

 युरोपा लिग फुटबल प्रतियोगिताको उपाधि इंग्लिश फुटबल क्लव म्यान्चेस्टर युनाईटेडले जितेको छ । स्विडेनको स्टकहोल्ममा गएराति भएको फाईनल खेलमा नेदरल्याण्ड्सको आयाक्स एम्सटरडमलाई २–० ले हराँउदै म्यान्चेस्टर युनाईटेडले उपाधि जितेको हो । खेलमा म्यान्चेस्टरलाई विजयी गराउन पउल