Author Archive

प्रधानमन्त्रीले भने ‘हुल्लडहरुको समुह स्थायी कमिटीले गरेको निर्णय म मान्दिन
काठमाडौँ, प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अब एक रहने सम्भावना निकै कम रहेको मन्त्रिपरिषद्का सदस्यहरुसँग बताएका छन् । पार्टीको विवाद चरम अवस्थामा पुगेको र एक रहने सम्भावना निकै कम रहेकाले त्यसलाई बचाउन आफूले

पहिलो पटक देउखुरी कोरोना विषेश आइसोलेसनबाट ९ जना डिस्चार्ज
भालुवाङ, दाङ देउखुरीको राप्ती गाउँपालिका वडा नम्बर ३ स्थित राप्ती प्राविधिक शिक्षालयमा स्थापना गरिएको देउखुरी कोरोना विषेश आइसोलेसन सेन्टरबाट शनिबार पहिलाे पटक ९ जना कोरोनाका विरामी डिस्चार्ज भएका छन् । नेपाल सरकारको मापदण्ड अनुसार १७ दिन

प्रधानमन्त्री बालुवाटार फर्किए, मन्त्रीहरु पनि पुगे
काठमाडौँ । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेर बालुवाटार फर्किएका छन् । शनिबार अपरान्ह प्रधानमन्त्री ओली राष्ट्रपति भेट्न शितलनिवास पुगेका थिए । यस्तै, मन्त्री र राज्यमन्त्री बालुवाटार

ओलीको कार्यशैली अधिनायकवाद उन्मुख
लोकतान्त्रिक व्यवस्थामा सत्ता र शक्तिको दुरुपयोग शोभनीय मानिन्न । तर कैयौं पटक सत्ता र शक्तिको दुरुपयोग भैरहेको हुन्छ । अक्सर जब कुर्सी धरापमा पर्छ तब कुर्सी जोगाउन शासकले अनेक दुस्साहस गर्छन् । जस्तोसुकै परिस्थितिमा पनि आफू

प्रधानमन्त्री ओली शीतलनिवासमा, मन्त्रीहरुलाई बोलाए बालुवाटार
काठमाडौँ, सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र देखिएको आन्तरिक विवाद सहज रुपमा नमिल्ने संकेत बढ्दै गएको छ । नेकपा स्थायी कमिटी वैठक आउँदो सोमबारसम्मका लागि स्थगित गरिएसँगै प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का

प्यूठानमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु
भालुवाङ, प्यूठानको नौबहिनी गाउँपालिका वडा नंवर ७ सुरदिपमा रोकेर राखिएको आफ्नै ट्याक्टर चलाउदा शनिबार दिउँसो एकजनाको ज्यान गएको छ। सडकमा रोकेर राखिएको लु २ त ५८२६ नम्बरको ट्याक्टर दुर्घटना हुँदा ट्याक्ट साहु समेत रहेका स्थानिय रेकम

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले कोरोना परिक्षण शुल्क मागेपछि मुख्यमन्त्री पोख्रेलको ध्यानाकर्षण
दाङ , प्रदेश नम्बर ५ का मुख्य मन्त्री शंकर पोखरेलले कोरोना भाइरसको परिक्षण निशुल्क रहेको भन्दै परिक्षणका लागि कुनै पनि अस्पतालले अनुमति बिना शुल्क लिन नपाउने बताएका छन् । कुसे न्युज डटकमले हिजाे शुक्रबार “राप्ती स्वास्थ्य

बाँकेमा पाटे बाघको छाला र हड्डि सहित एकजना पक्राउ
नेपालगन्ज, बाँकेमा एक जना पाटे बाघको छाला र हड्डि सहित एकजना पक्राउ परेका छन । शनिबार प्रदेश ब्युरो दाङ र जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटीएको टाेलीले एकजना पक्राउ गरेको हो । बाँके राप्तीसोनारी गाउँपालिका १ सिमलघारीका

नेपालमा कोरोना संक्रमणबाट थप २ जनाको मृत्यु,मृतकको संख्या ३४
काठमाडौं, कोरोनाको संक्रमणबाट नेपालमा थप दुई जनाको मृत्यु भएको छ । शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा रुपन्देही र गोरखाका दुई पुरुषको मृत्यु भएको प्रवक्ता डा. जागेश्वर गौतमले बताए । मन्त्रालयका प्रवक्ता डा. गौतमले

थप २३२ जनामा कोरोना संक्रमण, नेपालमा संक्रमितको संख्या १५ हजार ४९१
काठमाडौं, नेपालमा कोरोना भाइरस संक्रमितको संख्या १५ हजार ४९१ पुगेको छ । आज (शनिबार) थप २३२ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या १५ हजार ४९१ पुगेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर

