Author Archive

एक महिनासम्म रिपोर्ट नआएपछि क्वारेन्टाइनबाट भागे ७० जना

सुर्खेत, पीसीआर परीक्षणको रिपोर्ट एक महिनासम्म पनि नआएपछि क्वारेन्टाइनमा बसेका ७० जना भागेका छन्। सल्यानको बनगाड कुपिण्डे नगरपालिका वडा नम्वर ३ को क्वारेन्टिनमा बसेका ७० जना प्रहरीलाई ढुङ्गामुढा गर्दै बिहीबार जबरजस्ती निस्केका हुन्। क्वारेन्टाइनमा बसेको एक

शिक्षा मन्त्रीलाई पत्र !

श्री माननीय शिक्षा मन्त्री गिरीराजमणी पोखे्रल ज्यू सादर नमस्कार आजको दिन सम्म आराम छु र यहांको गाथमा पनि आराम होला र होस भन्ने कामना गर्दछु । यहां तथा यहांको परिवारमा सदासर्वदा आराम होस भन्दै श्री पशुपति

बिशालु च्याउ खादा बिरामी परेका सातै जना निको भएर घर फर्किए

सिसहनियाँ, दाङको राप्ती गाउँपालिका वडा नम्बर ४ माैरीघाटमा जंगली च्याउ खादा विरामी परेका सातै जना अस्पतालबाट निकाे भएर घर फर्किएका छन् । बिशालु च्याउ खाएर बिरामी पर्नेहरूमा राप्ती गाउँपालिका वडा नम्बर-४ मौरीघाट बस्ने बर्ष ४२ कि

दाङमा थप दुई जना कोरोना संक्रमण, जिल्लामा संक्रमितको संख्या ९३

दाङ,  दाङमा विहिवार थप दुई जना कोरोना संक्रमित थपिएका छन् । जिल्लाको घोराही उपमहानगरपालिका र दंगीशरण गाउँपालिकामा एकरएक जना कोरोना संक्रमित थपिएका हुन् । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा विहिवार १ सय ४३ जनाको स्वाब परिक्षण

अछाम पंञ्चदेवल विनायक नगरपालिकामा थप ५ जनालाई कोरोना पुष्टि

अछाम पंञ्चदेवल विनायक नगरपालिका वडान ६ मा आज ५ जनालाई कोरोना पुष्टि भएको छ । योसंगै नगरपालिकामा कोरोना संक्रमितको संख्या ६ पुगेको छ । नगरपालिकाको ८ नम्वर वडामा देखा परेका संक्रमितलाई मंगलसेन पठाइसकेको बताइएको छ ।

धरापमा पार्टी एकता : यसकारण नेकपा स्थायी कमिटी बैठक स्थगित

काठमाडौं, सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक दुई दिनका लागि स्थगित भएको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेर फर्किएपछि बिहीबार दिउँसो बैठक शुरु भएको थियो । तर लगत्तै

थप ४७३ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १४ हजार ५१९

काठमाडौं । बिहीबार थप ४ सय ७३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा ४७३ संक्रमित थपिएका हुन् । जसमा १०९ महिला र ३६४

राष्ट्रपतिलाई भेट्न प्रचण्ड पुगे शीतलनिवास

काठमाडौँ, सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास पुगेका छन् । संघीय संसदको वर्षे अधिवेशन अन्त्य गरेसँगै असन्तुष्ट बनेका अध्यक्ष प्रचण्ड यस विषयमा छलफलका लागि शीतलनिवास पुगेको स्रोतले

राष्ट्रपति भण्डारीद्वारा संसद अधिवेशन अन्त्य

काठमाडौँ,  राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको दुवै सदनको चालु अधिवेशनको बिहीबारदेखि नै अन्त्य गरेकी छन् । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकबाट निर्णय र सिफारिश भए बमोजिम राष्ट्रपतिले अधिवेशनको अन्त्य गरिएको राष्ट्रपति कार्यालयद्वारा संसद सचिवालयलाई पठाएको पत्रमा उल्लेख छ

कर्णालीसहित नेपालका ५४ जिल्लामा पुग्यो सलह

काठमाडौं, भारतबाट नेपाल प्रवेश गरेको सलह कीरा कर्णाली प्रदेशका बिभिन्न जिल्ला हुदै चार दिनमै ५४ जिल्लामा पुगेको छ ।  उक्त किरा विभिन्न समूहमा विभाजित हुँदै जिल्लाजिल्लामा फैलिरहेको छ । बुधबार सुर्खेत, जाजरकाेटमा पनि  सलह देखिएसंगै कर्णालीमा