Author Archive

सरिता कारबाहीमा पर्दा लीलाको खुल्यो भाग्य
काठमाडौं, समाजवादी पार्टीले सरिता गिरीलाई सांसदबाट बर्खास्त गरेपछि ललितपुरकी स्थायी बासिन्दा लीला सिटौलाको भाग्य खुलेको छ । ललितपुरकी स्थायी बासिन्दा रहेकी सिटौला गिरीभन्दा जुनिएर थिइन् । खस आर्य महिला समानुपातिक कोटाबाट सांसद बनेकी गिरीको स्थानमा सिटौला

नेपाल प्रहरीको महानिरीक्षकमा शैलेश थापा क्षेत्री नियुक्त
काठमाडौं, नेपाल प्रहरीको २८ औं प्रहरी महानिरीक्षकमा (आईजीपी)मा शैलेस थापा क्षेत्री नियुक्त भएका छन् । मंगलबार दिउँसो प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले थापालाई नयाँ प्रहरी महानिरीक्षकमा नियुक्त गर्ने निर्णय गरेको हो । वर्तमान आईजीपी

राप्ती गाउँपालिकामा चेम्बरद्धारा कोरोना बिरूद्धको औंषधी निशुल्क बितरण गर्ने
भालुवाङ, दाङकाे राप्ती गाउँपालिका चेम्बर अफ कमर्सले कोरोना भाइरस बिरूद्घकाे रोग प्रतिरोधात्मक क्षमता वृद्वि गर्ने होमोप्याथीक औंषधी निशुल्क वितरण गर्ने भएको छ । चेम्बरले भोलि असार २४ गते बुधबार बिहान ११ बजे राप्ती गाउँपालिका वडा नम्बर

बल्ल टुंगियो राप्ती र गढवा गाउँपालिकाको सिमाना, पाँच बुँदे सहमती पत्रमा हस्ताक्षर
भालुवाङ, लामाे समयकाे संघर्ष पछि दाङको राप्ती र गढवा गाउँपालिकाको सिमाना विवाद टुंगिएको छ । सोमबार राप्ती गाउँपालिका वडा नम्बर १ पाखापानी स्थित होटल पाैवामा भएको दुई पालिकाको वृहत छलफलले सिमाना विवादको टुंगो लगाएको हो ।

दाङ लमहीका नृत्य निर्देशक गोरन चौधरीको निधन
दाङ, मोटरसाइकल दुर्घटनामा परी गम्भीर घाइते भएका दाङ लमहीका नृत्य निर्देशक गाेरन चाैधरीकाे आज मृत्यु भएकाे छ । राष्ट्रिय नाचघर काठमाण्डौमा कार्यरत दाङका चर्चित कलाकार गोरन चौधरीको मृत्यु भएको हाे । चौधरी गत शुक्रबार राति

यी हुन कोरोना संक्रमणमुक्त भएका नेपालका ४ जिल्ला
काठमाडौं, नेपालभर कोरोना संक्रमित मुक्त ४ जिल्ला भएका छन्। प्रदेश १ मा तेह्रथुम, भोजपुर, सोलुखुम्बु र कर्णालीमा हुम्ला कोरोना मुक्त जिल्ला भएको स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिए। त्यसैगरी, कर्णाली प्रदेशमा कोरोना

काठमाडौंमा थप २८ जनामा कोरोना संक्रमण
काठमाडौं, काठमाडौं उपत्यकामा आज (मंगलबार) थप २८ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । आज कोरोना संक्रमण पुष्टि भएका २०४ जनामध्ये काठमाडौं उपत्यकाका २८ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । काठमाडौं जिल्लामा

राप्ती नदीले बगाउँदा देउखुरीमा एक महिलाको मृत्यु
दाङ, दाङमा राप्ती नदीले बगाउँदा एक महिलाको मृत्यु भएको छ । मंगलबार विहान औषधी किन्न भनेर घरबाट निस्केकी राप्ती गाउँपालिका वडा नं ४ मौरीघाट निवासी ५२ वर्षीया बसन्ता गिरीलाई राप्ती नदिले बगाएको ईलाका प्रहरी कार्यालय भालुवाङका

‘संक्रमित निको भएपछि कर्णालीका आइसोलेसन खाली’
काठमाडौं, कर्णाली प्रदेशका आइसोलेसन केन्द्रहरू रित्तिँदै गएका छन्। कोरोना भाइरसबाट संक्रमितहरु दिनप्रतिदिन निको भएर घर फर्कन थालेपछि आइसोलेसन खाली हुन थालेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार कुल संक्रमित १४९८ मध्ये १२३१ ले जितका

थप २०४ जनामा कोरोना संक्रमण, नेपालमा संक्रमितको संख्या १६ हजार १६८
काठमाडौं, नेपालमा गएको २४ घण्टामा थप २०४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप २०४ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको हो । स्वास्थ्य तथा

