Author Archive

नेकपा विवाद : केन्द्रीय कमिटी वैठक बोलाउन माग गर्दै हस्ताक्षर संकलन

काठमाडौं,  केन्द्रीय कमिटी बैठकको माग गर्दै सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्यहरुले हस्ताक्षर अभियान सुरु गरेका छन्। अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल– माधव नेपाल पक्षबीच चरम विवाद देखिएको बेला केन्द्रीय

विदेशीलाई नागरिकता बनाइदिएको अभियोगमा पक्राउ

काठमाडौं,  झुठ्ठा विवरण पेश गरी विदेशीलाई नागरिकता बनाइदिएको अभियोगमा जिल्ला प्रशासन कार्यालय झापाका तत्कालीन प्रशासकीय अधिकृत सुरेश आचार्यलाई काठमाडौं गठ्ठाघरबाट शनिबार प्रहरीले पक्राउ गरेको छ । २०७२ मंसिर १० गते झुठ्ठा विवरण पेश गरी विदेशीलाई नागरिकता

राजमो दाङले भन्यो(कोरोना परिक्षण निशुल्क भएको अवस्थामा शुल्क माग्नु जायज होइन

दाङ , राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीले कोरोना परिक्षणका लागि शुल्क लिन लागेको कुराप्रति राष्ट्रिय जनमोर्चा दाङ देउखुरीले ध्यानाकर्षण जनाएको छ । सरकारले कोरोना भाइरसको निशुल्क परिक्षण हुने भनिसकेको अवस्थामा प्रतिष्ठानले रकम लिन नहुने भन्दै जनमोर्चाले

स्वास्थ्य मन्त्रालयले भन्यो- ढलको पानीबाट कोरोना सर्दैन

काठमाडौ,  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ढलको पानीमा भएको कोरोना भाइरसले मानिसमा संक्रमण नसार्ने दावी गरेको छ । स्वास्थ्य मन्त्रालयको नियमित लाइभ अपडेट मार्फत मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले ढलको पानीमा भेटिएको कोरोना भाइरस मानिसमा नसर्ने दावी

काठमाडौंमा थप ३० जनामा कोरोना संक्रमण

काठमाडौं,पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ३० जना कोरोना संक्रमण फेला परेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा २७ जना, ललितपुरमा २ जना र भक्तपुरमा एक जना संक्रमित देखिएका छन् । हालसम्म उपत्यकाका काठमाडौंमा

थप २९३ जनामा कोरोना संक्रमण, नेपालमा संक्रमित संख्या १५७८४

काठमाडौं, नेपालमा पछिल्लो २४ घण्टामा २९३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यो सहित नेपालमा कोरोना संक्रमितको संख्या १५ हजार ७८४ पुगेको छ। संक्रमितमध्ये ६ हजार ५४७ जना संक्रमणमुक्त भएर घर फर्किइसकेका छन्। जसमध्ये पछिल्लो २४

बालुवाटारमा जारी ओली-प्रचण्ड वार्ता सकियो

काठमाडाैँ, फुटको संघारमा पुगेको सत्तासिन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दुई अध्यक्षको निर्णायक भनिएको वार्ता सकिएको छ । बालुवाटारमा प्रधानमन्त्री समेत रहेका केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आ–आफ्नो पक्षका साक्षी नेतासहित छलफल

सुदूरपश्चिममा थप ४५ जनामा कोरोना संक्रमण, संक्रमित संख्या ९७७

धनगढी, सुदूरपश्चिम प्रदेशमा थप ४५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालका अनुसार तीन जिल्लाका व्यक्तिमा संक्रमण देखिएको हो । संक्रमितमध्ये डडेल्धुराका ५, कैलालीका १२ र कञ्चनपुरका २८ जना रहेका छन् ।

बागलुङ क्वारेन्टाइनमा रहेका एक युवकको मृत्यु

बागलुङ, बागलुङको क्वारेन्टाइनमा रहेका एक युवकको मृत्यु भएको छ । ढोरपाटन नगरपालिका- ४ को क्वारेन्टाइनमा रहेका निसीखोला गाउँपालिका-२ देविस्थान घर भएका २९ वर्षका युवककाे गए राती निधन भएको हो । लकडाउन अघि नै फोक्सो सम्बन्धी समस्याको

ओली-प्रचण्ड निर्णायक वार्तामा दुबै पक्षबाट तीन-तीन नेता सहभागी

काठमाडाैँ, सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच बालुवाटारमा वार्ता सुरू भएको छ। पार्टीभित्र देखिएका विवाद समाधानका लागि भोलिसम्म स्थायी कमिटी बैठक स्थगित गरेका उनीहरूले छलफललाई तीव्रता