Author Archive

पञ्चदेवल विनायक नगरपालिकाका एक स्वास्थ्यकर्मीमा कोरोना संक्रमण

अछाम, अछामको पंञ्चदेवल विनायक नगरपालिकामा एकजना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना प्रतिकार्यमा खटिएका एकजना स्वास्थ्यकर्मीमा पिसिआर रिपोर्ट पोजेटिभ देखिएको हो । १५ दिन अगाडि उनको स्वाव परिक्षणका लागि लगिएको थियो ।असार १९ गते

ओली–प्रचण्ड तीन घण्टा छलफल, निस्केन निष्कर्ष

काठमाडौँ, सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच शुक्रबार बालुवाटारमा छलफल भएको छ । तर, झन्डै चार घण्टा भएको छलफल बिना निष्कर्ष टुङ्गिएको बालुवाटार स्रोतले जानकारी दिएको

नेविसंघका नेतालाई थर्काउँदै देउवाले भने, ‘जहाँ पनि हार्‍या हार्‍यै छ, लाज छैन’

काठमाडौं,  नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भाषण मात्र गर्दै हिंडेको भन्दै भ्रातृ संगठन नेविसंघका नेताहरुलाई सार्वजनिक कार्यक्रममै थर्काएका छन् । पूर्व सभापति गिरिजाप्रसाद कोइरालाको ९६ औं जन्म जयन्तीको अवसरमा नेविसंघले शुक्रबार शान्तिबाटिकामा राखेको रक्तदान कार्यक्रमलाई सम्बोधन

बम्जनविरुद्ध यौन दुराचारको मुद्दा दर्ता

काठमाडौं, बालिका बलात्कार र बेपत्ता पारेको आरोप लागेका रामबहादुर बम्जनविरुद्ध यौन दुराचारको मुद्दा दर्ता भएको छ। धर्मको नाममा बालिकामाथि बलात्कारको आरोप लागेका बम्जनविरुद्ध सर्लाही जिल्ला अदालतमा यौन दुराचारको मुद्दा दर्ता भएको हो। जिल्ला सरकारी वकिलको कार्यालय

ओली–प्रचण्डबीच बालुवाटारमा छलफल सुरु

काठमाडौं, पार्टी एकतालाई नै अलपत्र पार्ने गरी सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र देखिएको विवाद समाधानका लागि बालुवाटारमा दुई अध्यक्षबीच निर्णायक वार्ता शुरु भएको छ । दोस्रो पुस्ताका नेताहरुको सक्रियतामा पार्टीभित्र देखिएको विवाद समधानका लागि नेकपाका

आफ्नो समर्थनमा आन्दोलन गर्न ओलीको निर्देशन !

काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पक्षमा आन्दोलन गर्न आफू निकटका युवा र विद्यार्थीलाई निर्देशन दिएका छन् । बिहीबार साँझ प्रधानमन्त्री निवास बालु्वाटारमा आफू निकटका युवा तथा विद्‍यार्थी नेतालाई बोलाएर आफूलाई घेराबन्दी पार्ने षड्यन्त्र भैरहेको भन्दै

निरन्तर उकालो लाग्दै पेट्रोलियम पदार्थको मूल्य

काठमाडौं,पेट्रोलियम पदार्थको मूल्य निरन्तर वृद्धि हुने देखिएको छ । अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य बढिरहेकाले नेपालमा पनि वृद्धि हुने नेपाल आयल निगमले जनाएको छ । निगमले असार २ गते आएको मूल्यसूची अनुसार निगमले असार १६ गते मात्रै

दबाब आए पनि यसकारण हट्दैनन् प्रधानमन्त्री ओली

काठमाडाैँ, प्रधानमन्त्री केपी शर्मा ओलीलाई आफ्नै पार्टीबाट राजीनामाको दबाब आए पनि उनी प्रधानमन्त्री र अध्यक्ष दुवै पदबाट बाहिरिने सम्भावना छैन । उनले राजनीतिक रूपमा नै दबाबको सामना गर्ने गरी आफूलाई तयारी अवस्थामा राखेको उनी निकटकाले बताएका

गुल्मीमा पहिरो, दुई बेपत्ता, दुई जनाको उद्धार

गुल्मी, गुल्मीको इश्मा गाउँपालिका–१ मल्दी ढाँटफाँटमा पहिरो जाँदा दुई जना वेपत्ता भएका छन् । दुई जनाको उद्धार गरिएको छ । पहिरोमा परी एक महिला र एक पुरुष वेपत्ता भएको जानकारी दिंदै इश्मा गाउँपालिकाका अध्यक्ष लक्ष्मणबहादुर विष्टले

कोरोनाकै कारण बढ्दै बालविवाह

काठमाडौं, कोरोना भाइरसका कारण बालविवाह गर्नेको सङ्ख्या बढ्ने देखिएको छ । संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या कोष (यूएनएफपीए) ले यस्तो आकलन गरेको हो । यूएनएफपीएका अनुुसार हाल विश्वमा सिर्जना भएको विकराल स्थिति अझै छ महिना लम्बिए सन् २०३०