Author Archive

जसपा सरकारमा जान्छ : उपेन्द्र

धनुषा, जनता समाजवादी पार्टी नेपाल (जसपा) का अध्यक्ष उपेन्द्र यादवले २२ गतेपछि पार्टी सरकारमा सहभागी हुने बताएका छन् । ‘कठिन परिस्थितिमा सरकार गठन भएको हो,’ यादवले भने, ‘कठिन अवस्थामा बनेको सरकार २२ गते पछि पूर्णता पाउँछ

आकाश-धर्ती दुखेपछी के हुँदैन दुनियाँमा…!

भाइ-भाइ जुटेपछि के हुँदैन दुनियाँमा ! मुठ्ठी-मुठ्ठी उठेपछी के हुँदैन दुनियाँमा ! बग्न खोज्छ सधैं नदी, रोक्न खोज्छ किनाराले आकाश-धर्ती दुखेपछी के हुँदैन दुनियाँमा ! एक्लै भएँ भन्छौ किन ? बोल्नुपर्छ ‘मिसन’ तिमी तिमीले आगो फुकेपछि

प्रचण्ड र माधव नेपालबीच भेटवार्ता

काठमाडौं, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । प्रचण्ड र नेपालबीच माओवादी संसदीय दलको कार्यालय सिंहदरबारमा बिहीबार बिहान छलफल भएको हो । करिब २० मिनेट

पहिरोले घर पुरिंदा पति–पत्नीसहित तीनको मृत्यु, बर्षीय बालक बेपत्ता

पोखरा, पोखरामा अबिरल वर्षाले पहिरो जाँदा तीन जनाको मृत्यु भएको छ । पोखरा महानगरपालिका–११ भञ्ज्याङ नमुनाटोलका एक जना र पोखरा-२० भलामका दुई जनाको मृत्यु भएको कास्कीका प्रहरी प्रवक्ता डीएसपी सुवास हमालले जानकारी दिए । पोखरा २०

अभिनेता सिद्धार्थ शुक्लाको निधन

एजेन्सी, अभिनेता तथा बिग बोस–१३ को बिजेता सिद्धार्थ शुक्लाको निधन भएको छ । शुक्लाको हृदयघातका कारण मुम्बईको कुपर अस्पतालमा निधन भएको हो ।बिहीबार ४० वर्षीय शुक्लाले बुधबार राति सुत्नुअघि औषधि खाएर सुतेका तर बिहिबार बिहान उनको

जोखिमको विश्लेषणपछि विद्यालय खोल्न सकिने

काठमाडौं, नेपाल सरकारको कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रबाट स्वीकृत ‘स्मार्ट–लकडाउनसम्बन्धी कार्यविधि, २०७८’ ले जोखिमको अवस्था विश्लेषणपछि भौतिक उपस्थितिमा शैक्षिक क्रियाकलाप सञ्चालन गर्न सकिने आधार दिएको छ । कोभिड–१९ जोखिमको रोकथामका लागि जिल्ला प्रशासन कार्यालय, काठमाडौँको पछिल्लो निषेधाज्ञा

वाइसिएलले घोषणा गर्‍यो पदाधिकारी विनाको २३१ सदस्यीय केन्द्रीय समिति

काठमाडौं, नेकपा (माओवादी केन्द्र) को युवा संगठन वाइसिएल नेपालले दुई सय ३१ सदस्यीय केन्द्रीय समिति चयन गरेको छ। विवादका कारण पदाधिकारी चयन गर्न नसकेको वाइसिएल नेपालको मंगलबार सम्पन्न राष्ट्रिय भेलाले दुई सय ३१ सदस्यीय केन्द्रीय समिति

दार्चुला घटना बारे छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

काठमाडौं, दार्चुलाका जयसिंह धामी महाकालीमा बेपत्ता भएको घटनाबारे सत्यतथ्य पत्ता लगाउन गठन भएको छानबिन समितिले मंगलबार प्रतिवेदन बुझाएको छ । सहसचिव जनार्दन गौतम नेतृत्वको समितिले गृहमन्त्री बालकृष्ण खाणलाई प्रतिवेदन बुझाएको हो । गृहले समितिलाई म्याद थप गर्ने

सुदूरपश्चिममा एमालेका १० सांसद एकीकृत समाजवादीतिर

कैलाली, सुदूरपश्चिम प्रदेशमा नेकपा एमालेका १३ सांसदले माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टी रोजेका छन् । एमालेबाट निर्वाचित १० सुदूरपश्चिमका प्रदेशसभा सदस्य नेकपा एकीकृत समाजवादको पक्षमा सनाखत गर्न प्रदेश निर्वाचन कार्यालय धनगढी पुगेका हुन् ।

३० लाख सहित दुई हुन्डी कारोबारी पक्राउ

काठमाडौं, प्रहरीले काठमाडौं महानगरपालिका–१४ कुलेश्वरस्थित फलफूल बजारबाट अवैध हुन्डी कारोबारमा संलग्न दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काभ्रेको चौरीदेउराली गाउँपालिका–३ घर भई सोही बजारको स्टल नम्बर–१८ मा फलफूल व्यवसाय गर्ने ३४ वर्षीय मिनप्रसाद गौतम