Author Archive

राजमार्गमै प्रेसरकुकर वम देखिएपछि….

झापा जिल्लाको कन्काइ नगरपालिका माइधारमा शंकास्पद बस्तु फेला परेको छ । आइतबार बिहान पुलनजिकै स्थानीयले शंकास्पद बस्तु देखेपछि प्रहरीलाई खबर गरेका थिए । कुकरको बाहिर जेलिएर राखिएको उक्त शंकास्पद बस्तु बम भएको आशंका गरिएको छ । शंकास्पद बस्तु

पश्चिम नेपालमा मध्यराती शक्तिशाली भुकम्पको धक्का

पश्चिम नेपालको दैलेख लाई केन्द्र विन्दु वनाएर मध्यरातीमा शक्तिशाली भुकम्पको धक्का महसुस गरिएको छ । पश्चिम नेपालको मुख्य गरेर दैलेख, सुर्खेत लगायतका आसपासका जिल्लाहरुमा भुकम्पको शक्तिशाली धक्का महसुस गरिएको त्याहाका स्थानिय सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले जनाएका छन्

रुकुममा गाडी दुर्घटना : एकको मूत्यु

रुकुम पश्चिमको मुसिकोट नगरपालिका, ६ भण्डारीडाँडामा कुखुरा बोक्ने गाडी दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। रुकुम पूर्वको रुकुमकोटबाट रुकुम पश्चिमको मुसीकोटतर्फ आउँदै गरेको लु १ च ७५१४ नम्बरको गाडी शनिबार दिउँसो ४ बजेतिर दुर्घटना हुँदा त्रिवेणी

नेपाल र भियतनामबीच व्यापार प्रवद्धन गर्ने सहमती

नेपाल र भियतनामबीच एकअर्को देशमा लगानी तथा व्यापार प्रवर्द्धन गर्नेबारे समझदारी भएको छ । भियतनामको चारदिने भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र त्यहाँका समकक्षी गुएन जुआन फुकबीच शनिबार भेटवार्तापछि यस्तो समझदारी भएको हो । दुई

विद्रोही नेकपाका दुईजना नेता गिरफ्तार

अछाम,नेत्रविक्रम चन्द विप्लब नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी अछामका दुईजना वैकल्पिक जिल्ला कमिटी सदस्यलाई प्रहरीले गिरफ्तार गरेको छ । वैकल्पिक जिल्ला कमिटी सदस्य तथा दलित मुक्तिमोर्चा अछामका जिल्ला सचिब दिलिप बि.क, बेकल्पिक जिल्ला कमिटी सदस्य नवराज धमालालाई

यस्तो छ सिन्धुलीका स्थानीय तहको काईदा

सिन्धुलीका स्थानीय तहले भ्रमण र अनुगमनमैै ३ करोड ४७ लाख रुपैयाँ खर्च गरेको पाइएको छ । २ नगरपालिका र ९ गाउँपालिका गरी जिल्लाका ९ वटै स्थानीय तहले भ्रमण र अनुगमन भत्तामा खचाक्ली खर्च गरेका छन्  चालु

यसरी भित्रिन्छ नेपालगञ्ज नाकाबाट करोडौ मुल्यको चामल

नेपालगञ्ज,बाँके चालू आर्थिक वर्षको चैत मसान्तसम्म नेपालगञ्ज नाका हुँदै पाँच अर्ब आठ करोड ७० लाख मूल्यको चामल भित्रिएको छ । गत साउनदेखि हालसम्म ९७ हजार ७३२ मेट्रिकटन चामल नेपालगञ्ज नाका हुँदै भित्रिएको हो । नेपालगञ्ज भन्सार

स्नातक प्रथम वर्षको नतिजा प्रकाशित

त्रिभुवन विश्वविद्यालयले स्नातक प्रथम वर्ष अन्तर्गत चार बर्षे बीएड प्रथम वर्षको नतिजा प्रकाशित गरेको छ । परीक्षामा ४५ हजार ५ सय ३५ परीक्षार्थी सम्मलित भएकोमा जम्मा ८ हजार १ सय ७२ जना मात्रै पास भएका छन्

प्रधानमन्त्री ओलीको विदेश भ्रमण

प्रधानमन्त्री केपी शर्मा ओली बिहीबार दक्षिणपूर्वी एसियाली मुलुकहरू भियतनाम र कम्बोडियाको भ्रमणमा जाँदैछन् । प्रधानमन्त्रीको उडानका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आधा घन्टा अन्य उडान रोकिने विमानस्थल प्रशासनले जनाएको छ । नेपाली टोलीको नेतृत्व गर्दै प्रधानमन्त्री ओली

करेन्ट लागेर गम्भिर घाइते वालक सविन अस्पतालको शैयामा

जाजरकोट जिल्लाको भेरी नगरपालिका वडा. न. १२ निवासी कैलो भण्डारीका १० बर्षिय छोरा सविन भण्डारीको गत चैत्र ३० गते विजुलीको करेन्ट लागी गम्भिर घाईते भएका छन् । गम्भिर घाइते वालक भण्डारीको हाल काठमाण्डौ किर्तिपुर अस्तपतालमा उपचार