Author Archive

लकडाउनमा मनपरी भाडा असुल्दै डोल्पाका जिप व्यवसायी

डोल्पा,  जिप व्यवसायीले डोल्पामा मनपरी रुपमा भाडा असुल्न थालेका छन्। डोल्पाभित्र सञ्चालन हुँदै आएका जिप व्यवसायीहरुले सदरमुकाम दुनै आवतजावत गर्ने यात्रुबाट आफू खुशी भाडा असुल्दै आएका छन्। त्रिपुरासुन्दरी नगरपालिकामा पर्ने सुँपानीदेखि सदरमुकाम दुनैसम्म १४ किलोमिटर दूरीमा

आजबाट ५० रुपैयाँको नयाँ नोट चलनचल्तीमा

काठमाडौं,  नेपाल राष्ट्र बैंकले आजदेखि ५० रुपैयाँको नयाँ नोट चलनचल्तीमा ल्याउने भएको छ । नयाँ नोटमा बायाँतर्फ सगरमाथाको चित्र, दायाँतर्फ लालीगुराँसको पानी छाप तथा नोटमा गभर्नरको दस्तखत रहेको ठाउँमा तत्कालीन गभर्नर डाक्टर चिरञ्जीवी नेपालको हस्ताक्षर रहेको

कोरोना भाइरस : विश्वभर ५ लाख ३६ हजार ७१९ जनाको मृत्यु

काठमाडौं,  विश्वभर कोरोना भाइरसको संक्रमणबाट एकै दिन ३५ सयभन्दा बढीको मृत्यु भएको छ ।  ५ लाख ३६ हजार ७१९ जनाको मृत्यु भएको छ । त्यसमध्ये ३ हजार ५६८ जनाको पछिल्लो २४ घण्टामा मृत्यु भएको हो । यस्तै

अमेरिकामा कोरोनाबाट मृत्यु हुनेको संख्या१ लाख ३२ हजार ५५२ पुग्यो

काठमाडौं,  ६ महिनाभन्दा बढी समयदेखि फैलिएको कोरोना भाइरसको महामारीले अमेरिकामा एकै दिन ४२ हजारभन्दा बढीमा संक्रमण पुष्टि भएको छ । यो समाचार तयार पार्दा पछिल्लो २४ घण्टामा मात्रै ४२ हजार ६१० जना संक्रमित थपिएसँगै कुल संक्रमितको

भारत उत्तरप्रदेशको एक उद्योगमा आगलागी हुदा ८ जनाको मृत्यु

काठमाडौं ,  भारतको उत्तरप्रदेशस्थित एक मैनवत्ती उद्योगमा आगलागी हुँदा ८ जनाको मृत्यु भएको छ । उत्तरप्रदेशको गाजियाबादस्थित एक मैनवत्ती बनाउने उद्योगमा आगलागी हुँदा ८ जनाको मृत्यु भएको भारतको नेशनल डिजास्टर रेस्पोन्स फोर्स (एनडीआरएफ) ले जनाएको छ

भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या १९ हजार ७सय पुग्यो

काठमाडौं , भारतमा कोरोना भाइरसको संक्रमणले मृत्यु हुनेको संख्या १९ हजार ७०० पुगेको छ । पछिल्लो २४ घण्टामा थप ४२१ जनाको मृत्यु भएको छ २३ हजार ९३२ जना नयाँ संक्रमित थपिएका छन् । योसँगै संक्रमितको संख्या

जानकी गाउँपालिकालाई भ्रष्टाचारमुक्त गाउँपालिका बनाउछौँ : अध्यक्ष यादव

नेपालगन्ज, बाँके जानकी गाउँपालिकाका अध्यक्ष रामनिवास यादबले गाउँपालिकालाई भ्रष्टाचार मुक्त गाउँपालिका बनाउने दाबी गरेका छन । आइतबार गाउँपालिकाद्धारा खजुराखुर्दमा आयोजित सार्वजनिक सुनुवाई कार्यक्रममा बोल्दै अध्यक्ष निवासले गाउँपालिकालाई भ्रष्टाचार मुक्त बनाउने दाबी गरेका हुन । कार्यक्रमलाई संबोधन गर्दै

बाग्लुङको क्वारेन्टिनमा मृत्यु भएका युवकको रिपोर्ट पोजेटिभ

बाग्लुङ,  बाग्लुङमा क्वारेन्टिनमा मृत्यु भएका युवकमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । सामाजिक विकास निर्देशनालय पोखराले विज्ञप्ति जारी गर्दै क्वारेन्टिनमा मृत्यु भएका युवकमा कोरोना पोजेटिभ देखिएको जानकारी दिएको हो । गए राति निसीखोला गाउँपालिका–२ का

कर्णालीमा हालसम्म १२ सय ३१ जना संक्रमणमुक्त

सुर्खेत, कर्णाली प्रदेशमा कोरोना संक्रमण पुष्टि भएका झण्डै साढे १२ सय जना संक्रमणमुक्त भएका छन्। कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयका अनुसार हालसम्म १२ सय ३१ जना संक्रमणमुक्त भएका छन्। कर्णालीको कोरोना इपीसेन्टर भनेर चिनिने दैलेखमा सबैभन्दा

८१ वर्षीया वृद्धाले जितिन् कोरोना

सिरहा,  सिरहाकी ८१ वर्षीया एक वृद्धा कोरोनामुक्त भइ अस्पतालबाट घर फर्किएकी छन्। सदरमुकामस्थित चन्द्र माध्यमिक विद्यालयको आइसोलेशनमा रहेकी सिरहा नगरपालिका– १९ सन्हैठा निवासी ८१ वर्षीय कागतीदेवी मण्डल कोरोना संक्रमणमुक्त भएर आइतबार घर फर्किएकी हुन्। उनीसँगै सिरहाका