Author Archive

आक्रोसित भिडमाथि प्रहरीले गोलि बर्सायो, पाच जना घाईते

सुर्खेत, विरेन्द्रनगरको मूलपानी चोकमा टिपरको ठक्करबाट मंगलबार बिहान २० वर्षीय केशर सिंहको मृत्यु भएपछि आक्रोसित भएका परिवार र स्थानियको भिडमाथि प्रहरीले गोलि चलाउदा पाच जना घाईते भएका छन् ।घाईते हुनेमा जुम्लाकाका महेश गौतम, दैलेखका १६ बर्षिय

तनाबमा सुर्खेत,आतंक टिपरको

वीरेन्द्रनगर, वीरेन्द्रनगरमा टिपरको ठक्करबाट मंगलबार बिहान एक जनाको घटनास्थलमै मृत्यु भयो । मृत्यु हुनेमा कालिकोटको महावै गाउँपालिका–३ सिम्खेतका २० वर्षीय केशर सिंह रहेका छन् ।टिपरको ठक्करबाट मृत्यु भएपछि स्थानीय र मृतकका आफन्तले बजार बन्द गराउनुका साथै

एकापसमा ट्रक ठोक्किँदा ३ को मृत्यु, ९ जना घाइते

बुटवल, ट्रक आपसमा ठोक्किँदा रुपन्देहीको रोहिणी गाउँपालिका चार स्वीलिहवामा ३ जनाको मृत्यु भएको छ । ९ जना घाइते भएका छन् । भीम अस्पतालका स्वास्थ्यकर्मी गोपाल उपाध्यायका अनुसार मृत्यु हुनेमा पाल्ही नन्दन गाउँपालिका ४ का अन्दाजी ३५

उद्योग बाणिज्यसंघको निर्वाचन बिजयपछिको त्यो खुशीयाली(फोटो फिचर)

नेपालगन्ज, नेपालगन्ज उद्योग बाणिज्य संघको चुनावी नतिजा आएपछि सोमबार समावेशी प्यानलले विजयी जुलुस निकाली विजय उत्सव मनाएका छन् ।समावेशी प्यानलले अध्यक्षको साथै उद्योग तर्फको उपाध्यक्ष लगायतका १० जना सदस्य विजयी भएका छन् भने प्रजातान्त्रिक तर्फको एक

असहाय परिवारका अभिभावक शेख अब्दुल अजीज तैयबी मदनीको निधन

कपिलवस्तु, सामाजिक तथा धार्मिक सहिष्णुता कायम गरी गरिब तथा असहाय परिवारलाई सहयोग गर्दै आएका शेख अब्दुल अजीज तैयबी मदनीको मृत्यु भएको छ ।कपिलवस्तुको कृष्णनगरमा रहेको जामिया सिराजुलवलुम अलसल्फियामा सन् १९८६ देखि शिक्षा दिदै आएका मदनीको ७१

यसकारण सापकोटाले दिए नेकपाबाट राजीनामा

काठमाडौं, प्रतिनिधिसभाका सभामुख अग्नि प्रसाद सापकोटाले नेपाल कम्युनिष्ट पार्टी नेकपाबाट राजीनामा दिएका छन् ।सोमबार एक विज्ञप्ति निकालेर सापकोटाले प्रतिनिधि सभाको सभामुखको भूमिकालाई स्वतन्त्र तथा निष्पक्ष रुपमा निर्वाह गर्नका लागि आफुले राजीनामा दिएको जनाएका छन् । विज्ञप्तिमा

यसकारण कोहलपुर नगरपालिकाको मुलगेटमै तालाबन्दी

कोहलपुर, कोहलपुर नगरपालिकाको कार्यालय मुलगेटमै १ घण्टा तालाबन्दी भएको छ । सोमबार राष्टमुखी निर्माण सेवाले आफुले सडक निर्माणको काममा पाउनुपर्ने रकम नपाएपछी कोहलपुर नगरपालिकाको ताला लगाएको हो । त्रिपुणा गण देखी गोरखा स्कुल हुँदै इन्देणी चोक

सरकारको अपिल, ‘विवाह अघि शारिरिक सम्पर्क नगर्नुहोस्’

काठमाडौं, ब्राजिलको सरकार आजकाल आफ्ना देशका किशोर किशोरीका लागि निकै चिन्तित छ । वास्तवमा, ब्राजिलमा किशोरीहरु गर्भवती हुने दर अत्यधिक बढिरहेको र एचआईभी संक्रमणमा पनि वृद्धि भइरहेका कारण युवालाई यौन सम्बन्धका लागि विवाहसम्म प्रतिक्षा गर्न सन्देश

भारतको राष्ट्रिय ध्वजावाहक एअर इन्डिया बेच्दै सरकार

एजेन्सी, भारतमा मोदी सरकारले राष्ट्रिय ध्वजावाहक एअर इन्डिया बेच्ने कोशिस फेरि शूरु गरेको छ। सरकारको स्वामित्वमा रहेको कम्पनीको सत्प्रतिशत शेयर बेच्न सरकारले बोलपत्र आह्वान गरेको छ। भारत सरकारसँग रहेको शेयर खरिद गर्न चाहने फर्म वा कम्पनीले

अब देखी हजारको नोटमा जुम्ल्याह हात्ती !

काठमाडौँ, अब हजारको नोटमा दुईवटा हात्ती भएको चित्र राखिने भएको छ । अहिले प्रचलनमा रहेको हजारको नोटमा समावेश गरिएको हात्ती अफ्रिकी मुलको रहेको पत्ता लागेपछि राष्ट्र बैंकको डिजाइन कमिटीले नोटमा नेपालकै जुम्ल्याह हात्तीको चित्र राख्ने निर्णय