Author Archive

नेपालगन्जको जमुनाह नाका आजबाट पुर्णरुपमा सुचारू 

नेपालगन्ज, बाँके नेपालगन्जको जमुनाह नाका आजबाट खुलेको छ । पश्चिम नेपालको ठुलो तथा महत्वपूर्ण मानिएको नेपालगन्जको जमुनाह नाका आईतबारदेखी पूर्ण रुपमा संचालनमा आएको हो । कोरोना महामारीका कारण केही समयदेखी नाकामा पैदलयात्रुलाई आउजाउ गर्ने बाहेक पुर्ण

युवा सङ्गठन नेपाल, बाँकेको चौथो जिल्ला सम्मेलन सम्पन्न, अध्यक्षमा दीपक बुढाथोकी

कोहलपुर, विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको सहायक सङ्गठन, युवा सङ्गठन नेपाल, बाँकेको चौथो जिल्ला सम्मेलबाट अध्यक्षमा दीपक बुढाथोकी चयन भएका छन् ।आईतबार कोहलपुरमा सम्पन्न सम्मेलनले दीपक बुढाथोकीको नेतृत्वमा २३ सदस्य जिल्ला समिति निर्वाचित गरेको हो ।जसको

पञ्चा सिंह बनिन् अखिल क्रान्तिकारीको इतिहासमा पहिलो महिला अध्यक्ष

काठमाडौँ, नेकपा (माओवादी केन्द्र) निकटको विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)को अध्यक्षमा पञ्चा सिंह सर्वसम्मत चयन भएकी छन् । पार्टी अध्यक्ष पुष्पकमल दाहालले अखिल (क्रान्तिकारी)का अध्यक्षका दाबेदारहरू सहित हालका पदाधिकारीलाई छलफलका लागि बोलाएका थिए । दाहाल निवास खुमलटारको

ड्यूटीमा भेटिदैनन् सिभिल अस्पतालका चिकित्सक, तलब भत्ता सरकारी काम भने निजीतिर

काठमाडौं, नयाँ बानेश्वरस्थित निजामती कर्मचारी (सिभिल) अस्पतालमा चिकित्सकहरु नभेटिने गरेको भन्दै सेवाग्राहीहरुले गुनासो गर्ने गरेका छन् । अस्पतालमा विरामीहरुको अत्यधिक भिड भए पनि चिकित्सकहरुले पूरा समय ड्यूटी नगरेका कारण सिभिल अस्पतालले दिनुपर्ने सेवामा प्रभाव परेको छ

माओवादी एकताको प्रस्ताव गर्ने प्रचण्डलाई विप्लवको जवाफ- पहिले संसदीय राजनीति त त्याग्नुस

काठमाडौँ, नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द (विप्लव)ले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)लाई कडा जवाफ फर्काएका छन् ।पार्टी एकता गर्न प्रचण्डले गरेको प्रस्तावमा विप्लवले पहिला संसदीय राजनीति परित्याग गरेर आउन आग्रह गरेका छन् ।

नेपालगन्ज उपमहानगरपालिका-११ वाइसीएलको अध्यक्षमा राजन कश्यप

नेपालगन्ज, नेकपा (माओवादी केन्द्र) को भातृ संगठन योङ्ग कम्युनिस्ट लिग, नेपाल नेपालगन्ज उपमहानगरपालिका-११ को अध्यक्षमा राजन कश्यप निर्वाचित भएका छन् ।शनिबार सम्पन्न वडा सम्मेलनले कश्यपलाई नेपालगन्ज उप-महानगरपालिका-११ को अध्यक्षमा निर्वाचित गरेको हो । वडा सम्मेलनबाट कश्यपको

सिन्धुपाल्चोक केन्द्रविन्दु बनाएर गयो भूकम्प

काठमाडौं, सिन्धुपाल्चोकको पाङफुङ केन्द्रविन्दू भएर भूकम्प गएको छ ।राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज साँझ ७ः ५८ बजे पाङफुङ केन्द्रबिन्दु भएर ४.६ रेक्टर स्केलको भूकम्प गएको हो । उक्त भूकम्प गोरखा भूकम्पको परकम्प भएको

जब तीन वटा बाघले घेराबन्दी गरेपछि…

नेपालगञ्ज, बाँकेको राप्ती सोनारी गाउँपालिका वडा नम्बर– १ गाभरमा बाघले घेरिएका तीन जनाको सकुशल उद्धार गरिएको छ ।गाभर निवासी अन्दाजी ५६ बर्षका सेतु ओली, २५ बर्षीया हिरा खड्का, र २४ बर्षीया कालिका खड्कालाई निकुञ्जका हात्ती प्रयोग

आयल निगमको घाटा बड्यो

काठमाडौँ, इन्डियन आयल कर्पोरेसन (आईओसी) बाट नयाँ मूल्यसूची प्राप्त भएसँगै नेपाल आयल निगमको नोक्सानी थप बढ्ने देखिएको छ ।अक्टोबर १ मा आईओसीबाट प्राप्त मूल्यसूचीका आधारमा १५ दिनमा इन्धन बिक्रीबाट रु एक अर्ब ५० करोडभन्दा बढी नोक्सान

यसकारण नेपालगन्जको भाटभटेनीलाई २ लाख जरिमाना

नेपालगन्ज, कालोबजारी गरेको भन्दै नेपालगन्जको भाटभटेनीलाई २ लाख जरिमाना गरिएको छ ।शुक्रबार संयुक्त बजार अनुगमन टोलीले नेपालगंजमा संचालन रहेको भाटभटेनी सुपर मार्केट एण्ड डिपार्टमेन्ट स्टोरलाई बढी मुनाफा लिई बिक्री वितरण गरेको अभियोगमा दुई लाख रुपैयाँ जरिमाना