Author Archive

अब टिकटकमा १० मिनेटको भिडियो बनाउन मिल्ने
काठमाडौँ, टिकटकमा अब १० मिनेट लामो भिडियो अपलोड गर्न सकिने भएको छ । आफ्ना प्रयोगकर्तालाई सिर्जना र मनोरञ्जनमा थप समय प्रदान गर्न भिडियोको अवधि बढाइएको टिकटकले जनाएको छ ।चिनियाँ टेक जायन्ट टिकटकमा सुरुमा जम्मा १५ सेकेन्डको

नोबेल कलेजका विद्यार्थीको रिले अनशन
काठमाडौँ, नोबेल मेडिकल कलेजका विद्यार्थीहरुले अन्य शिक्षण अस्पतालमा पढ्नका लागि स्थान्तरणको माग राख्दै रिले अनशन सुरु गरेका छन् ।बिहीबारदेखि काठमाडौंको माइतीघर मण्डलमा चिकित्सा शिक्षा आयोगले लिएको एकीकृत प्रवेश परीक्षाबाट योग्यता श्रेणीमा पास गरेर चिकित्सा शिक्षा आयोगको

राप्रपा नेपालको केन्द्रीय उपाध्यक्षमा बाँकेका राजेन्द्र वीर राय मनाेनित
नेपालगन्ज, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालको केन्द्रिय उपाध्यक्षमा बाँकेका प्रतिष्ठित उद्यमी राजेन्द्र विर राय चयन भएका छन् । अध्यक्ष कमल थापाले पाटीको विधान अनुसार १६ जनालाई उपाध्यक्ष र सह महामन्त्रीको रुपमा पदाधिकारी मनोनयन गरेका हुन् । उपाध्यक्षमा

महाशिवरात्री पर्व र यसको महत्व
शिवरात्री व्रतं नाम सर्वपापं प्रणशनम् । आचाण्डाल मनुषणां भुक्तिमुक्तिप्रदायकम् ।। त्वमेव माता च पिता त्वमेव त्वमे सर्व ममदेव देव : कर्पूर गौरम् करुणावतारं संसारशारम् भुजगेन्द्र हारम् ।। सदा वसन्तत् हृदयम् च विन्दे भवं भवानी सहितं नमामी

एमसिसीको बिरोधमा फागुन १६ गते नेपाल बन्द
काठमाडौं, विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी लगायतका राजनीतिक दलहरुले एमसिसी सम्झौताको बिरोधमा फागुन १६ गते नेपाल बन्दको घोषणा गरेका छन् ।आजै प्रतिनिधिसभाबाट पास गर्न लागिएको अमेरिकी सहयोग परियोजना ‘एमसिसी’ को बिरोधमा विप्लव नेकपा सहितका ६ कम्युनिस्ट

संसदमा एमसीसीमाथिको छलफल
काठमाडौं, प्रतिनिधिसभा बैठकमा अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पाेरेसन (एमसीसी) सम्झौतामाथि सैद्धान्तिक छलफल सुरु भएको छ ।प्रतिनिधिसभाको जारी बैठकमा अर्थमन्त्री जनार्दन शर्माले पेस गरेको एमसीसी सम्झौतामाथि सैद्धान्तिक छलफल गरियोस् भन्ने प्रस्तावमाथि छलफल सुरु भएको हो ।

जेसिज संग युवा अन्तरक्रिया कार्यक्रम सम्पन्न
कोहलपर, जेसिज संग युवा अन्तरक्रिया कार्यक्रम शनिबार बैजनाथमा सम्पन्न भएको छ। कोहलपुर जेसिजले आयोजना गरेको उक्त कार्यक्रममा जेसिज प्रती युवाहरुको चासो, युवाको सक्रियता लगाएतको विषय बस्तुमा अन्तरक्रिया गरिएको हो।बैजनाथका युवा संगको अन्तरक्रियालाई जेसिजका पदाधिकारी पवन थापा

बालकोट बैठक बिनानिष्कर्ष टुंगियो
काठमाडौँ, नेपाली कांग्रेस र एमालेका नेताहरूबीच बालकोटमा शुक्रबारको बैठक बिना निष्कर्ष टुंगिएको छ । बैठकमा कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी पास गर्नेबारे एमाले अध्यक्ष केपी ओलीलाई आग्रह गरेका थिए ।एमालेका नेताहरूले भने १४ जना

खतरनाक हतियार बन्दैछ ‘पैसा’
प्रकृतिमा हुर्केर, बढेर यही प्रकृतिमा नै विलीन हुनेछौ एकदिन यो थाहाँ हुँदाहुँदै पनि हामी किन यति स्वार्थी बन्दै छौ ? कसैलाई अन्दाज छैन्, हामी के गर्दै छौं ? समाजमा हरेक आवश्यकता परिपूर्ति पैसाले नै गर्छं, भन्ने

एमसिसी विरुद्ध वाइसीएल र अखिल क्रान्तिकारीको संयुक्त प्रदर्शन
नेपालगन्ज, एमसिसी सम्झौता राष्ट्रघाती भएको भन्दैँ नेकपा माओवादी केन्द्र निकटको वाइसीएल र अखिल (क्रान्तिकारी) ले बाँकेमा प्रदर्शन गरेका छन् । अहिले नेपालको संसदबाट पास गर्ने भनिएको एमसिसी सम्झौता राष्ट्रघाती भएको र त्यसलाई संसदबाट अनुमोदन गर्न नहुने