साहित्य Archive

सन्दर्भ : एमसीसी

पेट्भरी हलाहल बीष र जिब्रोमा अमृत बोकेर कुट्नैतिक तवरले भित्रिन खोजिरहेको छ ब्वाँसो रुपि अमेरिकी साम्राज्यवाद एमसीसीको नाम बोकेर । देशका अन्धभक्त विद्वान् र भ्रष्ट बहिराहरुले नेपाली माटो रणभुमिको मसानघाट र जनतालाई मुर्दा बनाएर यता बोलाइरहेको

भन ए निस्ठुरी के गर्ने बिचार छ

चलाएर छुरी के गर्ने बिचार छ भन ए निस्ठुरी के गर्ने बिचार छ । टहराको वास सम्झनामा तिमी पठाई रैछेउ हुरि के गर्ने बिचार छ । यता मेरो मुटु झिकी राखी सके पठायौ खुकुरी के गर्ने

‘म’

हेक्का छैन मलाई मेरो जिवनको बाटो कत्तिखेर बिर्सिए मैले मेरो ओठको एक घाम खुशी फुस्किएर गयो कत्तिबेला म बाट ? तिम्रो सपनाको कारिन्दा भएर कहिले देखि हिडे म ? तिम्रो योजना लेखिएर कतिबेला कोरमेट भयो मेरो

आफैं जोकर बनेको त्यो दिन

कुरा ०५०/ ५१ साल तिरको हो । भोजपुर घर बताउने रमेश नाम गरेका एक जना साथि मेरो रूम पाट्नर थिए । जोरपाटी स्थित एभरेष्ट डाईङमा कामको चाप हमेसै हुने हुदा १५/१५ दिनमा काम गर्ने समय बदलिन्थ्यो

इज्जतको ठेगाना !

को हो त्यो ? जसले भनिदियो ‘महिलाको इज्जत योनीमा हुन्छ’ र तिमी पत्याएर बस्यौ युग युग ! को हो त्यो ? जसले भनिदियो- ‘रुप भएकी छोरी र सिप भएको छोरो भोकै मर्दैनन्’ र तिमी रुपौली बन्न

थप ४३४ जनामा कोरोना संक्रमण, संक्रमित संख्या ११ हजार १६२

काठमाडौं,  बिहीबार नेपालमा थप ४ सय ३४ जनामा कोरोना संक्रमण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अहिलेसम्म संक्रमितको संख्या ११ हजार १ सय ६२ पुगेको छ । बिहीबार ३ सय १२ जना डिस्चार्ज भएका

तिमी खेत बनेर गरिरहनु रोपाइँ जिन्दगीभर

म कुलो बनेर गरुला सिचाइ जिन्दगीभर तिमी खेत बनेर गरिरहनु रोपाइँ जिन्दगीभर ।  जस्ले खुट्टा तान्ने काम गरिरहेछ आजसम्म, उसैलाई गरेर हिडियो भलाई जिन्दगीभर । बाबै यो सत्ता त सुतिसुति खाने बर्गको हो।, हामी त बाच्नुपर्छ

जलारी गाउँ

सारङ्गी पेट छाम्दै एक हुल जलारी माछाका भुराहरु समात्ने अभिलाषामा छ्याप्प –छ्याप्प जाल हान्दै छन् आफ्नै आँसुको बेगनासतालमा । आँगनमा ताल पिँढीमा ताल मझेरीमा ताल तालैतालका जञ्जिरले जेलिएको जलारी गाउँ । पीडाको बेगनासमा माछा पाल्छ– जालले

सरकार ! क्वारेन्टाइन जान्न म

सरकार ! क्वारेन्टाइन जान्न म । दिनडाहडै बलात्कार हुन्छ त्यहाँ  भर्खर कलकलाउँदो बैसालु यौवनमा टेकेकी केटी हुँ । रहर छैन् मलाई बलात्कृत भएर बाच्न सरकार त्यसैले म कैले पनि क्वारेन्टाइन जान्न । सरकार एकै ओछ्यान एकै

सिर्जनामा- भुजङ्गप्रयात

फलाएर धर्ती तथा अन्तरीक्ष रमेको छ चैतन्यको कल्पवृक्ष रची सृष्टि सारा बनी दूर द्रष्टा त्यही मोज आनन्दमा बस्छ स्रष्टा ।  * कहाँ मान्दथ्यो चित्त निष्पन्द हेरी कदाचित् उही नाच्छ आएर फेरि उही राम या कृष्णको स्वाङ