Author Archive

अछाममा भीरबाट लडेर एक युवाको मृत्यु
अछाम,अछामको रामारोशन गाउँपालिका वडा नं ५ स्थित रामारोशन क्षेत्रमा एक युवाको भीरबाट लडेर मृत्यु भएको छ । रामारोशन गाउँपालिका स्थित वडा नं ५ जात्तोला टोलमा बस्दै आएका ३६ बर्षिय लोकेन्द्र रोकायाको घाँस काट्दै गर्दा लडेर मृत्यु
लागुऔषधसहित दुई पक्राउ
सप्तरी, लागुऔषध ओसारपसार गरिरहेको आरोपमा प्रहरीले दुई युवालाई पक्राउ गरेको छ । राजगढ गाउँपालिका–२ बनैनियाबाट छिन्नमस्ता गाउँपालिका–४ लालापट्टीका २१ वर्षीय कृष्ण यादब र बोदे बर्साइन नगरपालिका–३ का २२ वर्षीय सुनिलकुमार यादव पक्राउ परेको जिल्ला प्रहरी कार्यालयले
अवैध मल बोकेको ट्याक्टरसहित पाँच पक्राउ
लहान, भारतबाट अवैध रुपमा ल्याउँदै गरेको एक ट्याक्टर मलसहित प्रहरीले आज पाँच जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा उदयपुरको त्रियुगा नगरपालिका–११ निवासी ३३ वर्षीय राजेश कार्की, सोही ठाउँका १७ वर्षीय पुष्प कार्की, त्रियुगा–३ निवासी १९

आइजिपी ठाकुर ज्ञवालीलाई गृह जिल्ला दाङकाे सिसहनियाँमा भव्य स्वागत
भालुवाङ , प्रहरी महानिरीक्षक (आइजिपी) ठाकुर ज्ञवालीलाई गृह जिल्ला दाङकाे देउखुरी स्थित सिसहनियाँमा भव्य स्वागत गरिएको छ । आइजिपीमा बढुवा भएपछि पहिलाे पटक गृह जिल्ला दाङ आएका आइजिपी ज्ञवालीलाई राप्ती गाउँपालिका चेम्बर अफ कमर्स, सिसहनियाँ उद्योग

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले अझैसम्म स्वाब लिन नमानेन्
दाङ, दाङकाे राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले स्वाब लिन नमानेको दाङका स्थानीय तहहरुका जनप्रतिनिधिहरूले गुनासाे गरेका छन् । कोरोना संक्रमणको अवस्था बुझ्न गाउँपालिका पुगेको प्रदेशसभा सदस्य र जिल्ला समन्वय समितिको टोली समक्ष स्थानीय तहका प्रमुखहरुले स्वाब परिक्षणका

दाङ लमही र राजपुरमा गरी थप ८ जनामा काेराेना संक्रमण, संक्रमितकाे संख्या ५९५
दाङ, दाङकाे लमही र राजपुरमा गरी थप ८ जनामा कोरोना पुष्टि भएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आज शुक्रबार गरिएको स्वाब परिक्षणमा लमही नगरपालिकामा ६ र राजपुर गाउँपालिकाका २ जना गरी ८ जनामा कोरोना संक्रमण

नेपालमा कोरोना संक्रमित कुन प्रदेशमा कति ? (सूचीसहित)
काठमाडौं, नेपालमा कोरोना संक्रमितको संख्या १५ हजार नाघेको छ । शुक्रबार थप ७४० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या १५ हजार २५९ पुगेको हो । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर

थप एक जनाको कोरोना संक्रमणबाट मृत्यु, नेपालमा मृत्यु हुनेको संख्या ३२
काठमाडौं, कोरोना भाइरसबाट थप एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा नयाँ बानेश्वर बस्ने ८५ वर्षीय एक वृद्ध भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका छन् । उनका अनुसार ती वृद्ध छाती

थप ७४० जनामा कोरोना संक्रमण, नेपालमा संक्रमितको संख्या १५,२५९
काठमाडौँ, नेपालमा पछिल्लो २४ घण्टामा थप ७४० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा ७४० संक्रमित थपिएका हुन् । नेपालमा विगत २४ घण्टामा थपिएका

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले परीक्षण बिनै स्वाव फिर्ता गर्यो
दाङ, दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले कोरोना परिक्षण गर्न शुल्क मागेपछि यहाँका स्थानीयतहले स्वाब परिक्षण गर्न अन्यत्र जिल्ला पठाउन थालेका छन् । प्रतिष्ठानले आर्थिक कारण देखाउँदै स्वाब परिक्षण गर्न नमानेपछि यहाँका १० वटै पालिकाहरुले विकल्प खोज्न

