Author Archive
जसपा दाङले भन्यो : कोरोना परिक्षणका लागि शुल्क माग्नु निन्दनीय कार्य
भालुवाङ, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही दाङले कोरोना परिक्षणका लागि शुल्क दिए मात्र परिक्षण गर्ने बताएकाेप्रति जनता समाजवादी पार्टी नेपाल जिल्ला समन्वय समिती दाङले आफ्नो गम्भीर ध्यानाकर्षण जनाएको छ । सरकारले कोरोना भाइरस परिक्षणको नि:शुल्क परिक्षण

सरिता गिरीलाई निष्कासन गर्न कार्यदलको सिफारिस
काठमाडौं, समाजवादी पार्टीकी सांसद सरिता गिरीलाई कारबाहीका लागि पार्टी कार्यदलले सिफारिस गरेको छ। लिपुलेक, लिम्पियाधुरा समेटिएको नेपालको नक्सा सहितको निसान छाप बदल्नका लागि भएको संविधान संशोधनमा सांसद गिरीले पार्टी ह्वीप उल्लंघन गरेको आरोपमा उनीमाथि कारबाही सिफारिस

पाटन अस्पतालमा मृत्यु भएका युवकमा कोरोना पुष्टि
काठमाडौँ, पाटन अस्पतालमा उपचारका क्रममा मृत्यु भएका गोरखाका एक युवकमा कोरोना संक्रमण देखिएको छ। जिल्लाको भीमसेनथापा गाउँपालिका-२ तान्द्राङका २६ वर्षीय युवकमा मृत्युपछि कोरोना पुष्टि भएको हो । उनलाई परिवारले आफ्नै घरमा झुन्डिएको अवस्थामा फेला पारेका थिए
सकियो ओली–प्रचण्डबीचको ‘वान टु वान’ वार्ता
काठमाडौं, पार्टीभित्रको विवाद समाधानका लागि नेकपाका दुई अध्यक्षबीचको तीन घण्टा लामो ‘वान टु वान’वार्ता सकिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीचको आजको एक्ला–एक्लै छलफलले संवाद जारी राख्दै

प्रहरी महानिरीक्षक नियुक्त गर्न मन्त्रीपरिषदको बैठक बस्दै
काठमाडौं, मन्त्रीपरिषदको बैठक बस्दै छ । प्रहरी महानिरीक्षक छनौट गर्न बिहिबार दिउसो चार बजे मन्त्रीपरिषद बैठक बस्न लागेको हो । प्रहरी महानिरीक्षक ठाकुरप्रसाद ज्ञवालीले ३० वर्षे सेवा अवधिका कारण बुधबारबाट अवकाश पाउँदैछन् । नयाँ महानिरीक्षककोे प्रतिस्पर्धामा प्रहरी

नेकपाको विवाद मिलाउन चिनियाँ राजदूत सक्रिय
काठमाडौं- शक्ति संघर्षका कारण उत्कर्षमा पुगेको नेकपाको विवाद मिलाउन चिनियाँ राजदुत होउ यान्छीले संक्रियता बढाएकी छिन् । आइतबार नेकपाका वरिष्ठ नेता माधव कुमार नेपालसँग भेटवार्ता गरेकी उनले मंगलबार बिहान अर्का नेता झलनाथ खनालसँग भेटवार्ता गरेकी छिन्

जोर–बिजोर हटाएर फेरि पास सिस्टम लागू गर्ने तयारीमा सरकार
काठमाडौं, सरकारले जोर–बिजोर प्रणाली हटाएर फेरि पासका आधारमा सवारी चल्न दिने तयारी थालेको छ । कोरोना भाइरसको संक्रमण बढ्दै गएको भन्दै सरकारले पुनः पास भएका सवारीलाई मात्र चल्न दिने तयारी थालेको हो । राजधानी लगायत देशभर

सरकार र ‘इनफ इज इनफ’ अभियानबीच १२ बुँदे सहमति
काठमाडौँ , सरकार विरोधि अभियान चलाइरहेको ‘इनफ इज इनफ’ अभियान र सरकारबीच १२ बुँदे सहमति भएको छ । सरकारसँगको सहमतिसँगै कोरोना भाइरसको महामारी रोकथाम र नियन्त्रण गर्न सरकारले चालेको कदम कमजोर भएको भन्दै त्यसको विरोधमा अभियान

स्थानिय सरकारको स्वेच्छाचारी विरुद्ध रामारोशनका युवाहरु
अछाम, अछामको रामारोशन गाउँपालिकामा स्थानिय सरकारको स्वेच्छाचारी विरुद्ध स्थानिय युवायुवतीहरु जुटेका छन् । गाउँपालिकाको वडा नं ३ पसेलामा विनोद लुहारको नेतृत्वमा १४ सदस्यीय टोल स्तरिय पसेला युवा सरोकार अभियान समिति बनाएको उक्त समितिका अध्यक्ष विनोद लुहारले

वडा कार्यालयको ताला फोडेर गाउँपालिका अध्यक्षद्वारा कागजात कब्जा
अछाम, अछामको ढकारी गाउँपालिका अध्यक्ष धनबहादुर बुढाले वडा नम्बर ५ को कार्यालयमा लगाएको ताला तोडेर महत्वपूर्ण कागतजातहरु कब्जामा लिएको आरोप लागेको छ।सोमबार प्रेस विज्ञप्ति जारी गरेर वडाअध्यक्ष रामबहादुर बुढाले कार्यालयको ताल्चा तोडेर महत्वपूर्ण कागजातहरु कब्जा गरेकोप्रति

