Author Archive

कोरोनाबाट थप एकको मृत्यु,मृत्तकको संख्या ३५ पुग्यो
बागलुङ, कोरोना भाइरसको संक्रमणबाट नेपालमा थप एक जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार मृत्यु हुनेमा बागलुङको निसिखोला गाउँपालिका–३ का २९ वर्षीय पुरुष रहेका छन् । उनी असार २१

काठमाडौं उपत्यकामा आजै ५४ जनामा कोरोना संक्रमण
काठमाडौं, काठमाडौं उपत्यकाका आज (सोमबार) एकै दिन हालसम्मकै धेरै ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा २४, ललितपुरमा २० र भक्तपुरमा १० जना संक्रमित भेटिएका हुन् । पछिल्लो

थप १८० जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १५ हजार ९६४ पुग्यो
काठमाडौं, नेपालमा कोरोना भाइरस संक्रमितको संख्या १५ हजार ९६४ पुगेको छ । आज (सोमबार) १८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै १५ हजार ९६४ पुगेको हो । आइतबार मात्रै २९२ जनामा कोरोना संक्रमण देखिएको

नेकपाको स्थायी कमिटी बैठक बुधबारसम्म स्थगित
काठमाडौं, पार्टीभित्रको विवाद समाधान नभएपछि नेकपा स्थायी कमिटी बैठक बुधबारसम्म स्थगित भएको छ । नेताहरुबीच सहमति प्रयासका लागि भन्दै आजका लागि तय भएको बैठक पनि बुधबारसम्म सारिएको हो । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले ट्वीट गर्दै

कोरोना संक्रमित भेटिएपछि ललितपुरको चापागाउँ सिल
गोदावरी नगरपालिकाले वडा नम्बर १० र ११ का सम्पूर्ण बजार, पसल आज दिउँसो १२ बजेदेखि पूर्ण रुपमा बन्द गर्ने निर्णय गरेको छ। गोदावरी–११ चापागाउँमा कोरोना संक्रमित भेटिएकाले नागरिकहरुको सुरक्षाका लागि सो क्षेत्र सिल गर्ने निर्णय गरिएको
ओली र दाहालबीच अझै रस्साकस्सी
काठमाडौं, नेकपामा देखिएको विवाद समाधान गर्न आइतबार पनि नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच रस्साकस्सी भएको छ । दुवै जना आआफ्नो अडानमा यथावत् रहँदा विवाद समाधान हुन नसकेको हो ।

नेकपा विवाद : आजको स्थायी कमिटी बैठकले ओलीलाई राजीनामाको निर्देशन दिन सक्ने
काठमाडौं, दुई अध्यक्षको शक्ति संघर्ष र टकरावका कारण फुटको संघारमा पुगेको सत्तारुढ नेकपाको स्थायी कमिटी बैठक आज (सोमबार) बस्दैछ । बैठकले पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीका विषयमा निर्णय गर्न सक्ने वरिष्ठ नेता झलनाथ खनालले

देशभरका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै
काठमाडौं , देशभरका पाँच वर्षसम्मका बालबालिकालाई आज र भोलि भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै छ । स्वास्थ्य सेवा विभागले आफ्नो घर नजिकको खोप केन्द्रमा लगेर बालबालिकाहरुलाई भिटामिन ए र जुकाको औषधि खुवाउन अनुरोध गरेको छ

प्रधानमन्त्रीमाथि ‘सुरक्षा थ्रेट’, निवास र कार्यालयमा खटिने सुरक्षाकर्मी उच्च सतर्क
काठमाडौं , प्रधानमन्त्री केपी शर्मा ओलीमाथि ‘थ्रेट’ बढेको भन्दै सुरक्षा निकायले सतर्कता अपनाएका छन्। यो परिस्थितिलाई ध्यानमा राखेर सरकारले सूक्ष्म सुरक्षा रणनीति अवलम्बन गरेको छ। नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागले आन्तरिक

नेकपाभित्रको पार्टी विवाद बल्झिँदै गर्दा चिनियाँ राजदूत सक्रिय
काठमाडौं, सत्तारुढ दल नेकपाभित्रको पार्टी विवाद बल्झिँदै गर्दा चिनियाँ राजदूत सक्रिय हुन थालेकी छन्। राजदूत हाउ यान्छीले नेकपाका वरिष्ठ नेता तथा विदेश विभाग प्रमुख माधव नेपाललाई आइतबार बेलुकी उनकै निवास कोटेश्वरमा पुगेर भेटेकी थिइन्। भेटबारे नेपालको

