Author Archive

स्थानीय तहमा एक्लै ६० देखि ७० प्रतिशत निर्वाचन जित्छौँ : ओली
काठमाडौं, एमाले अध्यक्ष केपी ओलीले आगामी स्थानीय तह निर्वाचनमा कम्तीमा ६० प्रतिशत स्थानीय तहमा आफ्नो पार्टीले जित्ने दाबी गरेका छन्। मंगलबार काठमाडौंमा आयोजित अखिल नेपाल महिला संघको सातौँ राष्ट्रिय सम्मेलन आयोजक कमिटीको तेस्रो पूर्ण बैठकलाई सम्बोधन

विद्यालयको जग्गा बिक्री गर्ने २० जनाविरुद्ध मुद्दा दायर
काठमाडौं, तनहुँको शुक्लागण्डकी नगरपालिका–१६ स्थित हिमाली प्राविको जग्गा गैरकानुनी रूपमा बिक्री वितरण गरेको आरोपमा विद्यालय व्यवस्थापन समितिका तत्कालीन अध्यक्ष घनश्याम बानियाँसहित २० जनाविरुद्ध मुद्दा दायर भएको छ ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार विशेष अदालतमा गैरकानुनी लाभ

सवारी चालक अनुमति पत्रको अनलाइन फारम बन्द
काठमाडौं, सवारी चालक अनुमतिपत्रको अनलाइन फाराम तत्कालका लागि बन्द भएको छ ।यातायात व्यवस्था विभागले सोमबार जारी गरेको सूचनामा चैत १ गतेदेखि अर्को व्यवस्था नहुँदासम्मका लागि बन्द गर्ने निर्णय गरेको हो । हालसम्म परेका अनलाइन आवेदनहरुको कारबाही यथाशक्य

विप्लवका युवाहरुले गरे कोहलपुरमा मार्चपास
बाँके, अमेरिकी सहयोग परियोजना (एमसिसी) सम्झौता संसदबाट अनुमोदन गरिएको विरोधमा कोहलपुरमा मार्चपास गरिएको छ । विप्लव नेतृत्वको नेकपा निकटको युवा सङ्गठन नेपाल बाँकेले सरकारद्धारा एमसिसी परियोजना अनुमोदन गरिएको बिरोधमा शनिबार कोहलपुरमा मार्चपास गरेको हो ।कोहलपुर बिधुतरोड

प्रदेश सांसद विष्टद्धारा माओवादी केन्द्र परित्याग
काठमाडौँ, नेकपा(माओवादी केन्द्र) कर्णाली प्रदेश सभाका सांसद तथा प्रमुख सचेतक ठम्मरबहादुर विष्टले पार्टी परित्यागको घोषणा गरेका छन् ।शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलनका आयोजना गर्दै सांसद विष्टले आफ्नो पार्टी माओवादी केन्द्रले पार्टीको सिद्धान्त र मूल्यमान्यताविपरीत संसद्बाट एमसीसी पारित

कोहलपुरमा पन्चे बाजा र र्याली सहित नारी दिवस मनाइयो
बाँके, १ सय १२ औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा कोहलपुरमा पनि वृहत् र्याली पर्दशन गरि मनाएको छ। र्याली कोहलपुर साझा चोक देखी लिएर चौराह सम्म पुगेर न्युरोड पुगि कोणसभामा परिणत भएको हो।कोहलपुर जेसिज र जुनियर जेसिजले

अछाम कांग्रेस सभापतिमा पुष्पबहादुर शाह
अछाम, नेपाली कांग्रेस अछामको सभापतिमा पुष्पबहादुर शाह निर्वाचित भएका छन । पहिलो चरणमा चुनावमा पुष्पबहादुर शाह, भरतकुमार स्वाँर र राजन कुँवरमध्ये कसैले पनि ५० प्रतिशतभन्दा धेरै मत ल्याउन नसकेपछि दोस्रो चरणको निर्वाचन भएको हो । स्वाँर

सहिद तथा बेपत्ता योद्धाका परिवारलाई सम्मान
बाँके, विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी बाँकेले दस बर्षे जनयुद्धका सहिद तथा बेपत्ता योद्धाका परिवार तथा घाईते योद्धाहरुलाई सम्मान गरेको ।जनयुद्धको २७ औँ बार्षिक उत्सवको अवसरमा शनिबार कोहलपुरमा सहिद सफ्ताहको अन्तिम दिनमा आयोजित एक कार्यक्रममा जनयुद्धका

कांग्रेस बाँकेको सभापतिमा नारायणप्रसाद गौंडेल निर्वाचित
नेपालगन्ज, नेपाली कांग्रेस बाँकेको सभापतिमा नारायणप्रसाद गौंडेल निर्वाचित भएका छन् । निकटतम प्रतिद्वन्द्वी बादशाह कुर्मीलाई ९७ मतले पराजित गर्दै गौंडेल सभापतिमा निर्वाचित भएका हुन् ।गौंडेलले ७ सय ६० र कुर्मीले ६ सय ६३ मत प्राप्त गरेको

कोहलपुरमा अर्यान गिफ्ट हाउस सन्चालन
कोहलपुर, बाँकेको कोहलपुरमा बिहिवार अर्यान गिफ्ट हाउस संन्चालनमा आएको छ। स्थानिय युवा सन्नी बृज्वशीले पाँच लाखको लगानीमा उक्त गिफ्ट हाउस सुरुवात सन्चालनमा ल्याएका हुन । पछिल्लो समयमा कोहलपुरमा गिफ्टहरुको माग अत्याधिक बढेकोले पसल सन्चालन गरेको उनले