प्रधानमन्त्री ओलीको विदेश भ्रमण

विमान स्थल ठप्प

प्रधानमन्त्री केपी शर्मा ओली बिहीबार दक्षिणपूर्वी एसियाली मुलुकहरू भियतनाम र कम्बोडियाको भ्रमणमा जाँदैछन् ।

प्रधानमन्त्रीको उडानका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आधा घन्टा अन्य उडान रोकिने विमानस्थल प्रशासनले जनाएको छ ।

नेपाली टोलीको नेतृत्व गर्दै प्रधानमन्त्री ओली नेपाल एयरलाइन्सको जहाज चार्टर्ड गरेर बिहान ११ बजेपछि होनाइका लागि उड्ने कार्यक्रम छ।

पर्धानमन्त्री ओलीको जहाज उडेपछि साढे ११ बजेपछिमात्र अन्य उडान हुने विमास्थल प्रशासनले जानकारी दिएको छ ।