Author Archive

कक्षा ११ को बोर्ड परिक्षा नहुने, आन्तरिक परीक्षाका आधारमा प्रमाणपत्र

काठमाडौं, यस वर्ष कक्षा ११ को बोर्ड परिक्षा नहुने भएको छ । पाठ्यक्रम विकास तथा मूल्यांकन परिषद्ले यस्तो निर्णय गरेका हो । निर्णयअनुसार विद्यालयले गरेको आन्तरिक परीक्षाका आधारमा विद्यार्थीलाई प्रमाणपत्र दिइने भएको छ । यसको कार्यविधि

नेकपा फुटने पक्का ! ओलीले देउवासंग गरे यस्तो ब्रिफिङ्ग

काठमाडौँ, सत्तारुढ नेकपा करिबकरिब फुटको अन्तिम संघारमा पुगेको छ । प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष समेत रहेका केपी शर्मा ओलीले फुटको ब्रिफिङ्ग गरेका गरेका छन । नेकपाभित्रको विवाद उत्कर्षमा पुगेका बेला नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफू

केन्द्रीय कमिटी बैठकको माग गर्दै नेकपामा हस्ताक्षर अभियान

काठमाडौं,  नेपाल कम्युनिस्ट पार्टी नेकपाका केन्द्रीय सदस्यहरुले केन्द्रीय कमिटी बैठकको माग गर्दै आजदेखि हस्ताक्षर अभियान सुरु गर्ने भएका छन् । पार्टी फुटको संघारमा रहेकोले फुट्नबाट जोगाउन केन्द्रीय कमिटी बैठकको माग गर्दै हस्ताक्षर अभियान सञ्चालन गरिने केन्द्रीय

तानातानमा वामदेव गौतम

काठमाडौं,   पार्टी एकताको २६ महिनाभित्रै सत्तारूढ दल नेकपा विभाजनको संघारमा पुगेपछि उपाध्यक्ष वामदेव गौतम तानातानमा परेका छन् । गौतमलाई फकाउन ओली पक्षका नेताहरूले शुक्रबार राति गौतम निवासमा डिनरसहित छलफल गरेका थिए । अबको महाधिवेशन पछि पार्टी

ओली-देउवाबीच गोप्य भेटवार्ता

काठमाडौं, सत्तारुढ नेकपाभित्र विवाद बढिरहेकै बेला प्रधामन्त्री केपी शर्मा ओलीले गरेको एउटा भेटघाटले तरङ्ग ल्याएको छ । ओलीले कांग्रेस सभापति शेरबहादुर देउवासँग गोप्य भेटवार्ता गरेको खुलासा भएको छ । नेकपाभित्र शक्ति संघर्ष सतहमा आइरहेको बेला ओलीले

सन्दर्भ : एमसीसी

पेट्भरी हलाहल बीष र जिब्रोमा अमृत बोकेर कुट्नैतिक तवरले भित्रिन खोजिरहेको छ ब्वाँसो रुपि अमेरिकी साम्राज्यवाद एमसीसीको नाम बोकेर । देशका अन्धभक्त विद्वान् र भ्रष्ट बहिराहरुले नेपाली माटो रणभुमिको मसानघाट र जनतालाई मुर्दा बनाएर यता बोलाइरहेको

राष्ट्रपति र मविरुद्ध षड्यन्त्र भयो : ओली

काठमाडौं, नेकपाभित्र शक्ति संघर्ष चुलिइरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति र आफूविरुद्ध षड्यन्त्र भइरहेको भन्दै जुनसुकै कदम चाल्ने अवस्था आउन सक्ने भएकाले आ–आफ्नो कित्ता क्लियर गर्न मन्त्रीहरूलाई निर्देशन दिएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटेर

फुटनजिक नेकपा

काठमाडौं, दुई ठूला तत्कालिन नेपाल कम्युनिष्ट पार्टी एमाले र माओवादी केन्द्र मिलेर बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) फुटनजिक पुगेको छ । नेकपाको पहिलो वरीयताका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार साँझ मन्त्री तथा राज्यमन्त्रीहरुसँग आफ्नै

आज गुरु पूर्णिमा : गुरुजनप्रति सम्मान प्रकट गरी गुरु पूर्णिमा मनाइँदै

काठमाडाैँ, आषाढ शुक्ल पूर्णिमाका दिन आज गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा दिने गुरुजनप्रति सम्मान भाव प्रकट गरी गुरु पूर्णिमा पर्व मनाइँदैछ । ‘गु’ को अर्थ अन्धकार र ‘रु’ भन्नाले प्रकाश बुझिन्छ । ज्ञानरुपी प्रकाशले

मन्त्रीहरुलाई प्रधानमन्त्रीको ब्रिफिङ : जे पनि हुन सक्छ तयार रहनु

काठमाण्डौ, प्रधानमन्त्री केपी ओलीले मन्त्रीहरुलाई भोलिका दिनमा जस्तोसुकै परिस्थिती आउन सक्ने चेतावनी दिएका छन् । आज साँझ सबै मन्त्री तथा राज्यमन्त्रीहरुलाई वालुवाटार बोलाएर ओलीले पार्टीभित्रको विवाद तत्काल समाधान हुने संकेत नदेखिएको भन्दै खतराको घण्टी बजेको जानकारी