Author Archive

अजय देवगनले ‘बाहुबली’ भन्दा ठूलो बजेटमा फिल्म बनाउने

एजेन्सी, बलिउड अभिनेता अजय देवगण ‘बाहुबली’ भन्दा ठूलो बजेटमा आफ्नो ड्रिम प्रोजेक्ट गर्दैछन् । ४ सय करोडको बजेटमा उनले आफ्नो फिल्म निर्देशन गर्ने भएको पिंकभिल्लामा उल्लेख गरिएको छ ‘बाहुबली’ २ सय ५० करोडमा बनेको थियो ।

एमाले हुन पाउँदा बहुत खुसी लाग्यो : मुख्यमन्त्री शाक्य

काठमाडौँ, नेकपा एमालेकी उपाध्यक्ष एवं वाग्मती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले बलियो एमाले बनाउनका लागि सबैले फराकिलो मन बनाउने बेला आएको बताएकी छिन् ।उनले अन्तरपार्टी संघर्षलाई अघि बढाउँदै पार्टीले जारी गरेका १२ वटा अन्तरपार्टी निर्देशनको अक्षरश पालना

यसकारण विप्लवका युवाहरुद्धारा जिल्ला प्रशासन कार्यालयमा धर्ना

नेपालगन्ज, विप्लव नेतृत्वको नेकपाको सहायक सङ्गठन, युवा सङ्गठन नेपालले जिल्ला प्रशासन कार्यालय बाँकेमा धर्ना दिएको छ।नेकपा र सरकार बिचमा भएको तीन बुँदे सहमति कार्यान्वयन गर्न र जेलमा बन्दी जीवन बिताइरहेका पार्टीका नेता/कार्यकर्ताहरूको यथाशीघ्र रिहाईको लागी धर्ना

सुर्खेतमा गाडी दुर्घटना, ११ घाइते, ५ को अवस्था गम्भीर

विरेन्द्रनगर, वीरेन्द्रनगर नगरपालिका–२ सुर्खेतमा गाडी दुर्घटना हुँदा ११ जना घाइते भएका छन् । सुर्खेत रेडियो नेपाल नजिकदेखि जुम्लातर्फ जाँदै गरेको भे १ ख २५७४ नम्बरको फोर्स गाडी अनियन्त्रित भई पल्टिएर दुर्घटना भएको थियो ।उक्त दुर्घटनामा घाइते

३ किलो सुनका गहनासहित २ पक्राउ

काठमाडौँ, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आन्तरिक उडानतर्फको ब्यागेज क्षेत्रबाट प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।३ किलो ३ सय ६० ग्राम सुनका गहना भेटिएपछि कैलालीको बर्दगोरिया–१ का ३० वर्षीय बोधराज भण्डारी र धनुषाको जनकपुरधाम–२ का ४७ वर्षीय

अर्काको नाममा कक्षा १२ को परीक्षा दिने पक्राउ

वीरगन्ज, पर्साको पर्सागढी नगरपालिकाको बरवाटाडी स्कुलमा अर्काको नाममा कक्षा १२ को परीक्षा दिने एकजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।पर्सागढी नगरपालिका ४ स्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा बुधबार सन्दीप दास थारूको अंग्रेजी विषयको परीक्षा दिने राजकुमार दासलाई

नेपाललाई विश्‍व बैंकको ५ अर्ब ८७ करोड सहयोग

काठमाडौँ, विश्व बैंकले नेपालको विद्यालय क्षेत्र सुधार र स्वास्थ्य क्षेत्रको सुदृढीकरणका लागि ५ अर्ब ८७ करोड रुपैयाँ उपलब्ध गराउने भएको छ ।अर्थ मन्त्रालयका सचिव मधुकुमार मरासीनी र नेपालका लागि बैंकका राष्ट्रिय निर्देशक फेरिस हदाद जार्वोसबीच त्यस

एमसीसीको विरुद्ध सडकमा विप्लव

काठमाडौं, अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन –एमसीसी) सम्झौताको विरोधमा नेकपा विप्लव समूहले काठमाडौंमा प्रदर्शन गरेको छ ।सोमबार माइतीघरमा भएको प्रदर्शनमा महासचिव नेत्रविक्रम चन्द विप्लव, नेताहरु खड्गबहादुर विश्वकर्मा, हेमन्तप्रकाश वलीलगायतका नेताहरु पनि सहभागी भएका छन् ।

कालिकोटको पचालझरनामा देउडा महत्सव हुने

कालिकोट, कालिकोटको पचालझरनामा देउडा महत्सव हुने भएको छ । कर्णालीको संस्कृतीलाई जगेर्णा तथा संरक्षण सम्बद्र्धन गर्न देउडा महत्सव हुने भएको हो । कर्णाली प्रदेश कला साहित्य प्रतिष्ठानको आयोजना र गाउँपालिकाको आर्थिक सहयोगमा पचालझरना गाउँपालिकाको केन्द्र पडेच्छाचौरमा

पचालझरनामा बन्ने भयो नमुना भवन : भवनको शिल्यानास मुख्यमन्त्री शाहीले गर्ने

कालिकोट, पचालझरना गाउँपालिकामा गाउँपालिका कार्यालयको लागि २२ कोठे भवको शिल्यानास हुने भएको छ । यहि २९ गते गाउँपालिकाको केन्द्र पडेच्छा चौरमा गाउँपालिका कार्यालयको लागि पालिकाको भवनको शिल्यानास हुने भएको हो । संघको योजनाअनुसार बनेको कालिकोट जिल्लाको