निर्वाचनको उम्मेदवारी दर्ता वैशाख ११ र १२ गते

काठमाडौं । स्थानीय तहको निर्वाचनका लागि वैशाख ११ र १२ गते उम्मेदवारी दर्ता हुने भएको छ ।

निर्वाचन आयोगले पास गरेको निर्वाचन कार्यक्रम अनुसार उम्मेवारी दर्ताका लागि २ दिन छुट्याइएको छ